Notice Park
Ghorahi Sub-Metropolitan City
Tender/Bids

कार्यपालिका बैठक नं. १९६ मिति २०८३।०६।०२ गते (निर्णय सार्वजनिक मितिः २०८३।०६।०२ गते))

Summary

१. अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय समिक्षा सम्बन्धमा । . भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँचका लागि Lidar Image खरिद तथा अन्य विषय सम्बन्धमा | Z . सडक बत्ती बिल भुक्तानी सम्बन्धमा |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

०८३।०६।०२ गते शुक्रबार (थारु संवत २६४९) बसेको नगरकार्यपालिका बैठकको निर्णयहरु (बैठक नं. १९६) प्रस्तावः १. अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय समिक्षा सम्बन्धमा । . भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँचका लागि Lidar Image खरिद तथा अन्य विषय सम्बन्धमा | Z . सडक बत्ती बिल भुक्तानी सम्बन्धमा | , ठेक्काको म्याद थप सम्बन्धमा | , आ.व. २०८३/०८४को लागि बोलपत्र आव्हान सम्बन्धमा | घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले काटेका अस्पाल्ट पिच सडक मर्मतको ठेक्का आव्हान गर्ने सम्बन्धमा | ७. निर्माणको प्राविधिक परिक्षण गर्ने सम्बन्धमा । द. बाल विकास सहजकर्ता खटाउने सम्बन्धमा | ९, नगर शिक्षा समितिको निर्णय अनुमोदन तथा कार्यविधि स्वीकृत तथा संशोधन सम्बन्धमा गर्ने सम्बन्धमा | 9. विद्यालय व्यवस्थापन समिति गठन सहजीकरण कार्यविधि २०८३ स्वीकृत सम्बन्धमा । 9. स्वयंसेवक शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०८० लाई संशोधन सम्बन्धमा | ८ विद्यालय अनुदान वितरण तथा व्यवस्थापन कार्यविधि २०८२ लाई संशोधन सम्बन्धमा | w BO Kw qo, विविध B. lia S Pas sme rete 3 — pe re a निर्णय नं. १ MOOT re इन गर प्रमुख Fa घोराही उपमहानगरपालिका नगरकार्यपालिकाको अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरियो | निर्णय नं. २ भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सम्बन्धमा भुमि व्यवस्थापन शाखाबाट पेश भएका प्रस्तावमाथि छलफल गरी देहाय बमोजिम गर्ने निर्णय गरियो। २.१ जग्गा नापनक्साको कार्यलाई तदारुकतासाथ अगाडी बढाउन नगरसभाबाट स्वीकृत बजेट बमोजिम वडा नं. १ देखि वडा नं. ६ सम्मका वन/जङ्गल क्षेत्र र वडा नं. ७ देखि १९ सम्मको सम्पुर्ण जग्गाको लाइडर इमेज (Lidar Image) डाटा नापी विभागको स्वीकृत दररेट अनुसार जि टु जी प्रक्रियाबाट खरिदका लागि स्वीकृति दिने। २.२ जग्गा नाँपजाँच कार्यमा फिल्डमा खटिएका प्राविधिक कर्मचारीहरुलाई मागको आधारमा तथा शाखा प्रमुखको सिफारिस समेतको आधार आवश्यकताअनुसार मासिक थप १० लिटर इन्धन(पेट्रोल) तथा सवारी साधन मर्मत वापत बार्षिक रु. १०,००० । -सम्मको भुक्तानी दिने। २.३ फाराम अनलाइन विवरण प्रविष्टि गर्ने कार्यका लागि आवश्यक २ जना कर्मचारी (लगत प्रविष्टिकर्ता) प्रति फाराम रु.८० उपलब्ध गराउने गरी सम्झौता गरी लगत प्रविष्टी कार्य संचालन गर्ने। २.४ जग्गा नापजाँच कार्यमा कार्यालय समयभन्दा अतिरिक्त समयमा समेत काममा खटिनुपर्ने भएकोले कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप सार्वजनिक विदाको दिन दैनिक रु.१०००।-- र अन्य दिन रु.५००।-- को दरले अतिरिक्त समय काम गरेको हाजिरी र कार्य प्रगती प्रतिवेदनको आधारमा फिल्ड भत्ता उपलब्ध गराउने। निर्णय नं. ३ घोराही उपमहानगरपालिकाको नगर क्षेत्रभित्र सडक बत्ती महसुल आर्थिक वर्ष २०८२/०८३को पुष महिनासम्म सम्बन्धीत टोल विकास संस्थाले बुझाउने गरेकोमा गत आ.