Red Cross Monthly Newsletter of Shrawan2083
Summary
मूल समारोहको आयोजना गरिएको थियो । मूल समारोहमा वर्षभरि रक्तदान गर्नुहुने सङ्घसंस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष डा.विशालकुमार भण्डारीले रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सङ्घसंस्थाहरूलाई धन्वयाद व्यक्त…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 07301240-c7cb-41bc-a153-ecd1790ef48c.pngPNG · 667×864 · 496 KBOpen
- 20f90760-91ab-47c9-bc30-b4270f32fed7.pdfPDF · 8 pages · 6.3 MBOpen
Key details
- Organization
- Nepal Red Cross Society
- Industry
- NGO/INGOs
- Category
- News
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
07301240-c7cb-41bc-a153-ecd1790ef48c.png
नेरेसो समाचारप्रधान मासिक पत्रिका वर्ष uz, अङ्क १ २०८३ साउन July- August 2026 = रेडक्रस सोसाइटी FRA) रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस काठमाडौ, ताउन १२ गते । नेपाल सम्पन्न eee सोखाइटी ea रक्तसञ्चार सेनाको A ( soem fre titer निभित्न कार्मकनको > : जायोजना गरी मनाइएको छ । नेपान रेदकस | Pa a ७ J ¥e . aah os cesar लगा छुखुहीलागरला > . Z र | मूल समारोहको ser गरिएको थियो । ति, 00 «= |! जुल समारोठमा नपार रक्तबान गर्नुहुने » ॥ ुँ £ Re. " सडपसंस्थाहरूनाई तन्मान गरिएको घिपो। ae & ie a ae] ih । aN, हुक कार्वकमलाई सम्बोधन गर्दै नेपाल tree सोसाइटी ॥ ho age te कष्रीय तदर्घ aie अध्यक्ष डा.निशानकुनार पद ०००३ १ a) ) जु 2 04 Renta रक्तदाता तणा रक्तदान कार्यकम नायोगगा 00 नि, BS है Tix गर्ने सङ्पसंस्पातरूलाईं OR न्यक्त TT । y A AS = नेपाल scart तोकेका st aes पूरा गदै || SO) विरामीका नागि गुणस्तरीय र सनंसुनभ रूपमा v Dy, “र [यि रगत तषा Ray उपलब्ध गराउनेला नेपाल १. >. \, ware? रडकात AIEEE रहेको TST | y =F! Fate नेपाल रेडकस सोसाइटीका wert 2: ॥ न Nea a 'सपरनण Sas रक्रसञ्चारका खेतमा PAST हि J 1 | साध सतपोगको प्रशरा गर्नुभपो । रक्रवानको ८ Soe मतगानका बारेमा पप पचारपलाट गरी शी shears रेउक्रस सोसाइटी रक्तदानका Seer मुना सहभागिता बढाउनुपर्नेमा eer &१औं रक्तसञ्चार सेवा स्थापना ढिवस २०८३ रगत शानशपक पर्ने विरामीको जीवन — —$—————==S—— अचाउने मठान कार्यमा नाग्नु हुने सबैमा प्रापनाव | “०; ६ eaiainne ea म्पक्त गर्नुटुदै रेडकासको नगार्राष्ट्रर eee ॥ a bs 'लाइएफशारसी) का नेपान प्रनुख Sis फिसरले &१औं स्थापना द्वय समारोह y हन TEES सेना टन डिँगटन भएकोला खुसी |. 07 पद पी १ fs er g ससक्त गर्नुभयो । ॥ Fr ny i PD ees sor एशोतिपतन aaa | tf i Mik. Kan Py ae | बु TE aos ae साग हँ omens [। a . | 411 |. जागि नेपाल रेडकत सोसाइटीसँग समध्पयमा काम ~ Ls =f त १002 Teas बगाउँदै रगगको peso | OS eae a निपपना नेपाल सरकार र नेपाल Teme सोलाइटीले acd — निगरानी, ननुगसनजस्ता कार्य गर्नुपर्नेला जोड स्थापना Rega २ Fe 10] er 20 fet 0 ० ca srt नेपाल रेडकस stare रक्तसञ्चार सेनाले यो नर्थ प्रदान गरेको सेनाको प्रतिनिदन नार्थिक वर्षमा पनि विरामीको शानशपकताशनुरूप grrr भएको हो । TATA काठलाडौँना A Sein crear सेनाका Sah डास्टर रगत सङ्कनत गरी TRNAS सेना TSA नश्य सञ्चानित मत फोने एक नर्षको RTT जम्ना प्रफाशकुलार मादनले FETT गर्नुभएको थियो | रहेको छ । गत जार्षिक TH २००१/००२ AT TMA ११० पुनिट माग रगत सङ्कलन गरेको थियो । पतिनेदन ayer nits ee २०५२/०5३ ता क pili baila सङ्कलन wine २,०२३५१० सुरुका बिनतरूला रगतको फिनमेच गर्ने पेसेनर मा नेरेखोबाट सञ्चालित एकाइ तथा सेना केघमाट PAE रगत र Trees नितरण भएको थियो । साक्तिहरूबाटसमेत रगत सङ्कलन गर्ने गरिएकोमा २,९१,३१९ GPE रगत सङकलन गर्ने र १,०१,५०९ नेपाल रेडकल सोसाइटी Gray स्थापना भएको २०३९/४० Ag त्यस्ता न्याक्तहरूबाट रगत ननिइ पुनिट रगत on tems बिरामीलाई Sere तीन नर्षपद्ि sui नि.