Notice Park
Ghorahi Sub-Metropolitan City
Reports

कार्यपालिका बैठक निर्णयहरु

Summary

२६४९, समय दिउसो ३ बजे, स्थानः घोराही उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यालयको बैठक कक्ष प्रस्तावहरु: १. अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय समिक्षा सम्वन्धमा | २. तिज तथा अट्वारी पर्वको शुभकामना सम्वन्धमा।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S नगरकार्यपालिका बैठक नं. १९५, मिति २०८३।०५। २६ गते शुक्रबार, थारु संवतः २६४९, समय दिउसो ३ बजे, स्थानः घोराही उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यालयको बैठक कक्ष प्रस्तावहरु: १. अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय समिक्षा सम्वन्धमा | २. तिज तथा अट्वारी पर्वको शुभकामना सम्वन्धमा। ३. स्वास्थ्य लाभको कामना सम्बन्धमा | ४. स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (LG PAS) को प्रारम्भिक प्रतिवेदन सम्बन्धमा | ५, आ.व. २०८२/०5३को नगरस्तरीय सार्वजनिक सुनुवाइ प्रतिवेदन सम्बन्धमा | ६. भोटेकोशी वाढी पिडीतका लागि आर्थिक सहयोग प्रदान गर्ने सम्बन्धमा | ७. नगर खेलकुद विकास समितिको सदस्य चथन सम्बन्धमा | ८. तह ३ « स्तरको सुधारिको चुलो वितरणकालागि वडा र संख्या तोक्ने सम्बन्धमा | ९. ठेक्काको म्याद थप सम्बन्धमा | १०. उपभोक्ता समितिको लागत सहभागिता रकम फिर्ता दिने सम्बन्धमा | ११. कार्यविधि स्वीकृत, निर्माण तथा संशोधन सम्बन्धमा , सहकारी संस्था अद्यावधिक (ae) गर्ने सम्बन्धी मापदण्ड, २०८३ स्वीकृत सम्बन्धमा | , भेला महोत्सव संचालन सम्वन्धी कार्यविधि, २०८३ निर्माण सम्बन्धमा । स्वयंसेवक शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०5० लाई संशोधन सम्बन्धमा | | बिद्यालए अनुदान वितरण तथा व्यवस्थापन कार्यविधि २०८२ लाई संशोधन सम्बन्धमा | x १२. पालिका खोप समन्वय समितिको निर्णय अनुमोदन सम्बन्धमा | क re Ge छ, नक रि re a Co, = i 00 2. र | ant WS - sam oo 9 fox Keowee nm ; 0208 Aran [गर घोराही उपमहानगरपालिका Pl बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरियो | निर्णय नं. २ नेपाली हिन्दु नारीहरूको महान्‌ चाड हरितालिकपः तीज तथा थारु समुदायले मनाउने अट्वारी पर्वको सुखद अवसरमा सम्पूर्ण नगरवासीहरुको सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्दै यी पर्वहरूले नेपाली समाजमा आपसी सद्वाव, भाइचारा, सामाजिक एकता र सांस्कृतिक सहिष्णुता अझ प्रगाढ वनाउन मद्दत Past विश्वास सहित चाडपर्वहरुलाई . मर्यादित रुपमा आ-आफ्नो संस्कृति अनुसार मौलिक रुपमा मनाउन घोराही उपमहानगरपालिकाको तर्फबाट शुभकामना सन्देश प्रदान गरियो। निर्णय नं. ३ यस घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री चित्र बहादुर चौधरी र नगर कार्यपालिका सदस्य श्री मान बहादुर सुनार विरामी भई उपचाररत रहनुभएकोले उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरियो। ney निर्णय नं. ४ ine und a : प्रमुख प्रशासकीय अधिकृतज्यूबाट पेश भएको घोराही उपमहानगरपालिकाको आ.व. २०८२।८३ को स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन ae oe 50.2 अंक प्राप्त भएको प्रारम्भिक प्रतिबेदन उपर छन्लफल गरियो। ' _प्रारम्भिक प्रतिवेदनलाई स्वीकृत ल्ला समन्वय समितिमा पृष्ठपोषणका लागि पठाउने र कार्यसम्पादन मूल्याङनुमा कमजोर देखिएको विषयक्षेत्रका सूचकहरुमा कार्ययोजना बनाई क्रमिक रुपमा सुधार गर्दै लैजाने निर्णय गरियो। f ? निर्णय नं. ५ घोराही उपमहानगरपालिकाको गत आ.