Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Others

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सूचना २०८३/०७/१७

Summary

विषयः- ५३ औं sEpp तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । ५३ औं 500? तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय (सबै) |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (मानव संसाधन तथा कर्मचारी कल्याण शाखा) सिंहदरबार, काठमाडौं f Fs २ फोन : ९७७-०१-8२११६६६ पत्र संख्या: ०१० ८ &|१८ ६ पि मितिः २०८३/०७/१७ चलानी नं.: LAA बिहिबार, ने.सं.: ११४६ कौलागा नवमी विषयः- ५३ औं sEpp तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । ५३ औं 500? तालिममा सहभागी मनोनयन गरी पठाउने सम्बन्धमा । श्री मन्त्रालय/आयोग/सचिवालय/कार्यालय (सबै) | श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, (सातै प्रदेश) | aga प्रशासनिक प्रशिक्षण प्रतिष्ठा, जावलाखेल, ललितपुरको प.सं. २९-८151/2512, च.नं. २१०/२०८३/८४, मिति 2003/06/08 को पत्रानुसार उक्त प्रतिष्ठानमा यही मिति २०८३/०८/२९ देखि सञ्चालन हुने ५३ औं वरिष्ठ कार्यकारी विकास कार्यक्रम (Senior Executive Development Programme - SEDP) मा सहभागिताको लागि राजपत्राड्रित प्रथम श्रेणीका अधिकृतहरूलाई मनोनयन गरी पठाइदिनुहुन भनी लेखी आएकोले तहाँ वा अन्तर्गत कार्यरत उक्त तालिम लिन इच्छुक राजपत्राड्गित प्रथम श्रेणीको सहसचिव वा सो सरहको कर्मचारीलाई ज्येष्ठताका आधारमा तोकिएको ढाँचा अनुसार विवरण खुलाई अच्चावधिक pis विवरण समेत संलग्न गरी मिति 2003/06/06 गते भित्र मनोनयन गरी यस शाखाको इमेलः hrd.mofaga@gmailcom मार्फत समेत पठाउनुहुन यस मन्त्रालयको मिति २०८३/०७%१७ को निर्णयानुसार अनुरोध छ | os $k we अशर जि.सी: शाखा अधिकृत नोटः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त पत्र, कार्यक्रम तालिका र प्रशिक्षार्थी मनोनयन फाराम यसैसाथ संलग्न छ। बोधार्थः : श्री सूचना प्रविधि शाखा; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय: वेवसाइटमा अपलोड गर्नुहुन । इमेलः [email protected] वेवसाईट: www.molefaga.gov.np "व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन" न्रेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान Nepal Administrative Staff College ". devoted to making differences positively.” we ae ae Cr NT चन. 990 J 2003! थ्री भूमि व्यवस्था, सहकारी, संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौं । ॥/4 ५३औं वरिष्ठ कार्यकारी विकास कार्यक्रम । प्रतिष्ठानद्वारा नेपाल सरकारका राजपत्राड्कित प्रथम श्रेणी (सह-सचिव वा सो सरहका अधिकृतहरूका लागि सञ्चालन गरिने वरिष्ठ कार्यकारी विकास कार्यक्रम (Senior Executive Development Programme — SEDP) को ५३औं शृङ्खला चालु आ.व. २०८३/०४ को वार्षिक कार्यक्रम अनुसार आगामी २०८३ मंसिर २९ गते मङ्गलबारदेखि संलग्न तालिका वमोजिम सञ्चालन गर्ने गरी तय गरिएको बेहोरा सहर्ष जानकारी गराउँदछौं। उक्त कार्यक्रमका लागि उपयुक्त २५ (पच्चीस) जना सहभागीहरू मनोनयन गरी निजहरूको यथासम्भव विस्तृत विवरण (सम्पर्क नम्बर, इमेल ठेगाना) सहितको नामावली यही मंसिर १५. गतेभित्र प्रतिष्ठानमा प्राप्त हुने गरी पठाइदिनुहुन समेत अनुरोध छ। संलग्न ५३औँं sepp कार्यक्रम तालिका Ge ON ora 910 ae (त्रिलोचन पौडवाल) केन्द्र प्रमुख सेवाकालिन प्रशिक्षण केन्द्र rere Was ne UE NSE ४४२७२०६ जावलाखेल, ललितपुर, नेपाल, पो.ब.नं. २१४२, फोन नं.: ९४२२००२. ५४२२१६०, ४४२३४१, ३४२३४१७, फ्याक्स Jawalakhel, Lalitpar, Nepal, PO. Box: 2152, Ph No.: 5522002, 5522160, 3523514, 5523517, Fax: 5524906 Ef iieito Nepal Administration Staff College, ‘Audio Notice Board No. 1618-01-552202 Email: [email protected], URL: www.nasc.org.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.