Notice Park
Rupni Rural Municipality
Tender/Bids

दरभाउ पत्र आव्हानको सूचना |

Deadline 15 Oct 2026The deadline has passed.
दरभाउ पत्र आव्हानको सूचना |

Summary

प्रस्तुत विषयमा तपसिलमा उल्लेख भए बमोजिमको निर्माण कार्यहरु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५५(१) बमोजिम गर्नुपर्ने भएकोले यस कार्यालयमा सुचिकृत निर्माण व्यवसायीहरुको लागि यो सुचना प्रकाशन गरिएको छ। तपसिल बमोजिमको शर्तको अघिनमा रही दरभाउ पत्र पेश गर्नुहुन अनुरोध छ । १. यस कार्यालयको राजस्व…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupni Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2082/83
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

रुपनी गाउँपालिका "त १1 + s “Ee १: &; गाउँ कार्यपालिक[को कार्यालय ee ee: RATES मधैंशु' विहे कटक ee yo प.स.: २०८३/८४ wine मितिः- 2053/06/29 च.नं. 0 aa दरभाउ पत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित मिति २०८३/०६/२७ गते श्री सूचीकृत निर्माण व्यवसायीहरु सबै । प्रस्तुत विषयमा तपसिलमा उल्लेख भए बमोजिमको निर्माण कार्यहरु सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५५(१) बमोजिम गर्नुपर्ने भएकोले यस कार्यालयमा सुचिकृत निर्माण व्यवसायीहरुको लागि यो सुचना प्रकाशन गरिएको छ। तपसिल बमोजिमको शर्तको अघिनमा रही दरभाउ पत्र पेश गर्नुहुन अनुरोध छ । तपसिल १. यस कार्यालयको राजस्व शाखाबाट रु. ५००/- (फिर्ता नहुने गरि तिरेको रसिद सहित मिति २०८३/०६/२९ गते कार्यालय समयभित्र दरभाउ पत्र खरिद गरी मिति २०८३/०६/३० गते १२ बजेसम्म दाखिला गर्नु पर्नेछ । सोहि दिनको १ बजे दरभाउ पव खोलिनेछ | २. दरभाउ पत्र पेश गर्दा सोको साथमा प्यान/भ्याट दर्ता, आ.व. २०८२/८३ को करचुक्ता प्रमाण पत्र, घ बर्ग इजाजत पव/नवीकरण सहित, कार्यालयले तोके बमोजिमको प्रमाणित Bill of Quantities (BOQ) मा अंक र अक्षरमा बिवरण भरि सिलबन्दी खामबन्दी गरेर रुपनी गाउँपालिकालाई सम्बोधन गरी गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनु पर्नेछ । ३. दरभाउ पत्र खोल्ने समयमा निर्माण व्यवसायी अनुपस्थित हुदाँ समेत दरभाउ पत्र खोल्न बाधा पर्ने चैन । ४. दरभाउ पत्र स्वीकृत गर्ने/नगर्ने अधिकार गाउँ कार्यपालिकाको कार्यालयमा निहित रहनेछ | ५, दरभाउ पत्र स्वीकृत भईसके पश्चात दरभाउ पत्रदाताले बढीमा कार्तिक मसान्त सम्ममा कार्यसम्पन्न/योजना फरफारक गरि सक्नुपर्नेछ | ६. यस सुचनामा उल्लेख भएको यसै वमोजिम नभएको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र ऐ.ऐ. ____ नियमावली, २०६४ बमोजिम हुनेछ । ~ योजना पहिचान नं. योजना कार्यक्रमको नाम लागत अनुमान फिय (Without Vat & Con. वडा न. ! अन्तर्गत आवश्यकता अनुशारको १. | 2:/72083084 नयाँ पोल बती जडान तथा पुरानो मर्मत कार्य | १८५४६७.७४ | प्रथम पटक रुपनी गा. पा. ¢ वडा भरि प्रकाशित a हरिमो [हर RUC uf 2५1 त प्रमुख प्रशारक ‘ita : @ [email protected] “aper, सुशासितरसमू १, अग्रसरछुमपनि"

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

Deadline 15 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.