Notice Park
Rupni Rural Municipality
Tender/Bids

दरभाउ पत्र स्वीकृत गर्ने आशयकाे सूचना ।

Summary

यस कार्यालयको आ.व.२०८३/०८४ मा यस गाउँपालिकाको बजार क्षेत्रमा फोहोरमैला संकलन गरी व्यवस्थापन गर्न प्रथम पटक मिति २०८३/०५/०२ गते क्रान्ति केन्द्र पत्रिकामा प्रकाशित सार्वजनिक सूचना वमोजिम रितपुर्वक पेश हुन आएका दरभाउ पत्रहरुको प्रचलित कानुन बमोजिम मुल्याङकन गर्दा तपशिल वमोजिमको दरभाउ पत्र न्युनतम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupni Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

रूपनी गाउँपालिका गाउँ कार्यप को कार्यालय awa प.सं. २०८३/८४ ete जि cd & a. mnie Ae ee मितिः२०८३/०५/२९ दरभाउ पत्र दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना | गर्ने आशयको स्‌चना। - यस कार्यालयको आ.व.२०८३/०८४ मा यस गाउँपालिकाको बजार क्षेत्रमा फोहोरमैला संकलन गरी व्यवस्थापन गर्न प्रथम पटक मिति २०८३/०५/०२ गते क्रान्ति केन्द्र पत्रिकामा प्रकाशित सार्वजनिक सूचना वमोजिम रितपुर्वक पेश हुन आएका दरभाउ पत्रहरुको प्रचलित कानुन बमोजिम मुल्याङकन गर्दा तपशिल वमोजिमको दरभाउ पत्र न्युनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावप्राही देखिएको हुदाँ दरभाउ पत्र स्वीकृतीका लागि छनौट भई आशय पत्र दिने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) को प्रयोजनार्थ सम्बन्धित सबै दरभाउ पत्रदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः aa. कार्यको विवरण स्वीकृतीको लागि छनौट भएका कबोल गरेको अंक a बोलपत्र दाताको नाम (भ्याट बाहेक) १ फोहोरमैला व्यवस्थापनका सरिता देवि यादव २५००/- ट्र्याक्टर भाडामा लिने प्रमुख प्रशासकीय अधिकृत T पुनुख अघिकृत [ page एशासकिय अघिकृत || i es - वेबसाइट: Www.rupanimun.gov.np ईमेल: [email protected] “सुन्वर, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report