Notice Park
Ghorahi Sub-Metropolitan City
Gen Info

कार्यपालिका बैठक नं. १९३, मितिः २०८३।०३।०८गते (निर्णय सार्वजनिक मितिः २०८३।०३।०९गते )

Summary

. अघिल्लो कार्यपालिका बैठकका निर्णय समिक्षा सम्बन्धमा | . आगामी आ.व.२०८३/८४को योजना, बजेट तथा कार्यक्रम सम्बन्धमा | - आर्थिक विधेयक विनियोजन विधेयक सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नगरकार्यपालिका बैठक नं. १९३, मिति 2053103 10 गते सोमबार थारु संवत २६४९, प्रस्तावहरु . अघिल्लो कार्यपालिका बैठकका निर्णय समिक्षा सम्बन्धमा | . आगामी आ.व.२०८३/८४को योजना, बजेट तथा कार्यक्रम सम्बन्धमा | - आर्थिक विधेयक विनियोजन विधेयक सम्बन्धमा । . का.बा. अध्यक्षको जिम्मेवारी दिने सम्बन्धमा | . भुक्तानी दिने सम्बन्धमा म्याद थप सम्बन्धमा । - कर्मचारी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन पुनरावलोकन सम्बन्धमा | . संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत सम्बन्धमा । (निजि जग्गाबाट ढुङ्गा माटो उठाउन) - भगिनी सम्बन्धमा स्थापना गर्ने सम्बन्धमा | विविध PNG mK ०८ ww २0 & 0७ कोर निर्णय नं. १ By | शमित्दुज यस अघि बसेको decorations बैठकको निर्णय aad Garena गरियो। २. निर्णय नं. २ घोराही उपमहानगरपालिकाको आगामी आ.व. २०८३/८४को योजना बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल. गरियो । प्रस्तावित योजना बजेट तथा कार्यक्रम नगरसभाको १९औ अधिवेशनको तेस्रो बैठकमा पेश गर्ने गरी स्वीकृत गरियो। निर्णय नं. ३ : aad उपमहानगरपालिकाको बिनियोजन विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ नगरसभाको १९औं अधिवेशनको तेस्रो बैठकमा पेश गर्ने गरी स्वीकृत गरियो। निर्णय नं. ४ २ घोराही उपमहानगरपिका वडा नं. २ का वडा अध्यक्ष अस्वस्थ भई लामो समय उपचारत रहनु भएकोले उहाँको स्वास्थ्य लाभको कामना गर्दै वडाको दैनिक कामकाजकालाई वडा सदस्य टोप बहादुर डाँगीलाई का.बा. अध्यक्षको जिम्मवारी दिने त्यसै गरी वडा नं. ४ वडा अध्यक्ष मधुसुदन घिमिरे निर्वाचन आयोगबाट पदमुक्त भई रिक्त रहेकोले. वडा सदस्य भीम बहादुर कवरलाई का.बा. अध्यक्षको जिम्मेवारी दिने निर्णय गरियो | निर्णय नं: ५ $ ठेक्का नं. ॥८४/५/०१।/65110/20/077/078, १५ शैया आधारभूत अस्पताल भवन निर्माणको एघारौ विल भुक्तानीका लागि आयोजनाको स्थलगत निरीक्षणबाट प्राप्त मूल्याङ्कन र राजेन्द्र निर्माण सेवा (बराह डेभलपर्स प्रा.लि.)बाट पेश हुन आएका विल, ल्याब परीक्षण रिपार्ट तथा भरपाई अनुसार जम्मा रकम रु.९३,४४,७१६ । ७७ मध्येबाट ट्याक्स, रिटेन्सन मोनी र पेरैकी कट्टी गरी बाँकी रकम रु.८७,९८,९१९। १६ (अक्षरेपी सतासी लाख अन्ठानब्बे हजार नौ सय उन्नाइस र पैसा सोह)मात्र राजेन्द्र निर्माण सेवा (बराह डेभलपर्से प्रा.लि.) लाई पूर्वाधार विकास महाशाखाबाट पेश भए अनुसार भुक्तानी दिने निर्णय गरीयो। 