सं २०२३ खाल साउन १२ AT रगतदातातरूको सङ्ख्यामा नृद्धि गरी गराउन पो सेना सक्षम भएफो छ भने नागानी नेपाल रेडकस रक्तसञ्चार सेना Se सञ्चालन रगत सङ्कलन गर्न घालिएको हो । समाचारप्रधान मासिक पत्रिका July- August 2026 = नेपाल रेडक्रस सोसाइटी ERA) रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस काठमाडौँ, साउन १२ गते । नेपाल ees सोलाउटी ।नेरेसो) रक्तसञ्चार सेनाको Cat स्थापना बिनस देशैभर निभित्न कार्मफनको जायोजना गरी मनाइएको छ । नेपाल TET लोसाउटी is ca सेना भृफुटीलण्डपना मुल समारोतको आयोजना गरिएको थियो | जुल समारोठमा नर्पभटि रफ्रबान गर्नुहुने सङ्पसंस्थाहरूलाईं सम्मान गरिएको थियो । कार्यकललाई satus गर्दै नेपाल tees Sere ois net साँलतिका अध्यक्ष डा.निश्तानकुमार Ta कार्यकम aT गर्नै सङष्पसंस्थाहरूलाउं oa न्यक्त TAT । नेपाल सरकारले तोकेका समै aes पूरा गर्दै बिरामीका लागि गुगस्गरीय र तनंसुनभ रूपमा रगत TT रक्ततएन उपलब्ध गराउनेमा नेपाल rene सोसाइटी प्रतिनद्ध रहेको बताउनुभयो । नेपाल रेडकस सोसाइटीका मतानग्ती _सधरलण खनालले रक्तसञ्चारका कषनमा FTES लाघ सहमोगको प्रशता गर्नुभमो । रक्तबानफो महणनका STAT पप SSSA गरी शमी aR ST मुना तटभागिता eT ars PT । रगत जानशपक पर्नै विरालीको जीनन अचाउने Fer कार्यमा लाग्नु हुने सबैला oe व्यक्त गर्नुटुदै रेडकसको dies ars (जाइएफशारती) का नेपान प्रनुख डेभिड फिसरले रक्तसञ्चार खेना नन डिँजटन भएकोमा खुसी व्यक्त गर्नुभयो । Se डोनर एशोसिपतन नेपानका sore राजेश ae aes रगतको न्सनस्थापनका लागि जागि नेपाल रेडकल सोसाइटीसँग aT काम गरिरहेको बताउँदै रगतको गुणसारीपतालगापतफो निषपमा नेपाल सरकार र नेपान रेडकस सोसाइटीले निगरानी, लनुगततजरुणा कार्य iste जाड fet कार्यकमसा नेपाल रेडकस तोसाउटी शफ्रसञ्चार सेनाले यो नर्ष प्रदान गरेको सेनाको TTT Sr रक्तसञ्चार सेनाका उपनिर्देशक डास्टर प्रफाशकुलार पादनले प्रस्तुत गर्नुभएको पियो । परतिनेदन जनुसार नाक नर्ष २०५२/०5३ मा नेरेलोबाट सञ्चालित एकाइ तथा सेना STE २,९१,३१९ GRE रगत सङ्कलन गर्ने र ४,०४,५०९ पुनिट रगत nn cms बिरामीलाई seer गराउन पो सेना सक्षम भएको छ भने नागानी सम्पन्न ana रेडक्रस सोलाइटी ६१औँ रक्तसञ्चार सेवा स्थापना ढिवस २०८३ जार्थिक sear पनि विरानीफो शानहयकता लनुकून्प रगत सङ्कलन गरी गुणसारीय सेना TSA नष्य रहेको छ । गठा ANS नप २०5१/०5२ मा देशभरि मा २९४,5४% BAe रगत सङ्कलन भई ४,०२५१० She रगत र ees नितरण भएको घिपो । नेपान रेडकस सोखाउटी (नेरेसो) स्थापना भएको शीन नपछ satya २०२३ खाल साउन १२ गते नेपाल रेडकत TRA सेना केको सञ्चालन Weer भएको तो । प्रारम्ममा काठमाडौना नाच सञ्चानित पस कोषले एक नर्षको गनाय्रमा जम्मा aye युनिट मान रगत सङ्फनल गरेको घिमो । सुरुका बिततरूमा रगतको Pe SESSA रगत सङ्कलन गर्ने गरिएकोला २०३९/४० Ts IAT न्यक्तितरूबाट TT ननिइ Beat रगतदातातरूको सङ्स्मामा Te गरी रगत सङ्कलन गर्ने घानिएको हो ।
20f90760-91ab-47c9-bc30-b4270f32fed7.pdf
