Notice Park
Supreme Court of Nepal
Court Order

दशै बिदाको दिन अदालत खुल्ला रहने सम्बन्धी सूचना २०८३

Summary

उपरोक्त सम्बन्धमा विजया दशमी, २०८३ को उपलक्ष्यमा मिति बन्द रहने हुँदा दशैको टिका र विदां अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा अदालत बिहान ११:०० बजे देखि 0३:00 बजेसम्म खुला रही बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईको लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) बमोजिम र मुलुकी फौजदारी कार्यविधि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Court Order
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दशै विदामा अदालत खुला रहने सम्बन्धी सूचना । उपरोक्त सम्बन्धमा विजया दशमी, २०८३ को उपलक्ष्यमा मिति २०८३।०६।२५ गते देखि २०८३।०७।०६ गतेसम्म अदालत बन्द रहने हुँदा दशैको टिका र विदां अवधिमा पर्ने शनिवारका दिन बाहेक अन्य दिनहरुमा अदालत बिहान ११:०० बजे देखि 0३:00 बजेसम्म खुला रही बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईको लागि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ (१) बमोजिम र मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमती प्रदान गर्ने विशेष व्यवस्था अन्तर्गत अदालत खुला राख्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। an —.

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.