करार सम्झौता गर्न आउने सम्बन्धी सूचना।
Summary
जेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरु मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारहरुको सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्रमा हस्ताक्षर भई यस विभागमा प्राप्त भएको छ। प्राप्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3c4ff7e4-d4cf-45d2-9292-5446a23a9c32.pdfPDF · 2 pages · 132 KBOpen
Key details
- Organization
- Department of Foreign Employment
- Industry
- Department/Divisions
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार युवा,श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ( Gta सहजिकरण शाखा ) प.सं. ०८३/०८४ १ r छ्न चलानी नम्बर Tera, काठमाडौं करार सम्झौता गर्न आउने सम्बन्धी सूचना प्रकाशित मिति २०८३/०६/१९ (ने.सं. ११४६ जलागा दशमी - २५, सोमबार मोमबार! जेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरु मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारहरुको सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्रमा हस्ताक्षर भई यस विभागमा प्राप्त भएको छ। प्राप्त सम्झौता पत्रमा सम्बन्धित उम्मेदवारहरुबाट सम्झौता गराई pies, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि देहायका कागजातहरू उम्मेदवार स्वयंले लिई सूचनामा उल्लेखित मिति अनुसार बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उम्मेदवारले पेश गर्नपर्ने कागजातहरु (क्र,सं. १-६ सम्मका सबै कागजात थान-२) म्याद बहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि सक्कल राहदानी र सोको प्रतिलिपि पासपोर्ट साइजको हालसालै खिचेको रंगीन फोटो (2x2 Inches with white background) पहिलो मैडिकल रिपोर्टको प्रतिलिपि Wantoux report सहित) | पहिलो मेडिकल रिपोर्टको म्याद ३ महिना कटेको उम्मेदवारहरुको हकमा यस अघि स्वास्थ्य परिक्षण गरिएका स्वास्थ्य संस्थाहरुबाट पुनः स्वास्थ्य परीक्षण गराई “Repeat Testing of 5 Medical Examinations following Expiration” नामक मेडिकल रिपोर्टको प्रतिलिपि र देहाय बमोजिमका Test हरुको report को प्रतिलिपि j)Hepatitis ii) Syphjlis iii) Gonorrhea iv) HIV v) Tuberculosis ६, निवेदनका बखत पेश गरेको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको सक्कल सहित सोको प्रतिलिपि ७, Clear Bag. - थान-दे न? Bis श् द्र FEM सद् २०२६ GUE Lottery बाट GAC भएका उस्मेववारहरुको हकमा पुनः स्वास्थ्य TAT पुने छैन। शाखा टेलिफोन नं: 01-4792616, 4792671, 4792648, 47927110, 4792658 फ्याक्स नं: 01-4792606 Email.: [email protected], [email protected], website: www.dofe.gov.np नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक daa विभाग ( जी टु जी सहजीकरण शाखा ) ताहाँचल, काठमाडौं Name List of Auxiliary Workers (AW) for Standard Employment Contract (SEC) List of Auxiliary Workers (AW) for St@indard Employment Contract SEC स्थान: वैदेशिक रोजगार विभाग, ताहाचल खा == a =e ane पा name | GENDE| PASSPORT | Vacancy Pate ane so RUN NO. LAST NAM 1251 NAN N नी for Contract R NO. Year ral Signing 1 1 114004967_|BHANDARI THIRALAL उ । | शा । 11638782 2024 2 114004742 |BOHORA [NABIN, । [ ७ ( | PA0281885 2026 । 3 T 114005793 _| KHATRI [vagin | M PA2691991 2026 [4 | 114005945 _|KATUWAL Inagin, उ उ1। =} । m_| 10905389 2026 5 114005057 |KC [uMEsSH । । mM | PASO22514 iz 2026 | 6 | 114005943 SUNAR [MOHAN SINGH । SINGH M PA5287429 2026 7 114003452_|BHATTARA! KESHAB PRASAD । 0 । PA2571171 2026 4 [3 | 114005611 |PODDAR jsacHIN. उ M 11028673 2026 “tl a रि । 9 | 114005609 _|TAMANG LAKPA TSHERING | m_| PA3666989 2026 2 8 10 114005607_|NEUPANE IDEEPAK | । भा | PA1422526 2026 » 8 11 L 114004987 _|TAMANG MANGAL BAHADUR M | 11677641 2024 2 R L 12 12248769 _|PARIYAR [saNTosH | M 12248769 2026 । = 3 13 114005602 | KARKI RABI OM CHANDRA [om | PA0387484 2026 Ea) 14 । 114005595 |BASNET । BABUKAIL | भन | | PAS344025, 2026 8 15 114004975 |LAMA GOLE BUKESH M BAO177412 | 2024 16 |_ 114004973 _|KHADKA 9A KUMAR M_| Paiseis66 | 2024 17 114004971 _|THAPA PREM BAHADUR M PA2958357 2024 18 114004948 | BHANDARI [KRISHNA | M =e PA2962462 2024 | 19 | 114005594 |PHUYAL 4510 | M 12456330 2026 20 | 114004951 _|MADEN [DEWANSING । SING | m_| PA3071665 2024 द्रष्टन्यः उल्लिखित उम्मेदवारहरूले करार सम्झौता पत्र र् ४159 Application Form प्राप्त गर्नको लागि आफ्नो नाम, पासपोर्ट नं. र ईमेल ठेगाना यस विभागको जी टू जी सहजीकरण शाखाको whatsapp नै ९७६५०१ २७६१ मा पठाईदिनुहुन अनुरोध छ। ती सबै फारमहरू १ प्रति Print गरी, राम्रो सँग अध्ययन गरी र सोही ईमेल ठेगानामा पठाईएको “फारम भर्ने तरिका" नामक 1८ अनुसारले भरी र सोही ईमेलमा पठाईएको कागजात मिलाउने तरिका नामक PDF file अनुसार सम्पुर्ण कागजात TAT गरी करार सम्झौता गर्न माथि उल्लिखित स्थान र् समयमा उपस्थित हुनुहुन जानकारी गराइन्छ। Page 1 of 2 रौँ ७७१९