स्वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्बन्धी सूचना।
Summary
अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.२ मा संचालित हेल्थ डेस्कको लागि हेल्थ असिस्टेन्ट पद-१ प्रतिष्पर्धाका आधारमा आर्थिक वर्ष २०८३/०८४ को लागि तत्काल सेवा करारमा लिनु पर्ने भएकोले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 64e218c5-dd2a-4715-9ee9-976abacb7ef4.pdfPDF · 1 page · 131 KBOpen
Key details
- Organization
- Gaur Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“हाम्रो अभियान समृद्धि.विकास र गौर नगरको श्रेष्ठ पहिचान” Sy गौर 3 का Gaur Tipality: नगर कार्यपालिकाको कार्यालय Office Of The Municipal Executive गौर,रौतहट Gaur,Rautahat प.स.रिर्टा.40.२०८३/०८४ मधेश प्रदेश, नेपाल मिति/09912;वि.सं.२०८३/०६/०५ सूचना नं/,४90910/ No.¥ Madhesh Province,Nepal ने.सं.११४६ जँलाथ्व१०, सोमवार वास्थ्यकर्मीको पद सेवा करारमा लिन नतिजा प्रकाशन सम्वन्धी सूचना। अत्यावश्यक सेवा अन्तर्गतको स्वास्थ्य सेवा तर्फ आलो पालो चौबिसै घण्टा डिउटी गर्नु पर्ने गरी सेवा प्रबाह गर्न यस नगरपालिका अन्तर्गत संचालित गौर न.पा.वडा नं.२ मा संचालित हेल्थ डेस्कको लागि हेल्थ असिस्टेन्ट पद-१ प्रतिष्पर्धाका आधारमा आर्थिक वर्ष २०८३/०८४ को लागि तत्काल सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेको ईच्छुक नेपाली नागरिकले दरखास्त फाराम यस कार्यालयको प्रशासन शाखामा पेश गर्नु हुन मिति २०८३/०५/१७ गतेमा सार्वजनिक सूचना प्रकाशित भएकोमा हेल्थ असिस्टेन्ट पदमा ५ जनाको दरखास्त प्राप्त हुन आएकोले सो पदको लागि मिति २०८३/०६%०२ गते दिनको ३.३० बजे देखि अन्तर्वार्ता संचालन गर्ने निर्णयानुसार संचालित अन्तर्वार्तामा उपस्थित उम्मेदवार संग लिईएको अन्तर्वार्तामा प्राप्त प्राप्तंकको आधारमा देहाय बमोजिम योग्यता क्रम कायम हुन आएकोले यो नतिजा प्रकाशन भएको मितिले बढीमा ७ दिन भित्र सफल उम्मेदवार स्वयं यस कार्यालयको प्रशासन शाखामा उपस्थित भई करार सम्झौता गर्नु हुन सम्बन्धित सवै उम्मेदवारको जानकारीको लागि अनुरोध छ। सफल उम्मेदवारले उल्लेखित म्याद भित्र सम्झौता गर्न नआए वा चालु आर्थिक वर्षमा सम्झौताको अवधि भित्र कुनै कारणले सेवा करार भंग भएमा क्रमशःबैकल्पिक उम्मेदवार संग चालु आर्थिक वर्षको लागि करार सम्झौता गर्न बाधा नपुग्ने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ। सफल उम्मेदवारको नामथर र वतन क्र.सं. नामथर वतन १, [श्री चन्दन प्रसाद जयसवाल जि.रौ.राजदेवी न.पा.वडा 4.5 वैकल्पिक उम्मेदवारको नामथर र् वतन wa, नामथर वतन क. । श्री अंजली कुमारी झा जि.रो.माधव नारायण न.पा.वडा नं.३ ख. श्रीप्रिया कुमारी झा जि.रौ.गौर न.पा.वडा नं.२ 3 Bier प्रमुख प्रशासकीय अधिकृत उपसचिव फोन नं. :-०५५-५२०२९४ (नगर प्रमुख), ५२०८९३ (उप-प्रमुख), ५२१६३४ प्रशासन शाखा ५२०८९४ (आर्थिक प्रशासन शाखा) ७ 270329/ (areata) १९९०५५५२०००२ (SST छे सं) ownww calirmiin ony nn Emaijl -- caurnana@omail cam