प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०७-१७ गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [wat | उद्योग/फर्मको नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 752f4fc2-8e11-4692-a8ed-625551ee8e8e.pdfPDF · 1 page · 467 KBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या: २०८३/८४ चन, नेपाल सरकार “पुल प्रेसविज्ञप्ति फोन नं:५३४७९१२, ५३४३९३९ यस विभागबाट आज मिति २०८३-०७-१७ गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिलः [wat | उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत i नीवीस फेशन डेष्टिनी प्रा.लि. | काठमाडौं महानगरपालिका-९ , रातोपुल | २.१०,०००८ दश हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम ३८ (घ) वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३९(१)घ बमोजिमको कसुर र् जेएस जनरल स्टोर काठमाडौं महानगरपालिका-१४ PA | रु.५,०००/- पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम ३८ (घ) वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३९(१)घ बमोजिमको कसुर ३ | मिल ह्याण्डिक्राफ्ट सेन्टर भक्तपुर नगरपालिका-४ , भक्तपुर व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्रविभागमा उपस्थित हुन निर्देशन दिइएको। ४ छठियमाई स्टोर काठमाडौं महानगरपालिका-२४ , काठमाण्डौ सामान्य निर्देशन दिइएको। & राहुल कलेक्सन काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। ६ अनसार हाउस काठमाडौँ महानगरपालिका-२२ , काठमाण्डौ सामान्प निर्देशन दिइएको। ७ संकटा फलफूल पसल काठमाडौँ महानगरपालिका-२२ , संकटा सामान्य निर्देशन दिइएको। ८ fart फुड्स काठमाडौं महानगरपालिका-२९ , मैतिदेवी सामान्य निर्देशन दिइएको। | Q स्मार्टडोको प्रा.लि. काठमाडौं महानगरपालिका-३० , डिल्लीबजार सामान्य निर्देशन दिइएको। | १० जीवी हेल्य प्रा.लि. काठमाडौँ महानगरपालिका-३ , लाजिम्पाट सामान्प निर्देशन दिइएको । ११ | खड्क एण्ड खगिसरा ट्रेडर्स | काठमाडौँ महानगरपालिका-१४ , हानागुलु गल्ली सामान्य निर्देशन दिइएको। १२ | बि.एण्ङएन. फलफुल तथा | काठमाडौं महानगरपालिका-१३ , कालिमाटी सामान्य निर्देशन दिइएको। तरकारी सप्लायर्स ih R स्ट्यान्डर्ड ट्रेडिङ ललितपुर महानगरपालिका-५ , कुमारिमाटी सामान्य निर्देशन दिइएको। १४ पेयु हाउस ललितपुर महानगरपालिका-५, मानभवर सामान्प निर्देशन दिइएको। १५ एस्टिलो इन्टरप्राईजिज ललितपुर महानगरपालिका-५ , कुमारीपाटी सामान्य निर्देशन दिइएको । १६ | एभ्रीटाइम फुड्स नेपाल प्रा.लि. | काठमाडौं महानगरपालिका-३२ , पेप्सीकोला सामान्य निर्देशन दिइएको। १७ एम. एम. इन्टरप्राइजेज भक्तपुर नगरपालिका-१, भक्तपुर सामान्य निर्देशन दिइएको। १८ | मन ट्याग एण्ड लेबल हाउस | काठमाडौं महानगरपालिका-१४, कुलेश्वर सामान्य निर्देशन दिइएको। ५ मिति: २०८३-०७-१७ गते ने.सं. ११४६ - ‘Website: hunsios-govan "सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन" छम्म मादक