बजार दररेट पेश गर्ने सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा यस गाउँपालिका अन्तगर्त विपद व्यवस्थापन शाखाको लागि विपद उद्धार तथा व्यवस्थापन सामग्री खरिद गर्नको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ बमोजिम जिम स्थानीय बजारको प्रचलित दरभाउ लिई लागत अनुमान तयार गर्नपर्ने भएकोले यसैसाथ संलग्न स्पेस्फिकेसन बमोजिमको सामग्रीहरुको प्रति एकाई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fb508527-d2ad-46e4-96a6-68a25d4e5e5b.pdfPDF · 1 page · 372 KBOpen
Key details
- Organization
- Rupni Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
रूपनी गाउँपालिका ae DS 3 = रूपनी, सप्तरी — ५2:20 wae vee, नेपाल _ Sas प.सं.:-२०८३/८४ Oy च.सं.:-४९४ ge बिषयः बजार दररेट पेश गर्ने सम्बन्धमा | श्री सम्बन्धित फर्म/सप्ल्यार्सहरु सबै । गाउँ कार्यपालिकाको कार्यालय मितिः२०८३/०६/०१ प्रस्तुत विषयमा यस गाउँपालिका अन्तगर्त विपद व्यवस्थापन शाखाको लागि विपद उद्धार तथा व्यवस्थापन सामग्री खरिद गर्नको लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ बमोजिम जिम स्थानीय बजारको प्रचलित दरभाउ लिई लागत अनुमान तयार गर्नपर्ने भएकोले यसैसाथ संलग्न स्पेस्फिकेसन बमोजिमको सामग्रीहरुको प्रति एकाई दररेट ५ (पाँच) दिनभित्र गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउनु हुन अनुरोध छ। बोधार्थ प्रमुख प्रशासकीय अधिकृत श्री सुचना प्रविधि शाखा, रुपनी गाउँपालिका, सप्तरी - वेबसाइटमा सुचना अध्यावधिक गर्नुहुन ।