व. २०८२/०८३को fest नगरसभा अधिवेशनबाट आर्थिक ऐन २०८२ संशोधन गरी सम्पत्ती करसँगै सडक बत्ती शुल्कसमेत समेत समावेश गरी संकलन गरिएकोले हालसम्मको सडक बत्ती महसुल नेपाल Ae प्राधिकरण घोराही वितरण केन्द्रबाट एकिन गराइ भुक्तानी दिने निर्णय गरियो। oan ex पर प्रशाससीग RT wee लुम्बिनी वाङ, नेपाल नगर प्रमुख = °/ ge / a नगर प्रमुख निर्णय नं. ४ ea - पूर्वाधार विकास महाशाखाबाट पेश भएका तपसिल बमोजिमका खरिद सम्झौताको म्याद थप गर्ने निर्णय गरियो। १ NCB/WORKS! | सडक प्याकेज १ वडा नं.१५ र | श्री प्रेमधन | २०८२।०९।०३ | २०८३।०३।२५ | २०८३।१२। ३० GEMCBMOSY | १७ (संझौता टोल, डाँफेटोल, | निर्माण सेवा आनन्दपुर टोल, मयुर टोल, गुलरिया टोल, राधाकृष्ण टोल लगायत) % फक | sed १६ et कार्यालयदेखि | श्री के.आर. | २०८२।१२।२२. | २०८३।०३।२५ | २०८३।१२।२४ 083 दक्षिण प्रविण भण्डारीको घरसम्म | के/शिभानश्वी सडक कालो पत्रे, दाङ घोराही २ | Sah रामपुर भुतेडाँडादेखि निमुरिया बालापुर सडक स्तरउनन्ती, दाङ घोराही ६ दामोदर सडक Neel टावरहुँदै धार्मिक पर्यटकीय मार्ग eter मन्दिर धारापानीसम्म सडक स्तरउनन्ती NCBWORKS! | घोराही-७ घुस्रा स्थित नारायण | रामकृष्ण निर्माण | २०८३।०१।०८६ | २०८३।०३।२५ = | ROG: $108 1२५ 3 coe भण्डारीको घरदेखि बबइ नदि | सेवा, घोराही ४ a सम्मको अधुरो सडक दुवैतर्फ | दाङ Be नाला सहित सहित कालोपत्रे, दाङ जिल्ला घोराही 'उपमहानगरपालिका वडा नं.१५ रुक बहादुर what घर हुदै पश्चिम टोलसम्म पक्की नाला सहित बाटो, स्तरोन्नती, रुक \ 4 बहादुर रिजालको घरदेखि सोक = बहादुर खत्रीको घरहुदै पश्चिम 'टोलसम्म पक्की नाला सहित बाटो स्तरोन्नती, घोराही उपमहानगरपालिका १५, दाङ जिल्ला घोराही-१५ नापी कार्यालयबाट पश्चिम नन्द बहादुर के.सी.को घर देखि भृकुटी टोल र ईन्द्रेनी टोल सिमासम्म wat क नाला सहित स्ल्याव निर्माण र = भरतपुर एकता टोल, लालिगुरास 'टोल सडक स्तरोन्नती कार्य ik प्रशासकीप ey प्रि a नगर प्रमुख 0 ‘ ORKS/ | भानपुर देखि निमुरिया सडक पिच, | श्री शुभ/बिन्दु | २०८२।१२।२२ | २०८३।०३।२५ | ROGRI IRI RO 0000 सरह wat 3 TR जेभी. y NCB/WORKS/ | बडा नं. २, ३, ४, ५, ६,८, १०, | गुरु २०८२।०९।१३ | २०८३।०३।२५ | २०८४।०३।२५ क १४, १५, १६, १७ का विभिन्न | भाई/सैलुङगेश्वरी टोलमा सडक स्तरोन्नती (सडक | / चौरीखोला प्याकेज ३) जे.भी. काठमाण्डौ १५ NCB/WORKS/ § RRS [ae anew: सकुन er २०७६।०२।२० | २०८०।०१।३१ | ony 103130 is हक (पाँचौ पटक म्याद थप। निर्णय नं. ५' घोराही उपमहानगरपालिकाको आ.व. २०८३/००८४मा आयोजना संचालनका लागि बोलपत्र तथा - दरभाउपत्रसम्बन्धी कार्य गर्ने सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहल काठमाण्डौको च.नं. MIT/9S, मिति २०८३।०५।११ गतेको प्राप्त परिपत्र बमोजिम पुन: ०-७? System संचालन नहुँदासम्म ८ हार्डकपि मार्फत बोलपत्र तथा दरभाउपत्रसम्बन्धी कार्य गर्न पूर्वाधार विकास महाशाखालाई अनुमती दिने साथै मिति २०८३।०५।११ गतेसम्म प्रकाशित भएका सबै बोलपत्र सम्बन्धि सूचनाहरु रद्द गर्ने निर्णय गरियो। निर्णय नं. ६ घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी पाइपलाईन विस्तार गर्दा काटेका अस्पाल्ट पिच सडक मर्मतका लागि बोलपत्रदाताबाट कबोल गरेको अंक घोराही उपमहानगरपालिकामा बोलपत्र स्वीकृत हुनु अगावै जम्मा गर्ने गरी लागत अनुमानको परिधिभित्र रहि बोलपत्र आव्हान पूर्वाधार विकास महाशाखालाई अनुमती दिने निर्णय गरियो। ११ निर्णय नं. ७ घोराही उपमहानगरपालिका भित्र संचालनमा रहेका तपसिल बमोजिमका निर्माणाधिन संरचनाहरुको प्राविधिक परिक्षणका (Technical ॥०८)लागि आवश्यक खर्च घोराही उपमहानगरपालिकाबाट हुने गरी राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौलाई अनुरोध गर्ने निर्णय गरियो। 'तपसिलः १. नगर प्रशासनिक भवन निर्माण आयोजना २. १५ शैया आधारभूत अस्पताल आयोजना i नि प्ुख IE OE केयपालिकाको क्ष Tet ae dasteh सगर प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.