बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ (2083-06-20)
Summary
'बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ” F कस्र मद्दाका फरार प्रतिवादी पक्राउ” BATAS TRACTORS PVT. LUD, को तर्फबाट अख्तियार प्राप्त दिनेश गतराजको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मण थोकर भएको बैंकिङ्ग कसूर (०८२-८१-२१०१) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८३।०६।०२ गतेको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 52b17921-4543-488b-830f-6c1fc19a7309.pdfPDF · 1 page · 171 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोनः | मोबाईल नं. ९८५१२ नेपाल प्रहरी Welle reer केन्द्रीय अर्लुसँन्धान ब्यूरो (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं २०८३/०८४ ॥ प्रेस विज्ञप्ती-२९ 'बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ” F कस्र मद्दाका फरार प्रतिवादी पक्राउ” BATAS TRACTORS PVT. LUD, को तर्फबाट अख्तियार प्राप्त दिनेश गतराजको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मण थोकर भएको बैंकिङ्ग कसूर (०८२-८१-२१०१) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८३।०६।०२ गतेको फैसलाले काठमाडौ जिल्ला साविक दक्षिणकाली गा.वि.स वडा नं.९ हाल दक्षिणकाली नगरपालिका वडा नं.६ बस्ने पुष्पाञ्जली लक्की निर्माण सेवाका संचालक, मान सिंह थोकरको नाति, दर्गा बहादर थोकर र सानु माया तामाङको छोरा वर्ष ४२ को लक्ष्मण थोकरलाई रु.१.०३.००,०००।- (अक्षेरुपी एक करोड तीन लाख रुपैंयाँ मात्र) बिगो तथा सोको ५% ले हुने जरिवाना र ६ (छ) महिना कैद ठहर भएकोमा उक्त सजाय बेरुजू भई फरार रही काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८३।०६।२० गते काठमाडौं महानगरपालीका वडा नं.२७ महाबौद्धबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको । मितिः २०८३ असोज २० गते | ( A. Waa) नेपाल संवत्: ११४६ प्रहरी बरिष्ठ उपरीक्षक प्रवक्ता एबं सूचना अधिकारी सम्पर्क नम्बरः ९८५१२९१३११ ebsite: hips: ला 1epalpolice.gov.np'[email protected]