Notice Park
Supreme Court of Nepal
Guidelines

बन्दीप्रत्यक्षीकरणको सूचना ।

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मितिः २०८३।०६। २२ विजयादशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३ । ०६। २५ गते 'घटस्थापनाको दिनदेखि ऐ. कार्तिक ०८ गते कोजाग्रत पूर्णिमाको दिनसम्म यस अदालतबाट प्रवाह हुने सेवा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) को व्यवस्था अनुरुप उक्त अवधिभर पर्ने शनिवार, घटस्थापना र विजयादशमीको दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको निवेदन लिई सुनुवाई गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्ने प्रयोजनार्थ बिहान ११:०० बजेदेखि अपरान्ह ३:00 बजेसम्म यस अदालत खुल्ला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.