बैंकिङ् कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ (2083-06-23)
Summary
राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक चन्द्र न्यौपाने भएको बैंकिङ्ग कसुर (०८०-८१- ०११२) मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०८१॥०१।०७ गतेको फैसलाले भक्तपुर जिल्ला साविक झौखेल गा.वि.स. वडा नं.३ हाल चाँगुनारायण नगरपालिका वडा नं.३ बस्ने हरि बहादुर न्यौपानेको छोरा वर्ष ६३ को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bfe6dfff-914b-4c64-aa84-898e47a256c5.pdfPDF · 1 page · 168 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोनः मोबाईल नं. ९८५१२८५ केन्द्रीय अनुसन्धान ब्यूरो (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं २०८३/०८४ प्रेस विज्ञप्ती-३१ “बैंकिङ् कसुर मद्दाका फरार प्रतिवादी पक्राउ” राधा पाण्डेयको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपक चन्द्र न्यौपाने भएको बैंकिङ्ग कसुर (०८०-८१- ०११२) मुद्दामा सम्मानित झापा जिल्ला अदालतको मिति २०८१॥०१।०७ गतेको फैसलाले भक्तपुर जिल्ला साविक झौखेल गा.वि.स. वडा नं.३ हाल चाँगुनारायण नगरपालिका वडा नं.३ बस्ने हरि बहादुर न्यौपानेको छोरा वर्ष ६३ को दिपक चन्द्र न्यौपानेलाई रु.४,००,००,०००।- (अक्षेरुपी चार करोड रुपैंयाँ मात्र) बिगो तथा बिगो बमोजिमको जरिवाना र १ (एक) महिना १५ (पन्ध्र) दिन कैद ठहर भएकोमा उक्त सजाय बेरुजू भई फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८३।०६।२२ गते जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं.१ सृजनाटोलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालतमा पेश गरिएको | मितिः २०८३ असोज २३ गते। ( 2०७ नेपाल संवत्: ११४६ प्रहरी बरिष्ठ उपरीक्षक प्रवक्ता एबं सूचना अधिकारी सम्पर्क नम्बरः ९८५१२९१३११ Website: https:/ cib.nepalpolice.gov np. [नाग cib(@nepalpolice.gov.np/[email protected] np