सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सूचना २०८३/०७/१९
Summary
प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय, व्यवसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखाको २०८३%०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बालश्चम मुक्त स्थानीय तह घोषणा कार्यक्रमको लागि प्रस्ताव माग गर्ने समयावधी थप गरिएको सम्बन्धी पत्र तथा बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चानन गर्न…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 31f4d4d8-1c57-499a-8ab7-cd4ced21141b.pdfPDF · 3 pages · 1.5 MBOpen
Key details
- Organization
- Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
- Industry
- Ministry
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
॥ न्यु सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाण्डौं (प्रदेश ara ces all न्वय शाखा) पत्र सं.: २०८३/०८४ चलानी नं. Q ८९ श्री गाउँपालिका सबै । श्री नगरपालिका सबै । मितिः २०८३/०७/१८ विषयः प्रस्ताव माग गर्ने समयावधी थप गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय, व्यवसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखाको प.सं.: EIA, २०८३/०८४ च.नं. २३, मिति २०८३/०७/१७ को पत्र मार्फत आ.व. २०८३%०८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बालश्चम मुक्त स्थानीय तह घोषणा कार्यक्रमको लागि प्रस्ताव माग गर्ने समयावधी थप गरिएको सम्बन्धी पत्र तथा बाल श्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चानन गर्न सशर्त अनुदानको लागि प्रस्ताव माग गर्ने समयावधी थप गरिएको सम्वन्धी पत्रको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ | पुनश्चः पत्रमा माग गरिएको प्रस्ताव व्यवसायजन्य सुरक्षा तथा बालश्रम निवारण शाखाको ईमेल: [email protected] at [email protected] मा पठाईदिनु हुन । शाखा अघिकत stare: श्री युवा, श्रम तथा रोजगार मन्त्रालय, व्यवसायजन्य सुरक्षा तथा बालश्चम निवारण शाखा, सिंहदरबार | श्री सूचना प्रविधि शाखाः सबै स्थानीय तहमा ईमेलमार्फत पत्र प्रेषित गरी मन्त्रालयको वेबसाईटमा समेत अपलोड गरिदिनु हुन। सिंहदरबार, काठमाण्डौं ईमेलः- [email protected]/ loc बेबसाईटः- www.mofaga.gov.np १ ३ AUT सरकार युता, श्रम तथा रोजगार मन्त्रालय (व्यवसाय्रजन्य. AA तथा बालक्म निवारण शाखा) पत्र संख्या:- व्य.सु.बा.श्र./०८३/०८४ & Roemer चलानी नं.:- 23. 99 ,रैषाल छ iain ८ tk rete मितिः 2003/08/49" ने.सं.११४६ कौलागा नवमी, मंगलवार श्री भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँहदरवार, काठमाण्डौ । fee: बालश्चममुक्त स्थानीय तह घोषणा कार्यक्रमका लागि प्रस्ताव माग गर्ने समयावधि थप गरिएको सम्वन्धमा । प्रस्तुत बिषयमा यस मन्त्रालयको आ.व. २०८३।८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बालश्चम मुक्त स्थानीय तह घोषणा कार्यक्रम संचालन गर्ने प्रयोजनका लागि वालश्चम मुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ वमोजिम स्थानीय तहहरुलाई सशर्त अनुदान पठाउनका लागि तहाँ मन्त्रालय मार्फत प्रस्ताव माग गरिएकोमा तोकिएको समयावधि भित्र gate प्रस्ताव प्रा नभएकोले मिति २०८३ | ८1 २० गते सम्म प्रस्ताव पेश गर्ने समयावधि थप भएकोले यस अघि सशर्त अनुदान प्राम नगरेका स्थानीय तहहरुबाट सोह्टी कार्यविधिको अनुसूची १ वमोजिमको घरघुरी सर्वेक्षण सम्पन्न गरी सो को प्रतिवेदन सहित अनुसूची २ को ढाँचामा तहाँ मन्त्रालय मार्फत प्रस्ताव माग गर्ने सम्वन्धमा मिति २०८३।७।१६ ।सचिवस्तर। निर्णय भएकोले प्रस्ताव माग गर्ने बिषययक पत्र यसैसाथ संलग्न राखी सबै स्थानीय तहमा परिपत्र गरिदिने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ । rE cs ¢ ya Aigo eda) (Heme शाखा अधिकृत टेलिफोन नं.:- ०१-४२११९६३, ४२००४७६, ४२११६७८, ४२११७९१, फ्याक्स नं.:- ५९७७-०१-४२११८७७, टोल फ्रि नं.:- १६६००१५०००५, श्रमाधान कल सेन्टर फोनः:- ११४१, ईमेल: - admin [email protected], वेव साईटः- www.moless.gov.np