व. २०८२/०८३को नगरस्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमका लागि छनौट भएको समाजका लागि संचार ee पेश गरेको प्रतिवेदनमाथि छलफल गरियो। ae निर्णय नं. ६ TE TE, his प्रमुख यही मिति २०८३ भदौ १० गते भोटेकोरी पमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति शीघर स्वास्थ्य लाभको कामना गरियो। बाढी प्रभावित नागरिकहरुको उद्धार राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको (सचिवस्तरिय) मिति २०८३ भदौ ११ गते बसेको बैठकको निर्णयअनुसार हुनेगरी यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भाद्र महिनाको शुरु तलव स्केलबाट कट्टा गरी नेपाल सरकार "प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष" खातामा रकम जम्मा गर्ने। त्यसैगरी जनप्रतिनिधिहरुको हकमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुको (वडा नं. ८ का वडा अध्यक्षको बाहेक) तर्फबाट ५ दिन, नगर कार्यपालिका सदस्यहरुको तर्फबाट ३ दिन र वडा सदस्यहरुको तर्फबाट २ दिन बराबरको उहाँहरुले प्राप्त गर्ने भाद्र महिनाको सेवा सुविधाबाट कट्टी गरी हुने रकम र घोराही उपमहानगरपालिकाको तर्फबाट विपद्‌ व्यवस्थापन कोषबाट रु. १.११,१११/- (एक लाख एघार हजार एक सय एघार) थप समेत प्रभावित स्थानीय तहलाई नेपाल नगरपालिका संघसँग समन्वय गरी उपलब्ध गराउने निर्णय गरियो। : निर्णय नं. ७ घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि, २०७९ को दफा उको उपदफा (१) को खण्ड (ग) मा रहेको व्यवस्था अनुरुप नगर खेलकुद विकास समितिको सदस्यमा देहायका सदस्य चयन गर्ने निर्णय गरियो । ५ देहाय १. मधुसुदन घर्ती मगर घोराही उपहानगरपालिका वडा नं. १० २, कृष्णा सुनार, घोराही उपमहानगरपालिका वडा नं. २ निर्णय नं. ८ वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र यस घोराही उपमहानगरपालिकाविच भएको सम्झौता बमोजिम यस उपमहानगरपालिकालाई प्राप्त हुने ५०० थान तह ३५ स्तरको सुधारिएको चुलो लागत साझेदारीमा वडा नं. १९ लाई ३२ वटा र वाँकी सवै बडाहरुलाई ta दरले वितरण गर्ने निर्णय गरियो।' : Sg x xP se je भरै क. - = नगर प्रमुख lc 5 a Se. = निर्णय नं. ९ न्द्र प्रसाद मुसाल पूर्वाधार विकास महाशाखाबाट पेश भएका a अ्शसतीय खरिद सम्झौताको म्याद थप गर्ने निर्णय गरियो। सि.नं. | ठेक्का नं. योजनाको नाम निर्माण सम्झौता मिति सम्पन्न गर्नुपर्ने मिति | म्याद थप भएको व्यवसायीको मिति नाम कु NCB/AWORKS/ | दाङ जिल्ला घोराही | लोकप्रिय । २०८३।०१।२३ | २०८३।०३।२५ | २०८३।०७।१३ 05140,09/082/ वि 083 उपमहानगरपालिका वडा न. १४ कन्स्ट्रक्सन दाङ बहुउद्देश्य सभाहल (घोराही सेवा सभाहल) स्तरउनन्ती १७ । 2 NCBAWORKS/ | आधारभूत विद्यालय गिठेपानी | थापा ग्रुप | २०८३।०१।२३ | २२५२।०३।२५ | २०८३।०८।१५ GSMCISIO82/ | चोराही १८ मा चार कोठे भवन | मल्टीपर्पोज क्‌ निर्माण कम्पनी NCB/WORKS/ a cl cemeiaui ee Facet WOM या पु | ROGET ORES = | ROR RIOR RA न ROGR OE 1M Pa उपमहानगरपालिका वडा नं. १७ | मल्टीपर्पोज को प्राथमिक विद्यालयमा पूर्वाधार | कम्पनी स्तरउनन्ती निर्णय नं. १० घोराही उपमहानगरपालिकाको आ.व. २०८२/८३मा स्वीकृत बजेट अन्तर्गत वडा नं. १९ गलेना बयालीकोट, पाखापानी, fist डाफल तथा सराली खोला खानेपानी विस्तार (समपुरक) योजनाका लागि र.१०,००,०००।--५दश लाख) बजेट विनियोजन भई at योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भई उपभोक्ता समितिले १० प्रतिशत लागत सहभागिता रकम बुझाइसकेको अवस्थामा उक्त योजना विभिन्न कारणले कार्यान्वयन हुन नसकेकोले उपभोक्ता समितिबाट जम्मा गरेको लागत सहभागिता बापतको रकम रु.१,००,०००-। (एक लाख) पूर्वाधार विकास महाशाखाबाट पेश भए अनुसार उक्त रकम राजश्च शाखाबाट एकीन गरी अन्य फिर्ता शीर्षकवाट उक्त 2 छ क फिर्ता दिने निर्णय गरियो। नगर प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.