Notice Park
Ghorahi Sub-Metropolitan City
Gen Info

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्ने सम्बन्धी सूचना।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा चुक्ता गर्ने सम्बन्धी सूचना।

Summary

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

—_— Sc 0 ला ff jf नेपाल सरकार rig Government of Nepal ee? र युवा, श्रम, Bere I य : Prey Ministry Of Yo ४69 : a Jf 3d Employment —— युवातथा TAMIR कोष | . Youth and Small Entreprefi av elf-Employment Fund कर्जा चुक्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! : मितिः २०८३/०६/२८ युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा लिई आजको मितिसम्म पनि विभिन्न सहकारी संस्थाहरुबाट कर्जा चुक्ता नभएकाले यो सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र कोषलाई तिर्न बुझाउनुपर्ने सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयमा कोषको रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई कालो सूचीमा राख्ने, निजहरुको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का राख्ने, निजहरुको आफ्नो र एकाघर परिवारको नाममा रहेको चल अचल सम्पत्ति रोक्का राख्ने, नेपाल सरकारबाट प्रदान गरिने सेवा सुविधाबाट बञ्चित Wa र प्रचलित कानून बमोजिम कारबाही गरी कोषको रकम असुल उपर गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। a fa )// ८” ॥ युवा तथा साना व्यवसायी स्वरोजगार कोष, कृपण्डोल, काठमाडौं | फोन नं. ०१४१०२७११

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.