प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०७-१६ गते सोमबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी TAS | [ai | उद्योग/फर्मको नाम ठेगाना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3969ae7b-8ddf-4132-ba4a-1a916b9a7820.pdfPDF · 1 page · 482 KBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं:५३४७९१२, ५३४३९३९ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय Ie संरक्षण विभाग “संरक्षण शाखा) पत्र संख्या: २०८३/८४ aa प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०७-१६ गते सोमबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी TAS | तप॒सिलः [ai | उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत Bi नर्थ भ्याली अटो स्टेशन काठमाडौँ महानगरपालिका-१६ , बालाजु रु.५,०००/- (पाँच हजार रुपैपा मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) २ कुङ्फु नुडत्स प्रा.लि. काठमाडौं महानगरपालिका-१६ , ठमेल १रु.५,०००/- (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) | कान्हा इलेक्ट्रोनिक्स प्रा.लि. काठमाडौं महानगरपालिका-१३ , ताहाचल व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ४ बि.एण्डएन. फलफुल तथा | काठमाडौं महानगरपालिका-१३ , कालिमाटी | व्यवसायसँग सम्बचित कागजातहरू लिई ३(तीन) दिन तरकारी सप्लायर्स भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ५ अर्थ एङ्गल ट्रेडिङ्ग प्रा.लि. काठमाडौं महानगरपालिका-१६ , ठमेल व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्रविभागमा उपस्थित हुन निर्देशन दिइएको। ६ | जैसवाल जुस एण्ड फ्रुट सेन्टर । काठमाडौं महानगरपालिका-१६ , बालाजु सामान्य निर्देशन दिइएको। ७ म्याक्स जोन फेशन वेयर काठमाडौं महानगरपालिका-१६ , बालाजु सामान्य निर्देशन दिइएको। ८ ।टेडी वपर सप एण्ड प्रिट्री पेटल्स | काठमाडौं महानगरपालिका-९ , पुरानो बानेश्वर सामान्य निर्देशन दिइएको। ९ | लक्जोरा लेदर्स नेपाल प्रा.लि. | काठमाडौं महानगरपालिका-९ , बत्तिसपुतली सामान्य निर्देशन दिइएको। | ० | फ्रिस्टाइल क्लोथिङ्ग प्रालि. | काठमाडौं महानगरपालिका-१० , देवकोटा मार्ग सामान्य निर्देशन दिइएको। ११ जयशिव शंकर काठमाडौं महानगरपालिका-९ , पुरानो बानेश्वर सामान्य निर्देशन दिइएको। R अल्फा मेन्स वेयर काठमाडौं महानगरपालिका-१० , देवकोटा मार्ग सामान्य निर्देशन दिइएको। १३ | शुभारम्भ डेरी एण्ड एग्रोभेट बनेपा नगरपालिका-८ , नाला सामान्य निर्देशन दिइएको। रिसर्च प्रा.लि १४ ।सत्यम pede इण्डष्ट्रिज प्रा.लि. बनेपा नगरपालिका-४ , नाला सामान्य निर्देशन दिइएको। १५ feces किराना पसल ललितपुर महानगरपालिका-१० , ललितपुर सामान्य निर्देशन दिइएको। aR काला पथर ट्रेकिङ्ग स्टोर काठमाडौँ महानगरपालिका-१६ , ठमेल सामान्य निर्देशन दिइएको। १७ सेन्टर मार्ट काठमाडौं महानगरपालिका-१६ , ठमेल सामान्य निर्देशन दिइएको। १८ क्यालिदो वेपरस् काठमाडौं महानगरपालिका-१६ , ठमेल सामान्य निर्देशन दिइएको। १९ | श्री गंगा देवि we सप्लायर्स काठमाडौं महानगरपालिका-१३ , कालिमाटी सामान्य निर्देशन दिइएको। मितिः २०८३-०७-१६ गते - ने.सं. ११४६ Website: bups/idoe.gova सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” eS दायर ररर रा मक