Notice Park
Rupni Rural Municipality
Tender/Bids

पाेखरी ठेक्का सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानकाे सूचना ।

Summary

प्रस्तुत विषयमा यस रुपनी गाउँ कार्यपालिकाको आ.व.२०८३/०८४ मा गाउँपालिकाको तपसिलमा उल्लेखित सार्वजनिक पोखरीहरुको ठेक्का लगाउनु पर्ने भएकोले तपसिलको सर्तहरूको अधिनमा रही इच्छुक व्यक्ति/संस्थाहरूबाट रीत पूर्वक शिलबन्दी दरभाउपत्र आह्वानको लागि यो १५ दिने सूचना प्रकाशन गरिएको छ। < सि.नं. पोखरीको नाम ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rupni Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

\ © रूपनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय र 2005 २०८३/८४ च.नं. मितिः 2023/04/08 सूचना! 00 ae सूचना!!! Po: ति TY प्रथम पटक प्रकाशित मितिः 2023/04/08 प्रस्तुत विषयमा यस रुपनी गाउँ कार्यपालिकाको आ.व.२०८३/०८४ मा गाउँपालिकाको तपसिलमा उल्लेखित सार्वजनिक पोखरीहरुको ठेक्का लगाउनु पर्ने भएकोले तपसिलको सर्तहरूको अधिनमा रही इच्छुक व्यक्ति/संस्थाहरूबाट रीत पूर्वक शिलबन्दी दरभाउपत्र आह्वानको लागि यो १५ दिने सूचना प्रकाशन गरिएको छ। ८ तपसिलट < सि.नं. पोखरीको नाम । ठेगाना [न्यूनतम कबोल अंकरु,। ठेक्का अवधि [कैफियत | 4 १ त रद रुपनी -२ | रु.१,२५,१००/- ३ वर्षे (आ.व.२०८५/०८६ सम्म) २ | इसराही पोखरी रुपनी-२ १,७५,०००/- इवर्ष आ.व.२०८पाग्ट्दसम्मो ३ | ठुलोटकासाहु पोखरी पनी -३ | रु.७६,५०५/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) ¥ रुपनी -३ | २४,११,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) ५ | टहलसाहपोखरी रुपनी -३ | २.५७,५००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) ६ [ पूर्णा(चानिसा) पोखरी | रुपनी-४ | ¥.8,00,000/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म ७ छिटहीटोलको पोखरी । रुपनी-४ | २.१,००,०००/- ३ वर्षे (आ.व.२०८५/०८६ सम्म) ८ पुराना पोखरी रुपनी-४ ! रु. ७५,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) g | मटनापोखरी | रुपनी-५ !रु.१,२५,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १० धोवीयारीपोखरी RHE | र.२,२५,०००/- ३ वर्ष आ.व.२०८५/०८६ सम्म) ११ कुमरौल टोल पोखरी ?रुपनी-५ | रु.२,०५,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १२ |महिलापोखरी arg |२.१,०१,०००/- इवर्ष आव.रण्टपाग्टदसम्म रे | बानियापोखरी | रुपनी-६ |र.२,००,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) wy | डबरापोखरी | रुपनी-६ |२.७५,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १५ | सदाटोल निरको पोखरी | रुपनी-६ | रु.१,५०,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १६ जगमोहन टोलको पोखरी । रुपनी-६ | रु.१,२०,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १७ । भटनियापोखरी । रुपनी-६ !रु.