हटिया ठेक्का सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना ।
Summary
प्रस्तुत विषयमा यस रुपनी गाउँ कार्यपालिकाको आ.व.२०८३/०८४ मा गाउँपालिकाको सार्वजनिक हटियाहरुको ठेक्का लगाउनु पर्ने भएकोले दोश्रो पटक मिति २०८३/०३/२० गते प्रकाशन गरिएको शिलबन्दी दरभाउपत्र आह्वानको १५ दिने सूचनामा शिलबन्दी दरभाउपत्र फारमका लागि निवेदन प्राप्त नभएको हुदाँ पुनः तपसिलको सर्तहरूको अधिनमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ade126f7-a8c7-44bb-9e6f-96958b28c206.pdfPDF · 2 pages · 1.6 MBOpen
Key details
- Organization
- Rupni Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छ रूपनी गाउँपालिका प.सं. २०८२/८३ a हलाहििल््िलल््मिप्प्प्पिप्पिण्ाणा तेश्रो पटक प्रकाशित मितिः २०८३/०५/०९ प्रस्तुत विषयमा यस रुपनी गाउँ कार्यपालिकाको आ.व.२०८३/०८४ मा गाउँपालिकाको सार्वजनिक हटियाहरुको ठेक्का लगाउनु पर्ने भएकोले दोश्रो पटक मिति २०८३/०३/२० गते प्रकाशन गरिएको शिलबन्दी दरभाउपत्र आह्वानको १५ दिने सूचनामा शिलबन्दी दरभाउपत्र फारमका लागि निवेदन प्राप्त नभएको हुदाँ पुनः तपसिलको सर्तहरूको अधिनमा रही इच्छुक व्यक्ति/संस्थाहरूबाट रीत पूर्वक शिलबन्दी दरभाउपत्र आह्वानको लागि यो १५ दिने सूचना प्रकाशन गरिएको छ। 'तपसिलः- सि.नं. | eer | नाम | न्यूनतम कब | राय | al अंक रु, १. | रुपनी बजार हटिय रुपनी-१ | ३,२६,५५० /- | आ.व.२०८३/०८४ (१ वर्षको लागि २. | कदमहटिय रुपनी-१ | ५३,६५५/- आ.व.२०८३/०८४ (१ वर्षको लागि) ३, ।पिप्राहीहटिया | HR | २२,०५०/- आ.व.२०८३/०८४ (१ वर्षको लागि ४. [कटैयाहटिया | HR | ५७७५०/- आ.व.२०८३/०८४ (१ वर्षको लागि) ५, | बिरेन्रबजार हटिया | रुपनी-६ | ५२६०५/- आ.व.२०८३/०८४ (१ वर्षको लागि) प्य फारम सम्बन्धी: क. गोप्य शिलबन्दी टेन्डर फारम विक्री हुने मितिः २०८३/०५/०९ देखी २०८३/०५/२३ गते सम्म कार्यालय समय भित्र ख. गोप्य शिलबन्दी टेन्डर फारम बुझाउने मितिः २०८३/०५/२४ गते १२:०० बजे सम्म ग. गोप्य शिलबन्दी टेन्डर फारम खुल्ने मितिः २०८३/०५/०२४ गते ४:०० बजे सम्म नियम तथा शर्तहरू : १) रुपनी बजार हटियाको फारम दस्तुर रु. १०००।- र बाँकी हटियाको हकमा फारम दस्तुर ५००/- (पछि फिर्ता नहुने गरी) राजस्व शाखामा नगद बुझाउनु पर्नेछ | फारम यस गाउँपालिकाको राजस्व शाखाबाट उपलब्ध हुनेछ | २) दरभाउपत्रमा कबोल रकम भर्दा अंक र अक्षर दुवैमा प्रष्ट लेख्नु पर्नेछ । दुवैमा लेखिएको रकम फरक पर्न गएमा अक्षरमा "लेखिएको रकमलाई मान्यता दिइनेछ | ३) कबोल रकमको लागि तोकिएको न्यूनतम दररेट भन्दा कम भएमा फारम स्वतः रद्द हुनेछ | ४) शिलबन्दी दरभाउ पत्र पेश गर्दा व्यक्ति वा संस्थाले अनिवार्य रुपमा आ-आफ्नो स्थाई लेखा APR(PAN) पेश गर्नुपर्नेछ | ५) शिलबन्दी दरभाउपत्र पेश गर्दा व्यक्ति वा संस्थाले आफूले कबोल गरेको अंकको ५% (पाँच प्रतिशत) ले हुन आउने धरौटी रकम यस गाउँ पालिकाको ग्लोवल आई.एम.ई.बैंक रुपनी शाखामा रहेको खाता ग ३.१ धरौटी खाता रुपनीको खाता नं. २५८०४०१००००००५ मा नगद जम्मा गरेको सक्कल भौचर र नागरिकताको प्रमाणित प्रतिलिपि पा" सु राखि पेश गर्नु पर्नेछ। q foe वेबसाइट: www.rupanimun.gov.np ईमेल: [email protected] “मुन्वर, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि” रूपनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय oe ee २०८२/८३ च.नं. ६) धरौटी र छुट सम्बन्धी व्यवस्था: पटका ७० आफूले कबोल गरेको अंकको ५०% रकम सुदमीताप्तिचिलामा बुझाई मात्र सम्झौता गरिने र चलन पुर्जी लिनु पर्नेछ | नबुझाएको खण्डमा नियमानुसार धरौटी जफत गरी शिलबन्दी परेका अन्य व्यक्ति- वा संस्थालाई ठेक्का दिइनेछ। ७ ठेक्का परेको व्यक्ति वा संस्थाले आफुले कबोल गरेको रकम एकमुष्ट रुपमा बुझाएमा कबोल अंकमा १०% छुट दिइनेछ। ७ ठेक्का परेको व्यक्ति वा संस्थाले सम्झौता गर्न आउँदा कबोल गरेको अंक बराबरको सम्पति समेत रोक्का वा धरौटी राख्नु पर्नेछ। ७) कबोल गरेको अंकमा १३% मूल्य अभिबृद्धि कर समेत लाग्नेछ | ८) गाउँपालिकालाई बुझाउनु पर्ने पेश्की बाँकी, बेरुजु वा अन्य बाँकी बक्यौता हुनेले बक्यौता रकम यस गा.पा.मा नबुझाई दरभाउपत्र पेश गर्न पाईने छैन | ९) आ.व.२०८३/०८४ को लागि आर्थिक ऐन,२०८३ ले तय गरेको दररेट भन्दा माथी रकम उठाउन पाइने छैन र पुर्जी रसिद ठेकेदार स्वंयम् ले छपाउनु पर्नेछ | १०) कर बापत हटियामा जिन्सी सामानहरू उठाउन पाईने छैन | ११) एक व्यक्ति वा फर्मको नाममा खरिद गरेको शिलबन्दी फारम अर्को व्यक्तिको नाममा दाखिला गर्न पाईने छैन। १२) ठेक्का स्वीकृत गर्ने/नगर्ने अन्तिम अधिकार गाउँपालिकामा निहित रहनेछ | xd pAb १0. ese a प्रमुख प्रशासकीय अधिकृत [प्रमुख वेबसाइट: www.rupanimun.gov.np ईमेल: [email protected] “सुन्दर, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि”