Notice Park
Ghorahi Sub-Metropolitan City
Scholarship

विपन्‍न लक्षित छात्रवृत्तीको विद्यार्थी प्रमाणिकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ( श्री सामुदायिक विद्यालय ( कक्षा ६ र ९ संचालित )

18days left
Deadline 23 Nov 2026

Summary

प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (८६120), सानोठिमी, भक्तपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार शैक्षिक सत्र २०८३ का लागि कक्षा ६ र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रवृत्ति (Proxy Mean Targeting - PMT) व्यवस्थापन कार्य अगाडि बढाउनुपर्ने भएकोले विगत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Scholarship
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन-फ्‌याक्स : NY ०८२-३६०१६२ (rae घोराही उप-महानगरपालिका = 0) नगर कार्यपालिकाको कार्यालय १ घोराही, दाङ, लुम्बिनी प्रदेश, नेपाल — Ta २०८३।८४ शिक्षा) चट मिति 2053 ।०५।०९ श्री सामुदायिक विद्यालयहरू (कक्षा ६ र ९ सञ्चालित) घोराही उप-महानगरपालिका दाङ । विषय: विपन्न लक्षित छात्रवृत्ति (PMT २०८३) को विद्यार्थी प्रमाणीकरण (Verification) गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना| प्रस्तुत विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (८६120), सानोठिमी, भक्तपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार शैक्षिक सत्र २०८३ का लागि कक्षा ६ र कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूका लागि विपन्न लक्षित छात्रवृत्ति (Proxy Mean Targeting - PMT) व्यवस्थापन कार्य अगाडि बढाउनुपर्ने भएकोले विगत शैक्षिक सत्र २०८२ मा कक्षा ५ र कक्षा ८ मा अध्ययनरत रहँदा PMT फाराम भरेका र हाल शैक्षिक सत्र २०८३ मा यस पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको कक्षा ६ र कक्षा ९ मा नियमित अध्ययन गरिरहेका योग्य विद्यार्थीहरूको सूची emis वेब पोर्टल मा उपलब्ध हुनुको साथै यसैसाथ संलग्न गरिएको छ। " अतः उक्त प्रणालीमा उपलब्ध सूचीका आधारमा तपसिल बमोजिमका प्रक्रियाहरू पूरा गरी तोकिएको मितिभित्र अनिवार्य रूपमा विद्यार्थी प्रमाणीकरण (Student Verification) कार्य सम्पन्न गर्नुहुन यो सूचना जारी गरिएको छ। तपसिल त विद्यार्थी पहिचान र प्रमाणीकरण: विद्यालयले आफ्नो EMIS लगइन गरी काला Eligible Report' मा गई शैक्षिक वर्ष २०८३ र सम्बन्धित कक्षा (६ वा ९) छनोट गरी विवरण लोड (Load) र फाइल एक्सपोर्ट (Export) गर्नुपर्नेछ। 1. प्राथमिकता निर्धारण (Score Excel): डाउनलोड भएको एक्सेल फाइलमा उपलब्ध PMT Score को आधारमा Ascending Order (कम अंक देखि बढी अंक) मा मिलाई पालिकाले प्रकाशित गरेको बरिष्ठ शिक्षा अधिकृत (आठौं तह) योग्य सूचीभित्र परेका विद्यार्थीहरूको सूची तयार गर्नुपर्नेछ। (नोटः कम स्कोर भएका विद्यार्थी पहिलो प्राथमिकतामा पर्नेछन्‌)। -- बैंक खाता अनिवार्य छात्रवृत्तिको रकम विद्यार्थीको आफ्नै बैंक खातामा सोझै भुक्तानी (Direct Beneficiary Transfer) हुने भएकाले योग्य विद्यार्थीहरूलाई नजिकको अनिवार्य रूपमा बाणिज्य बैंक खाता खोल्न लगाउनुपार्नेछ । खाता नम्बर EMIS प्रणालीमा प्रविष्ट (Entry) गर्नु पर्नेछ। - विवरण रुजुः छात्रबृत्ति पाउन योग्य विद्यार्थीहरूको विवरण (नाम, थर, जन्ममिति, बुबा/आमाको नाम) विद्यालयको वास्तविक अभिलेख र EMIS मा हुबहु मिलेको हुनुपर्नेछ। . प्रमाणिकरण: विद्यालयहरुले यो सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र (अर्थात्‌ मिति २०८३/०६/२३ सम्म) प्रमाणीकरणको सम्पूर्ण कार्य अनलाइन प्रणालीमा विद्यार्थी verify गर्दा उक्त विद्यार्थीको विवरण दायाँपट्टी रहेको Action Button मा गई निजको बैक खाता सम्बन्धी विवरण र अघिल्लो वार्षिक परीक्षाको 04? राखेर कवुलियतनामा समेत अपलोड गरी Is School Verified # अगाडिको बक्समा विवरणलाई सेभ गर्नुपर्ने हुन्छ। 5 तोकिएको समयभित्र विवरण प्रमाणीकरण नगरेका कारण विद्यार्थीहरू छात्रवृत्ति पाउनबाट बञ्चित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालय र प्रधानाध्यापकको हुने ब्यहोरा समेत जानकारी गराइन्छ। भवानी बरिष्ठ शिक्षा S Tad (at तह)

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

18days left
Deadline 23 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.