१,०२,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) १८ | दुधैला पोखरी | रुपनी-६ | रु.१,०५,०००/- ३ वर्ष (आ.व.२०८५/०८६ सम्म) प्य शिलबन्दी फारम सम्बन्धी: क. गोप्य शिलबन्दी टेन्डर फारम विक्री हुने मितिः २०८३/०५/०९ देखी २०८३/०५/२३ गते सम्म कार्यालय समय भित्र ख. गोप्य शिलबन्दी टेन्डर फारम बुझाउने मितिः २०८३/०५/२४ गते १२:०० बजे सम्म ग. गोप्य शिलबन्दी टेन्डर फारम खुल्ने मितिः २०८३/०५/२४ गते २:०० बजे सम्म वेबसाइट: www.rupanimun.gov.np ईमेल: [email protected] “सुन्दर, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि” त कार्यालय a . 2063/T8 च.नं. नियम तथा शर्तहरू : प्रदेश, १) गोप्य शिलबन्दी फारम दस्तुर ५००/- (पछि फिर्ता नहुने गरी) राजस्व शाखामा नगद बुझाउनु पर्नेछ। फारम यस गाउँपालिकाको राजस्व शाखाबाट उपलब्ध हुनेछ | २) दरभाउपत्रमा कबोल रकम भर्दा अंक र अक्षर दुवैमा प्रष्ट लेख्नु पर्नेछ | दुवैमा लेखिएको रकम फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइनेछ । ३) कबोल रकमको लागि तोकिएको न्यूनतम दररेट भन्दा कम भएमा फारम स्वतः रद्द हुनेछ। ४) शिलबन्दी दरभाउ पत्र पेश गर्दा व्यक्ति वा संस्थाले अनिवार्य रुपमा आ-आफ्नो स्थाई लेखा AER(PAN) पेश गर्नुपर्नेछ । ५) शिलबन्दी दरभाउपत्र पेश गर्दा व्यक्ति वा संस्थाले आफूले कबोल गरेको अंकको ५% (पाँच प्रतिशत) ले हुन आउने धरौटी रकम यस गाउँपालिकाको ग्लोवल आई.एम.ई.बैंक रुपनी शाखामा रहेको खाता ग ३.१ धरौटी खाता रुपनीको खाता नं. २५८०४०१००००००५ मा नगद जम्मा गरेको सक्कल भौचर र नागरिकताको प्रमाणित प्रतिलिपि संलग्न राखि पेश गर्नु पर्नेछ। ६) धरौटी र छुट सम्बन्धी व्यवस्था: ७ आफूले कबोल गरेको अंकको ५०% रकम सम्झौता गर्ने बेलामा बुझाई मात्र सम्झौता गरिने र चलन पुर्जी लिनु पर्नेछ । नबुझाएको खण्डमा नियमानुसार धरौटी जफत गरी शिलबन्दी परेका अन्य व्यक्ति वा संस्थालाई ठेक्का दिइनेछ | ७ ठेक्का परेको व्यक्ति वा संस्थाले आफुले कबोल गरेको रकम एकमुष्ट रुपमा बुझाएमा कबोल अंकमा १०% छुट दिइनेछ। ७ ठेक्का परेको व्यक्ति वा संस्थाले सम्झौता गर्न आउँदा कबोल गरेको अंक बराबरको सम्पति समेत रोक्का वा धरौटी राख्नु पर्नेछ। ७) कबोल गरेको अंकमा १३% मूल्य अभिबृद्धि कर लाग्नेछ | ८) गाउँपालिकालाई बुझाउनु पर्ने पेश्की बाँकी, बेरुजु वा अन्य बाँकी बक्यौता हुनेले बक्यौता रकम यस गा.पा.मा नबुझाई दरभाउपत्र पेश गर्न पाईने छैन। ९) एक व्यक्ति वा फर्मको नाममा खरिद गरेको शिलबन्दी फारम अर्को व्यक्तिको नाममा दाखिला गर्न पाईने छैन | १०) ठेक्का स्वीकृत गर्ने/नगर्ने अन्तिम अधिकार गाउँपालिकामा निहित रहनेछ | ae प्रमुख प्रशासकीय अधिकृत ee वेबसाइट: www.rupanimun.gov.np a: [email protected] Bea, सुशासित र समृद्ध रुपनी: साकार पार्न अग्रसर छु म पनि” "

Like

0

Views

0

Comments

0

Share

0

Save

Report