ठगी कसूरमा प्रतिवादी पक्राउ (2083-05-31)
Summary
रामचन्द्र सिपाई समेत १६२ जनाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बासुदेव भट्ट समेत भएको मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम रू २१,५६,९३,६६९।- र थप ५९ जनाको जाहेरीले रू २,६२,३६,१७१।- रकम हिनामिना भएको भनि प्रहरी वृत्त बौद्द काठमाडौं मार्फत अनुसन्धान भएको ठगी सम्बन्धी कसूर साथै १५६ जनाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5a76af1d-91cf-4979-9d2f-c9c81f56107e.pdfPDF · 1 page · 262 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
द्र ii “5 Sure सरकार. फोन: ०१-४५११७७६ “गृहमन्त्रालय मोबाईल नं.: ९८५१२८३१४० नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो. पो.ब.नं.: ४०७ (प्रशासन शाखा) ला काठमाडौं | पत्र संख्याः २०८३/०८४ प्रेस विज्ञप्ती-१८ प्रा.प.सं. : “ठगी कस्रमा प्रतिवादी पक्राउ” रामचन्द्र सिपाई समेत १६२ जनाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बासुदेव भट्ट समेत भएको मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम रू २१,५६,९३,६६९।- र थप ५९ जनाको जाहेरीले रू २,६२,३६,१७१।- रकम हिनामिना भएको भनि प्रहरी वृत्त बौद्द काठमाडौं मार्फत अनुसन्धान भएको ठगी सम्बन्धी कसूर साथै १५६ जनाको जाहेरीले विगो रकम रू १५,०४,८६,००३.६५।- हिनामिना गरेको ठगी सम्बन्धी कसूरमा प्रहरी वृत्त बालाजु, काठमाडौं मार्फत अनुसन्धान गरिएकोमा अनुसन्धानकै क्रममा फरार रहेका प्रतिवादी जिल्ला बझाङ छविसपाथिभरा गाउँपालिका वडा नं.४ झुटेडा घर भई हाल का.जि. तारकेश्वर नगरपालिका वडा नं. ८ शान्ति टोल बस्ने वर्ष ३६ का महाशंकर रेग्मीलाई का.जि.का.म.न.पा. वडा नं. ४ चण्डोल क्षेत्रवाट पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु, काठमाडौं पठाईएको । WAS. उक्त कसूर सम्बन्धमा प्रहरी वृत्त बालाजु, काठमाडौंमा हाल सम्म थप ४६ जनाको जाहेरी प्राप्त भई सकेको र सो सम्बन्धमा थप अनुसन्धान भई रहेको । मिति २०८३/०५/३१ गते | ने.स. ११४६ De ज.ब.रा. (प्रहरी वरिष्ठ उपरीक्षक) प्रवक्ता/सूचना अधिकारी सम्पर्क नं.९८५१२९१३११