Notice Park
Central Investigation Bureau
Press Release

SMART CELL को अनुसन्धानसंग सम्बन्धित प्रकाशित समाचार प्रति गंभीर ध्यानाकर्षण भएको सम्बन्धमा

Summary

“SMART CELL को अनुसन्धानसंग सम्बन्धित प्रकाशित समाचार प्रति गंभीर ध्यानाकर्षण भएको सम्बन्धमा” केन्द्रीय अनुसन्धान ब्यूरोले हालै गरेको नेपाल सरकारको हक कायम भइसकेको स्मार्टसेलको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी राज्यको हक Zerg संगठित रुपमा आपराधिक विश्वासघात तथा ठगी गरेको TAT NCELL Axiata को शेयर…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Central Investigation Bureau
Industry
Gov. Authority/Autonomo. Body
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नैपाल/सस्कार फोनः & गृहमन्त्रालय मोबाईल न.: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो ( प्रशासन शाखा ) लाजिम्पाट, काठमाडौँ मिति २०८३ आश्चिन २१ गते । ने.सं. ११४६ प्रेस विज्ञप्ती-३० “SMART CELL को अनुसन्धानसंग सम्बन्धित प्रकाशित समाचार प्रति गंभीर ध्यानाकर्षण भएको सम्बन्धमा” केन्द्रीय अनुसन्धान ब्यूरोले हालै गरेको नेपाल सरकारको हक कायम भइसकेको स्मार्टसेलको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी राज्यको हक Zerg संगठित रुपमा आपराधिक विश्वासघात तथा ठगी गरेको TAT NCELL Axiata को शेयर खरिदबिक्री संग सम्बन्धित कसूरको अनुसन्धानसंग जोडेर बिभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार प्रति केन्द्रीय अनुसन्धान ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ । हाल उक्त कसूरको अनुसन्धान सम्पन्न गरी सम्मानित जिल्ला अदालतमा बिचाराधिन रहेको र केन्द्रीय अनुसन्धान ब्यूरोको अधिकार क्षेत्रभित्रको सम्पत्ति शुद्धीकरण लगायतको कसूर समेत अनुसन्धानको क्रममा रहेको अवस्थामा अप्रमाणित बिषयवस्तु उद्धत गरी बिभिन्न सञ्चार माध्यमहरुमा अत्यन्त भ्रामक र तथ्यहिन समाचार प्रकाशन गर्नु गराउनु गैर कानूनी कार्य भएको हुँदा यस्ता किसिमका समाचार प्रकाशन एवं सम्प्रेषण नगर्न नगराउन हुन केन्द्रीय अनुसन्धान ब्यूरो सबैमा अनुरोध गर्दछ । ५ (अनुपम शमशेर FAT.) प्रहरी वरिष्ठ उपरीक्षक सम्पर्क नम्बर ९८५१२९१३११ ov.np. E-mailcib spokesperson a nepalpol police.gov.np

Like

0

Views

5

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.