Notice Park
Rupni Rural Municipality
Tender/Bids

पोखरी ठेक्का बन्दोबस्त स्थगित गरिएको सम्बन्धि सूचना |

पोखरी ठेक्का बन्दोबस्त स्थगित गरिएको सम्बन्धि सूचना |

Summary

प्रस्तुत विषयमा यस गाउँपालिका द्वारा मिति २०८३/०६/०९ गते प्रकाशित पोखरी ठेक्का सम्बन्धी सूचना अनुसार रुपनी गाउँपालिका वडा नं.४ स्थित छिटही टोलको पोखरी ठेक्काका लागि शिलबन्दी दरभाउपत्र आवहान गरिएको थियो । हाल उक्त पोखरी सम्बन्धमा सम्माननीय श्री उच्च अदालत जनकपुर राजविराज इजलासमा बिचाराधीन रहेको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupni Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a 2 रूपनी गाउँपालिका ae i] गाउँ कार्य फौलिकाको कार्यालय co प.सं. २०८३/८४ ॥ च.नं. रयाली at मितिः२०८३/०६/१९ पोखरी ठेक्का बन्दोबस्त स्थगित गरिएको सम्बन्धी सूचना प्रस्तुत विषयमा यस गाउँपालिका द्वारा मिति २०८३/०६/०९ गते प्रकाशित पोखरी ठेक्का सम्बन्धी सूचना अनुसार रुपनी गाउँपालिका वडा नं.४ स्थित छिटही टोलको पोखरी ठेक्काका लागि शिलबन्दी दरभाउपत्र आवहान गरिएको थियो । हाल उक्त पोखरी सम्बन्धमा सम्माननीय श्री उच्च अदालत जनकपुर राजविराज इजलासमा बिचाराधीन रहेको हुदाँ अदालतको अर्को आदेश नभए सम्मको लागि उक्त पोखरीको ठेक्का बन्दोबस्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरिएको वेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राजकुमार सदा प्रशासकीय अधिकृत प्रशासकीय अधिकू/ छैठौं वेबसाइट: www.rupanimun.gov.np ईमेल: [email protected] “सुन्दर, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report