स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना।

Summary
विषय : स्थायी शिक्षक सरुवा सम्बन्धी बूचना | यस विद्यालयको वि.व्य.स.को मितिः २०%८३१०६॥०२ को निर्णय र भीमेश्वर न.पा.को २०५३०६१२ को अनुमतिअनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को दसौँ संशोधन Yous एवं शिक्षक सरुवा कार्यविधि २०5३ अनुसार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bb67cac0-a102-4e5c-9f4a-4ee3f97e942c.jpgJPEG · 850×1100 · 117 KBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बुढाभीमसेन माध्यमिक विद्यालय (12:24 “छे - BUDHABHIMSEN SECONDARY SCHOOL RES धरमघर, भीमेश्वर नग्रपालिका-५, दोलखा - 0 Secor Dharamghar, 000 पछि] 09110/-5, Dolakha EE JAS oe a =) पत्र संख्या २९1. No:- २०८३/०८४ 1 al. wens ues चलानी #/Dispatch No - १२ ___ aes fat Date:- 2059/08/98 विषय : स्थायी शिक्षक सरुवा सम्बन्धी बूचना | सम्बन्धित सबै यस विद्यालयको वि.व्य.स.को मितिः २०%८३१०६॥०२ को निर्णय र भीमेश्वर न.पा.को २०५३०६१२ को अनुमतिअनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को दसौँ संशोधन Yous एवं शिक्षक सरुवा कार्यविधि २०5३ अनुसार अन्य विद्यालयबाट यस विद्यालयमा आउन इच्छुक योग्य शिक्षकले fafa: २०८३०६१३ गतेदेखि २७ गतेसम्म १५ (पन्ध) दिनभित्र कार्यालय समयमा अनुसूची १७ बमोजिमको ढाँचामा तपसिलका आवश्यक कागजातसहित स्वयं उपस्थित भई वा विद्यालयको आधिकारिक इमेल ठेगानामा निवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल : १, निवेदन । २, नागरिकताको प्रतिलिपि । ३, स्थायी नियुक्ति र हाजिर भएको प्रमाणित प्रतिलिपि । ४, सम्वन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमति पत्र । ५, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु । ६, शिक्षा नियमावली २०५९ को दसौँ संशोधन Yon? बमोजिम् प्राथमिकता दाबी गर्ने प्रमाणहरु (आवश्यक भएमा) । ७, सेवाअवधि प्रमाणित पत्र । ५, सम्पर्क नं. ९5५१२२८२१४ इमेल : [email protected] वोधार्थ : १, भीमेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, चरिकोट दोलखा । (वेवसाइट र सूचनामार्फत् यो सूचना सार्वजनिक गरिदिनुहुन) २, शिक्षा विकास तथा समन्वय एकाइ, दोलखा | leis ११ (वेबसाइट र सूचनामार्फत् यो सूचना सार्वजनिक गरिदिनुहुन) प्रधानाध्यापक Za बुढाभीमसेन माध्यमिक विद्यालय UDHABHIMSEN SECONDARY SCHOOL धरमघर, भीमेश्वर नगरपालिका-५, दोलखा Dharamghar, 000 u pality-S, Dolakha en £36) कोड नं. 07-040 IEMIS Code : 220040014 पत्र संख्या २९1. No:- २०८३/०८४ चलानी #/Dispatch No :- १३ र मिति/109६९:- 2058/08/98 विषय : स्थायी शिक्षक सरुवा सम्बन्धी बूचना | सम्बन्धित सबै यस विद्यालयको वि.व्य.स.को मितिः २०५३०६०२ को निर्णय र भीमेश्वर न.पा.को २०५३०६१२ को अनुमतिअनुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा शिक्षा ऐन २०२८ तथा नियमावली २०५९ को दसौँ संशोधन Yous एवं शिक्षक सरुवा कार्यविधि २०5३ अनुसार अन्य विद्यालयबाट यस विद्यालयमा आउन इच्छुक योग्य शिक्षकले fafa: २०८३०६।१३ गतेदेखि २७ गतेसम्म १५ (पन्ध) दिनभित्र कार्यालय समयमा अनुसूची १७ बमोजिमको ढाँचामा तपसिलका आवश्यक कागजातसहित स्वयं उपस्थित भई वा विद्यालयको आधिकारिक इमेल ठेगानामा निवेदन दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल : १, निवेदन । २, नागरिकताको प्रतिलिपि । स्थायी नियुक्ति र हाजिर भएको प्रमाणित प्रतिलिपि । ४, सम्वन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमति पत्र । ५, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपिहरु । ६ ६, शिक्षा नियमावली २०५९ को दसौँ संशोधन २०८३ बमोजिम् प्राथमिकता दावी गर्ने प्रमाणहरु (आवश्यक भएमा) । ७, सेवाअवधि प्रमाणित पत्र । ५, सम्पर्क नं. ९5५१२२८२१४ इमेल : [email protected] वोधार्थ : aw १, भीमेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा, चरिकोट दोलखा | (वेवसाइट र सूचनामार्फत् यो सूचना सार्वजनिक गरिदिनुहुन) , . ites २, शिक्षा विकास तथा समन्वय एकाइ, दोलखा | राजी (वेबसाइट र सूचनामार्फत् यो सूचना सार्वजनिक गरिदिनुहुन) प्रधानाध्यापक