3 निर्णय नं. ६ घोराही उपमहानगरपालिकाको स्वीकृत वजेट तथा कार्यक्रम अन्तर्गत तपसिल बमोजिमका ठेक्का सम्झौताको तोकिएको मितिमा काम सम्पन्न नभएकोले ती ठेक्काहरुको म्याद थपका लागि आवश्यक कागजात सहित निवेदन प्राप्त भएकोले सार्वजनिक खरिद (बाह्रौ संशोधन) नियमावली २०७९को नियम १२०क बमोजिम म्याद थपका लागि पूर्वाधार बिकास महाशाखाबाट पेश भएका तपसिल बमोजिमका ठेक्वाको म्याद थप गर्ने। तपसिल gee | निर्माण व्यवसायीको नाम eee सम्पन्न गर्नुपर्ने मिति | म्याद थप भएको मिति Be ७ | easly वडा नं. ५ रज्जेमन्नामी eccienrie २०६१।११। | २०८२।०३। २५ | २०८३।०३।३०” eager सप्लायर्स प्रालि. en सडक विस्तार होकलाह कु बारे २४ (दोस्रो पटक म्याद थप) १ हौ ५ De. ही 000 १५ वि.के. २०६८१।१२। | २०६२।०३।२५ | २०८३।०३।२० रामबहादुर नेपालीको. जे.भि. रामेछाप | ०६ (दोस्रो पटक म्याद घरदेखि खडग बि.केको क jw घरसम्म बाटो स्तरउनन्ती बडा ने. १० नारायणपुर थारुगाउँ टोल न्यूरोड टोल जलौरा टोलदेखि बुधौरा जाने अधुरो सडक कालोपत्रे गर्ने काम वडा नं. १३ आँखा | टी अस्पताल जाने बाटोदेखि १३ ने. बडा कार्यालयसम्म सडक स्तरउनन्ती बडा नं. १३ कमान सिंह भारतीको घरदेखि डबरडिंगा पिच जोडने तेस्रो बाटो स्तरउनन्ती लम्मीडाँडा टोल गजबहादुर बुढाको घरदेखि दक्षिणतर्फ नाला निर्माण ८ बडा ने. १६ सानी अम्बापुर 'टोल कविला रिसोर्ट जाने अघुरो पिच Sere खल्यानदेखि अग्रवा डाँडा जाने बाटो पिच बडा नं. १६ डण्डविर बलीको घरहुँदै लरैना चोकसम्म सडक स्तरउनन्ती वडा नं. १७ के.सी. किराना पसलदेखि ज्ञानेन्द्रको घरसम्म सडक क स्तरउन्नती बडा नं. १७ ढिकपुर खेलमैदानको पूर्वतिर रहेको अधुरो पिच निर्माण | NCB/WORKS/ शुभ प्रभात माध्यमिक श्री प्रेमघन/शुरज । २०८२।०३। | २०८३।०२।३० | २०८३।११।३० GSMC/29/081082 | बिद्यालय नयाँबजार जेभी. तुलसीपुर «| ov माध्यमिक विद्यालय ढिकपुर जनता माध्यामिक विद्यालय नयाँगाउँ बुका Y मुल खोला ट्रस पुल निर्माण | उपभोक्ता समितको | २०८१।०२। | २०८२।०२।३० | २०८३।०३।१८ नामः ३० मुलखोला ट्रस पुल निर्माण उपभोक्ता 2: समिति a see IK poaaet- me ज्यामिरे ट्रस पुल निर्माण उपभोक्ता समिति २०८१।०२। ०४ २०८२।०२।०४ रब्द।०३।१८ पर” NCB/WORKS/ साही बर्गदी सडक GSMC/05/081/082 उखुवारीदेखि क्वाडी जाने सडक, कृष्ण टोल सडक, ओखरा बेलभार सडक, wa सडक, ल्याण्डफिल्ड साइड जाने सडक, gers टोल 'सडक, गौतम बुद्ध टोल उन्नतीनगर टोल सडक, बि.पि. चोकदेखि दक्षिण सडक, मालपोत पछ्लाडीको सडक, सुशिला पाण्डेको घरदेखि पूर्वतर्फको सडक, मधुवन aa सडक, लालीगुराँस टोल सडक, नबजलजला 'टोल सडक, वसपार्कदेखि 'मंलेरी सडक, भ्युडर 'टोल सडक, झारबैरा चोक दक्षिण सडक, खानेपानी जाने बाटो, जलौरा चोक दक्षिण सडक, बुकाली डाँडाँदेखि पोखरासम्मको सडक, सर्रा सौडियार सडकदेखि 'कनरिया सडक पिच मर्मत। प्रिज्मा एण्ड vile कन्स्ट्रक्सन प्रा.लि. काठमाण्डौ ३२ २०८१।1११। २१ २०८२।०३। ३० | २०८३।०३।२५ 4

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.