Notice Park
Supreme Court of Nepal
Court Order

पहिलो पटक डाँक लिलाम बढाबढको सूचना ।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

वादी मान बहादुर श्रेष्ठको नाति A श्रेष्ठको छोरा जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६ को डम्बर बहादुर श्रेष्ठ तथा मान बहादुर कार्कीको बुहारी देवी बहादुर कार्कीको पत्नी जिल्ला तेह्रथुम फेदाप गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी वर्ष ३२ को समी राई भएको चेक अनादर मुद्दामा यस अदालतको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 बिगो नं.-१९ (062763) Le . वटै तहसिल शाखा तेह्रथुम जिल्ला अदालत "लिलाम बढाबढको सूचना वादी मान बहादुर श्रेष्ठको नाति A श्रेष्ठको छोरा जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६ को डम्बर बहादुर श्रेष्ठ तथा मान बहादुर कार्कीको बुहारी देवी बहादुर कार्कीको पत्नी जिल्ला तेह्रथुम फेदाप गाउँपालिका वडा नं. २ बस्ने अन्दाजी वर्ष ३२ को समी राई भएको चेक अनादर मुद्दामा यस अदालतको मिति २०८२/०९/०१ गते भएको फैसला बमोजिम चेक बमोजिमको रकम रू.६,३७,५००%- (छ are dda हजार पाँच सय रुपैयाँ) र अन्तीम पटक चेक अनादर भएको मितिबाट भरी भराउ हुने मिति सम्मको वार्षिक १०१४ का दरले व्याज समेत प्रतिवादीबाट वादीले भराई लिन पाउने ठहरी फैसला भई वादीलाई भराउनु पर्ने विगो रकम प्रतिवादीले वादीलाई नबुझाएको र सो रकम अदालतमा दाखिल गर्न समेत नल्याएको हुँदा फैसला कार्यान्वयनको अवस्थामा मिति २०८३/१/२४ मा म्याद तामेल भई वादीले विगो असूल उपरका लागि देखाएको जायजेथाको जायदात मुचुल्का भई पञ्चकृति मुल्याङ्कन समेत भएर वादीले देखाएको उल्लेखीत सम्पत्ति मिति २०८३/७/११ गते यस अदालतमा पहिलो पटकको डाँक लिलाम हुने भएकोले डाँक बढाबढ गरी डाँक लिलाम सकार गर्न चाहने सर्वसाधारण सबैको जानकारीको निमित्त यो सूचना प्रकाशित गरिएको छ । तपशिल १. यस अदालतको तहसिल शाखामा मिति २०८३/७/११ गते दिनको ११ बजेदेखि २ बजेसम्म डाँक लिलाम हुने , भएकोले उक्त डाँक लिलाममा उपस्थित भई बोलकवोल गर्न सकिनेछ। २. डाँक लिलाम गर्न तोकिएको. दिन सार्वजनिक विदा परे सोको भोलिपल्ट डाँक लिलाम हुनेछ। कायम भएको न्यूनतम पञ्चकृति मूल्यबाट डाँक बढाबढ गर्नुपर्नेछ | ४. डाँक लिलामको बखत बोलकवोल गरेको अंकको १० प्रतिशतले हुन आउने रकम सोही दिन दाखिल गर्नुपर्नेछ | वाँकी बोलकबोल रकम ete लिलाम भएको मितिले सात दिनभित्र दाखिल गर्नुपर्नेछ । त्यसरी सात दिनभित्र बाँकी रकम दाखिला नगरे डाँक लिलाम भएको दिन दाखिल भएको qo प्रतिशत रकम जफत गरी पुनः डाँक लिलामको सूचना प्रकाशित गरिनेछ । ५. डाँक लिलाम बढाबढ हुँदा सबैभन्दा बढी अंक बोलकबोल गर्नेलाई डाँक सकार गराइनेछ। ६. डाँक लिलाम सम्बन्धमा बुझ्नुपर्ने भए यस अदालतको तहसिल शाखामा सम्पर्क राख्नु होला। ७. डाँक लिलाम हुने सम्पत्तिको विवरण w सि.नं. | जग्गाधनीको | जिल्ला | गा.वि.स./ [fea [क्षेत्रफल | लिलाम हुने | लिलाम हुने | ste कैफियत नामथर न.पा. जग्गाको तर्फ | क्षेत्रफल बोल्नुपर्ने न्यूनतम अंक १ देवी बहादुर | तेह्रथुम | म्याङलुङ- | १९४१ | ०-७-१-० | विगो रकमले बिगो रकमले | पञ्चकृति कार्की ९ खामे जती। | art जती। मुल्याङ्कन बमोजिम ० जिल्ला प्रशासन कार्यालय, तेह्रथुम ० कोष तथा लेखा नियन्त्रकको कार्यालय, तेह्रथुम ० भूमि प्रशासन कार्यालय, तेह्रथुम ०: नापी कार्यालय, तेह्रथुम ० म्याङलुङ नगरपालिका वडा नं. १ को कार्यालय ० साविक म्याङलुङ -९ को कि.न.१९४१ को जग्गा ० अदालतको सूचना पाटी «ओलि renee ees en ee

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 27 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.