२०८३ को दशैं विदामा बन्दीप्रत्यक्षीकरण निवेदन सुनुवाई सम्बन्धी सूचना।।
Summary
उपर्युक्त सम्बन्धमा, विजयादशमी, २०८३ को उपलक्ष्यमा यहीँ मिति २०८३/०६%२५ गते घटस्थापनाका दिनदेखि ऐ, कार्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं बिदामा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a28befd3-df5d-4ead-b147-4d9c1cb565c5.pdfPDF · 1 page · 622 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
श्री ,, ३ अदालत तलसीपर aise फ्याक्स नं.:- 02२-३२००२४ i By, : २०७३ Email:[email protected] ry & admin. [email protected] Db छु (प्रशासन शाखा) मितिः- २०८३%०६%२३ सूचना ! सूचना ! ! सूचना!!! उपर्युक्त सम्बन्धमा, विजयादशमी, २०८३ को उपलक्ष्यमा यहीँ मिति २०८३/०६%२५ गते घटस्थापनाका दिनदेखि ऐ, कार्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिनसम्म अदालतहरु दशैं बिदामा बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि सो अवधिमा पर्ने घटस्थापना, विजयादशमी र शनिवार बाहेक मिति २०८३/०६/२५ देखि २०८३/०७/०८ सम्म विहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म यस अदालत खुल्ला रहने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।