सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रमको लागि कोटेशन पेश गर्ने सम्बन्धी सूचना ( तेस्रो पटक प्रकाशित मिति २०८३।०६।१३, थारु संबत् २६४९ )

Summary
प्रस्तुत विषयमा घोराही उप-महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन (पशु सेवा) ० शाखाको चालु आँ. व. २०८३/०८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार रेविज रोग रोकथाम को लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण () कार्यक्रम रहेकोले उक्त कार्यक्रम संचालन गर्न मिती २०८३/०५/१० गतेको दिन ११५. दिने र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5effcaf2-a62d-42d7-8046-f8bacb427ca4.jpgJPEG · 4960×7015 · 7.8 MBOpen
Key details
- Organization
- Ghorahi Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
. ah = Ren घोराही महानगरपालिका फोन-फ्याक्स : ee ERT द्धपू-महानगरपालिका २ २ 2 Woe ~ हुने ०० mit r | Pat ३६०२४३ नी a कोर्खच हट, - nina Sr oS कार्यालय — Yon attach नेपाल बारुण यन्त्र : 0८२-१६०४४४ १. त)? घोराही, जहर प्रदेश, य wwwghorahimun.gov.np ,. gaa, © : _ सूचना.न.:०७ acs | | सामुदायिक कुकुरहरुको बन्ध्याकरण () कार्यक्रम को लागि कोटेशन पेश गर्ने सम्बन्धी सुचना i oe . - : तेस्रो पटक प्रकाशित मिति 2003/70/93 Re, : : प्रस्तुत विषयमा घोराही उप-महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन (पशु सेवा) ० शाखाको चालु आँ. व. २०८३/०८४ को वार्षिक स्विकृत कार्यक्रम अनुसार रेविज रोग रोकथाम को लागि सामुदायिक कुकुरहरुको बन्ध्याकरण () कार्यक्रम रहेकोले उक्त कार्यक्रम संचालन गर्न मिती २०८३/०५/१० गतेको दिन ११५. दिने र मिति २०८३/०५/३० Te ७ दिने सार्वजनिक सूचना प्रकाशन गरीएकोमा कुनै पनि आवेदन छनौट नभएकोले पशु कल्याण मा संलग्न इच्छुक संस्था/भेटेरिनरी विलनिक/ पशु चिकित्सा सम्बन्धि काम गर्ने फर्मले यो सूचना प्रकाशन भएको मितिले ३ औं दिन (२०८३/०६/१५) गते भित्र प्रति कुकर बन्ध्याकरण लागत,-आषधि र प्राबिधिक:विवरण सहित कोटेशन पेश गर्नुहुन कार्यालयको निर्णय अनुखार यो सुचना पुन प्रकाशन रारिएको छ | . कोटेशन साथ पेश गर्नुपर्ने कागजातहरु १. निवेदन । | २. फर्म/संस्था दर्ता तथा नबिकरण भएको प्रमाणपत्रको प्रतिलिपी । - : ३. स्थायी लेखा नं. (PAN) प्रमाणपत्रको प्रतिलिपी । ३ ४. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी । ee , : नोटः थप जानकारीका लागि पशु सेवा शाखाको नं.०८२- ५९०४०६ मा सम्पर्क गर्नु सकिने छ । बोधार्थ; श्री सुचना तथा सञ्चार प्रविधि शाखा वेबसाईडमा अपलोड गरिदिनु हुन! । चिकित्सक (साले 'हरित क्रान्ति आत्मनिर्भरता, सहभागिता र समता-मानव विकास स्वस्थ र स्वच्छ घोराही उप-महानगरपालिका' |