Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Gen Info

स्वास्थ्य बीमा कार्यक्रममा राष्टिय परिचयपत्र अनिवार्य सम्बन्धमा ।

Summary

2053/08/42 को पत्र मार्फत मिति २०८३ पौष १ गते वाट १६ वर्ष उमेर प्रा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा नवीकरण गर्न र स्वास्थ्य बिमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सम्बन्धी पत्रको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार पत्र स.: २०८३%०८४ चलानी नं. & b श्री गाउँपालिका सबै, श्री नगरपालिका सबै । मितिः २०८३/०७/१६ बिषय: स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र: अनिवार्य सम्बन्धमा | प्रस्तुत विषयमा स्वास्थ्य बीमा बोर्ड, बबरमहल, काठमाडौको प.सं. २०८३/०८४, च.नं. ३९३ मिति 2053/08/42 को पत्र मार्फत मिति २०८३ पौष १ गते वाट १६ वर्ष उमेर प्रा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा नवीकरण गर्न र स्वास्थ्य बिमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सम्बन्धी पत्रको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ | शाखा अधिकृत बोधार्थः श्री स्वास्थ्य बीमा बोर्ड, बबरमहल, काठमाडौ | श्री सूचना प्रविधि शाखा: सबै स्थानीय तहमा ईमेलमार्फत पत्र प्रेषित गरी मन्त्रालयको वेबसाईटमा समेत अपलोड गरिदिनु हुन। र eC cy 7 काठमाण्डौं फोन नं.-४२००५११/४२००३०४ ईमेल: [email protected]/ local.level. [email protected] वेबसाईटः- www.mofaga.gov.np पत्र संख्या: २०८३ ।०८४ च.नं Sone मितिः 2053/08/92 at ववस्या, सहकारी, श्री स्थानीय तह समन्वय महाशाखा, & ~~: मामिता तया सामात्य परशातन मल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, १ ne ea _ सिंहदरबार, काठमाडौं | % = if 3 श्रै ieee & er बिषय: स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य सम्बन्धमा (स्थानीय तहलाई पत्राचार हुन) te tii प्रस्तुत विषयमा नेपाल सरकार, गृह मन्त्रालयबाट मिति २०८१ असार १० गते नेपाल राजपत्रमा सूचना प्रकाशन भई मिति २०८२ श्रावण १ गतेदेखि देशैभर स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएकोमा उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०६/१२ को निर्णयानुसार मिति २०८३ साल पौष १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता तथा नवीकरण गर्व र स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएको छ। तथापि, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अति अशक्त अपाङ्गता भएका नागरिकका हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने छैन। उक्त व्यवस्थाको कार्यान्वयनका लागि सम्पूर्ण बीमित परिवारलाई स्वास्थ्य बीमा बोर्डको HIB e-Portal (eportal.hib.gov.np) मार्फत नयाँ आवद्धता, नवीकरण तथा पूरानो विवरण अद्यावधिक (८४८) गर्न जानकारी गराउनुका साथै, स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुँदा राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध नगराएका बीमितले समेत स्वास्थ्य संस्थाबाट राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई सेवा लिन सक्ने व्यवस्था मिलाइएको हुँदा मिति २०८३ पाल पोष 1 गतेदेखि स्वास्थ्य बीमा बेवा लिन जाँदा त्यस्ता बीमितले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा सायमा लिई ATTA ब्यहोरा सर्वसाधारणलाई जानकारी गराउन आवश्यक देखिएको | | अतः उल्लिखित व्यवस्थाबारे सबै स्थानीय तहका स्वास्थ्य बीमा संयोजन समितिलाई जानकारी गराई बीमित परिवारको विवरण अद्यावधिक गर्न तथा स्वास्थ्य बीमा सेवा लिन जाँदा आवश्यक राष्ट्रिय परिचयपत्र नम्बर साथमा लैजान सम्बन्धित बीमितलाई सूचित गर्ने प्रयोजनका लागि आवश्यक समन्वय गरिदिनुहुन सादर अनुरोध Bl “IK, anil बकर शकुन्तला प्रजापति नि. कार्यकारी निर्देशक संलग्न कागजातहरू: १. नेपाल राजपत्रमा मिति २०८१ असार १० गते प्रकाशित सूचना - १ प्रति। २. स्वास्थ्य बीमा बोर्डको मिति २०८३/०६/१२ को निर्णयको प्रतिलिपि - १ प्रति

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.