- notices
- 68
- followers
- 0
- views
- 103
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
विषय: नतिजा प्रकाशन गरिएको सूचना। नतिजा प्रकाशन गरिएको सूचना।
प्रस्तुत विषयमा कानूनी सहायता अधिकृत (करार) पदको लागि मिति २०८३/०६/०८ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०७/१३ को अवधारणापत्र लेखन सम्बन्धी परीक्षा तथा मिति २०८३/०७/१६ मा सञ्चालन भएको अन्तर्वार्तामा
... Read moreकरार सम्झौता गर्न आउने सम्बन्धी अत्यन्त जरुरी सूचना
प्रस्तुत बिषयमा इजरायलमा सहायक कामदारका लागि छनौट भएका र श्रम सम्झौता VA (Labour Contract Paper) आइसकेका तपसिलका व्यक्तिहरु हालसम्म करार सम्झौता गर्न नआउनुभएको देखिएकोले यो सूचना पुनःप्रकाशन गरिएको छ
... Read moreवैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना।
विषय: बैदेशिक रोजगारीमा Bt श्रमिकको राहत तथा उद्धारसम्बन्धी वैदेशिक रोजगारीमा Bat श्रमिकको तथा न् वैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना। प्रस्तत विषयमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई ई
... Read moreकानूनी सहायता अधिकृत पदको अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना |
प्रस्तुत विषयमा मिति 2053 कार्तिक १३ गते कानूनी सहायता अधिकत पदको सञ्चालन भएको अवधारणा पत्र लेखन सम्बन्धी लिखित परीक्षामा सम्मिलित 44 उम्मेदवारहरुको अन्तर्वार्ता परीक्षा देहाय बमोजिमको मिति, स्थान र स
... Read moreअत्यावश्यक प्रस्थान गर्ने व्यक्त्तिकाे श्रम स्वीकृतिमा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
वैदेशिक रोजगारीबाट छुट्टिमा आएका व्यक्तिहरु फर्कने क्रममा हालसालै वा तत्काल प्रस्थान गर्ने हवाईटिकट भई श्रम स्वीकृति नभएको कारण हवाई उडान छुट भएको भनि गुनासो प्राप्त भएको हुँदा वैदेशिक रोजगारीमा जाने
... Read moreReport on Final Approved List Country Wise from 2026-09-17 to 2026-10-17
Recruiting Agency | मो | ——<G-to-G__—_—*|_Indlvidual ReEntry Legalization Total with ReEntry Total without ReEntry बिम Country (| Male | Female | Total |
वैदेशिक रोजगारसम्बन्धी मुद्दामा यसअघि पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू सम्पर्कमा आउने सम्बन्धी सूचना ।
बैदेशिक रोजगार सम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई यस विभागबाट यस अघि विभिन्न मितिमा पक्राउ पूर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (t
... Read moreकरार सम्झौता गर्न आउने सम्बन्धी सूचना।
जेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरु मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारहरुको
... Read moreकानूनी सहायता अधिकृत पदको लागि दरखास्त पेश गर्ने उम्मेदवारको विवरण सहित अव्रधारणा पत्र लेखन सम्बन्धी लिखित परीक्षा सम्बन्धी सूचना।
विषयः कानूनी सहायता अधिकृत पदको लागि दरखास्त पेश गर्ने उम्मेदवारको विवरण सहित अव्रधारणा पत्र लेखन सम्बन्धी लिखित परीक्षा सम्बन्धी सूचना। वैदेशिक रोजगार विभागबाट मिति २०८३/०६/०६ गते प्रकाशित कानूनी सहा
... Read moreअनुसूची-८
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर । वैदेशिक रोजगारको लागि ............................. मा तपसिलमा उल्लिखित रोजगारदाता कहाँ कार्यरत तपसिलमा उल्लेखित व्यक्तिलाई विदा समाप्ति पछि पुन: यहाँ काम गर
... Read moreवैदेशिक रोजगार विभाग सूचना २०८३/०६/२०
राहदानी र नगद रकम बुझाउनु भएका सम्बन्धित व्यक्तिहरुलाई ७ (सात) दिन भित्र नागरिकता लिई यस विभागमा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासन Facer, समृद्धि र BRITT"
वैदेशिक रोजगारी जाने व्यक्त्तिहरुकाे अभिमुखिकरण तालिम सम्बन्धी सूचना ।
राष्ट्रिय परिचय VA Verification मा आएको समस्याका कारण यस विभागको FEIMS प्रणालीमा मार्फत पूर्वप्रस्थान अभिमुखिकरण तालिमको प्रशिक्षार्थीहरुको अनलाईन हाजिरी गर्न कठिनाई उत्पन भएको भनि गुनासो आएको कारण अभ
... Read moreकरार सम्झौता गर्न आउने सम्बन्धी सूचना.
नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरू मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारको सम
... Read moreकरार सम्झौता गर्न आउने सम्बन्धी सूचना।
नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरू मध्ये देहायका २० (बीस) जना उम्मेदवारहरूको
... Read moreAbout
Department of Foreign Employment (वैदेशिक रोजगार विभाग), Department/Divisions. Latest notices on Notice Park.
Contact
- Website
- http://dofe.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.