Notice Park
Central Investigation Bureau
Court Order

ठगी सम्बन्धी कसुरमा संलग्न व्यक्तिहरू पक्राउ (2083-07-11)

Summary

प्रस्तुत बिषयमा जालिम सिंह महतोको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पुजा खड्गी समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा अभियुक्तहरुले सिंहदरवार स्थित विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Central Investigation Bureau
Industry
Gov. Authority/Autonomo. Body
Category
Court Order
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोनः ०१-४५११७७६ मन्त्रालय मोबाईल नं.: ९८५१२८३१४० A नेपाल प्रहरी प्रधानःकार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो पो.ब.नं.: ४०७ (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं । पत्र संख्याः २०८३/०८४ प्रेस विज्ञप्ती-३३ प्रा.प.सं. : “ठगी सम्बन्धी कस्रमा संलग्न व्यक्तिहरु पक्राउ” "प्रस्तुत बिषयमा जालिम सिंह महतोको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पुजा खड्गी समेत भएको ठगी सम्बन्धी कसूर मुद्दामा अभियुक्तहरुले सिंहदरवार स्थित विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पटक- पटक गरी जम्मा रु ५,८०,००,०००।- (पाँच करोड असी लाख) रुपैया ठगी गरेको भनि परेको जाहेरीको सम्बन्धमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त निम्न नाम, थर र वतन भएका प्रतिवादीहरुलाई पक्राउ गरी मिति २०८३/०७/११ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको । निम्नः- १) जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाँचल बस्ने बाबु कृष्ण महर्जनको छोरा वर्ष ५२ को तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन | २) जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, वडा नं. १४ नखिपोट बस्ने रुक्मागत खनालको छोरा वर्ष ६० को प्रेम नारायण खनाल | Zé (प्रहरी उपरीक्षक) मिति २०८३/०७/११ गते । सहप्रवक्ता / सूचना अधिकारी सम्पर्क नं.९८५१२९१३११ नेपाल संवत्‌ : ११४६

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.