दैनिक कार्यसूची (२०८३ असोज २ गते)
Summary
१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको बेहोरा जानकारी गराउनुहुने। २. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | ३. सम्माननीय प्रधानमन्त्री…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 18f6b84b-d27f-4926-8187-cc507dd5ad30.pdfPDF · 1 page · 139 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा © एक्काइसौं अधिवेशन बैठक - ४७ २०८३ असोज २ गते शुक्रबार नेपाल सम्वत् ११४६ AWE १:१५ बजे दैनिक कार्यसूची राष्ट्रपतिको कार्यालयको पत्र १. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको बेहोरा जानकारी गराउनुहुने। प्रश्नोत्तर २. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | प्रतिवेदन पेस ३. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०%०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गर्नुहुने। सङ्कल्प प्रस्ताव ४. माननीय सदस्य मदन कुमारी शाह (गरिमा)ले “सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुने । पद्य प्रसाद पाण्डेय महासचिव