Notice Park
Department of Foreign Employment
Result

नतिजा प्रकाशन गरिएको सूचना।

0days left
Deadline 5 Nov 2026

Summary

प्रस्तुत विषयमा कानूनी सहायता अधिकृत (करार) पदको लागि मिति २०८३/०६/०८ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०७/१३ को अवधारणापत्र लेखन सम्बन्धी परीक्षा तथा मिति २०८३/०७/१६ मा सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरु मध्ये शैक्षिक योग्यता, कार्य अनुभव, अवधारणापत्र लेखन सम्बन्धी लिखित परीक्षा र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Foreign Employment
Industry
Department/Divisions
Category
Result
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग TERS, काठमाण्डौ (प्रशासनका Bre शाखा) मितिः २०८३।०७।१७ क ने.सं. ११४६ कोलागा नवमी विषय: नतिजा प्रकाशन गरिएको सूचना। नतिजा प्रकाशन गरिएको सूचना। प्रस्तुत विषयमा कानूनी सहायता अधिकृत (करार) पदको लागि मिति २०८३/०६/०८ गते प्रकाशित सूचना बमोजिम मिति २०८३/०७/१३ को अवधारणापत्र लेखन सम्बन्धी परीक्षा तथा मिति २०८३/०७/१६ मा सञ्चालन भएको अन्तर्वार्तामा सहभागी उम्मेदवारहरु मध्ये शैक्षिक योग्यता, कार्य अनुभव, अवधारणापत्र लेखन सम्बन्धी लिखित परीक्षा र अन्तर्वार्तामा उच्चतम अंक प्राप्त गर्ने देहाय बमोजिमका २ (दुई) जना उम्मेदवारहरुलाई कानूनी सहायता अधिकृत पदमा सेवा करारमा नियुक्तिका लागि छनौट तथा सिफारिस समितिबाट विभाग समक्ष । सिफारिस भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै सेवा करारमा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार पछि उच्चतम अंक प्राप्त गर्ने देहायका २ (दुई) जनालाई वैकल्पिक उम्मेढ्वारको रुपमा सिफारिस भएको समेत जानकारीका लागि अनुरोध छ। प.सं. २०८३/०८४ ane च.नं. : कानूनी सहायता अधिकृत पदमा करारमा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले आफ्नो सक्कल कागजात सहित यो सूचना प्रकाशन भएको मितिले ३ (तीन) दिनभित्र करार सम्झौताको लागि प्रशासन तथा योजना शाखामा सम्पर्क गर्नहुन समेत अनुरोध छ। arr सहायता अधिकृत पदमा करारमा नियुक्तिका लागि सिफारिस उम्मेदवारको विवरण उम्मेदवारको नाम थर बाबुको नाम अलिशा शर्मा रेग्मी गोपाल शर्मा रेग्मी विपना आले मगर धन बहादुर आले मगर ठेगाना रेसुङ्गगा-५, गुल्मी .... A (अबिलाल राई) {. शाखा अधिकृत Contact: Website: www.dofe.gov.np, Email : [email protected], @ 01-4792616, 01-4792671, Fax: 01-4792606

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

0days left
Deadline 5 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.