Notice Park
Supreme Court of Nepal
Court Order

प्रो-बोनो सेवा प्रदायकको रुपमा सूचीकृत गरिएको सूचना ।

Summary

यस अदालतबाट हुने सेवाप्रवाहको कामकारवाहीको सिलसिलामा प्रदान गरिने कानूनी सेवा प्रो-बोनो सेवा प्रदायकको रुपमा सूचीकृत हुन इच्छुक अधिवक्ताहरु को सूची प्रकाशन गर्ने भनी यस अदालतबाट मिति २०८३।५। ३० गते प्रकाशन गरेको सूचना बमोजिम यस अदालतमा निवेदन पर्न आएका तपशिलका निवेदकहरुलाई यस अदालतका प्रो-बोनो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बैतडी प्रशासन फाँट पत्र संख्या : २०८३/०८४ फोन नं. ०९५-५२०१३० चलानी नं. Email: [email protected]. ns | en ae ।०६। १९ ने.स.११४६, सोमवार सूचना ! सूचना!!! यस अदालतबाट हुने सेवाप्रवाहको कामकारवाहीको सिलसिलामा प्रदान गरिने कानूनी सेवा प्रो-बोनो सेवा प्रदायकको रुपमा सूचीकृत हुन इच्छुक अधिवक्ताहरु को सूची प्रकाशन गर्ने भनी यस अदालतबाट मिति २०८३।५। ३० गते प्रकाशन गरेको सूचना बमोजिम यस अदालतमा निवेदन पर्न आएका तपशिलका निवेदकहरुलाई यस अदालतका प्रो-बोनो (Pro-Bono) सेवा प्रदायकका रुपमा सूचीकृत गरिएको व्यहोरा यस अदालतको मिति २०८३।६।१६ गतेको निर्णय अनुसार सरोकारवाला सबैमा सूचित गरिन्छ। १. अधिवक्ता कर्ण दत्त भट्ट (प्र.प.नं.८१९६) a २. अधिवक्ता Sitar भट्ट (प्र.प.नं.११२५६) «छिटो छरितो न्याय सबैका लागि न्याय”

Like

0

Views

7

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.