स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन सम्बन्धी छलफल कार्यक्रम ।
Summary
fara: स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम | स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धमा आयोजना हुने छलफल कार्यक्रममा देहायबमोजिमको समय तालिकाअनुसार हुने zoom meeting मा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5053096-c9ef-484a-b0e3-eefa3a22d193.pdfPDF · 1 page · 105 KBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Others
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
fara: स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम | स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धमा आयोजना हुने छलफल कार्यक्रममा देहायबमोजिमको समय तालिकाअनुसार हुने zoom meeting मा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ। कार्यक्रमको मिति तथा समयः १. कोशी, मधेश र बागमती प्रदेशः २०८३ साल कात्तिक १८ गते, दिउँसो ३:३० बजे। २. गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश: २०८३ साल कात्तिक १८ गते, दिउँसो ४:३० बजे। 3. Zoom meeting को User ID र password स्थानीय तहहरुको IT group मार्फत पठाइएको FI सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतज्यूहरूलाई तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भइदिनुहुन अनुरोध छ। घन्यवाद।