नेपाल रेढक्रस सोसाइटी (नेरेसो) रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस काठमाडौँ, साउन १२ गते । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा भृक्टीमण्डपमा मूल समारोहको आयोजना गरिएको थियो । मूल समारोहमा वर्षभरि रक्तदान गर्नुहुने सङ्घसंस्थाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष डा.विशालकुमार भण्डारीले रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सङ्घसंस्थाहरूलाई धन्वयाद व्यक्त गर्नुभयो । नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गर्दै बिरामीका लागि गुणस्तरीय र सर्वसुलभ रूपमा रगत तथा रक्ततत्त्व उपलब्ध गराउनेमा नेपाल रेडक्रस सोसाइटी प्रतिवद्ध रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री क्रषिरमण खनालले रक्तसञ्चारका क्षेत्रमा युवाहरूको साथ सहयोगको प्रंशसा गर्नुभयो । रक्तदानको महत्त्वका बारेमा थप पचारप्रसार गरी अझै रक्तदानका क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । रगत आवश्यक पर्ने विरामीको जीवन बचाउने महान कार्यमा लाग्नु हुने सबैमा धन्यवाद व्यक्त गर्नुहुदै रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ [आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले रक्तसञ्चार सेवा अव डिजिटल भएकोमा खुसी व्यक्त गर्नुभयो । व्लड डोनर एशोसियसन नेपालका अध्यक्ष राजेश श्रेष्ठले सहज रगतको व्यवस्थापनका लागि लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वयमा काम गरिरहेको बताउँदै रगतको गुणस्तरीयतालगायतको विषयमा नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीले निगरानी, अनुगमनजस्ता कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाले यो वर्ष प्रदान गरेको सेवाको प्रतिवेदन केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डाक्टर प्रकाशकुमार यादबले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०५३ मा नेरेसोबाट सञ्चालित एकाइ तथा सेवा केन्द्रबाट २,९१,३१९ युनिट रगत सङ्कलन गर्न र ४,०४,५७९, युनिट रगत तथा रक्ततत्त्व विरामीलाई उपलब्ध गराउन यो सेवा सक्षम भएको छ भने आगामी सम्पन्न आर्थिक वर्षमा पनि बिरामीको आवश्यकताअनुरूप रगत सङ्कलन गरी गुणस्तरीय सेवा पु्याउने लक्ष्य रहेको छ । गत आर्थिक वर्ष २०5१/०८२ मा देशभरि मा २,९४,५४५ युनिट रगत सङ्कलन भई ४,०२,५१० युनिट रगत र रक्ततत्त्व वितरण भएको थियो । नेपाल रेडक्रस सोसाइटी (ALAN) स्थापना भएको तीन वर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन 000० नस प्रारम्भ भएको हो । प्रारम्भमा काठमाडौँमा मात्र सञ्चालित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सड्कलन गरेको थियो । सुरुका दिनहरूमा रगतको किनबेच गर्ने पेसेवर व्यक्तिहरूबाटसमेत रगत सङ्कलन गर्ने गरिएकोमा २०३९/४० देखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिइ स्वयंसेवी रगतदाताहरूको सङ्ख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको हो । _रेइक्रसमासिक 0 मासिक साउन २०८३ रक्तदान गर्ने संस्कारः जीवनको आधार रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाइटीको पहिचानसँग जोडिएको मानवीय सेवाको एउटा महत्वपूर्ण आधार हो । वि.सं. २०२३ सालमा सुरु भएको रक्तसञ्चार सेवाले आज ६१ वर्षको यात्रा पूरा गरिसकेको छ । सुरुवातमा काठमाडौँमा सीमित रहेको यो सेवा अहिले देशका विभिन्न भूगोल र समुदायसम्म विस्तार भएको छ । सुरक्षित, गुणस्तरीय र सुलभ रक्तसञ्चार सेवा प्रदान गर्ने उद्देश्यसहित नेपाल रेडक्रसले निरन्तर अगाडि बढाउँदै आएको यो अभियान हजारौँ रक्तदाता र सहयोगी हातहरूको साझा योगदानको परिणाम हो । रगतको आवश्यकता कुनै निश्चित समय, स्थान वा वर्गका मानिसलाई मात्र पर्दैन । दुर्घटना, शल्यक्रिया, प्रसूति, विभिन्न रोग तथा आकस्मिक अवस्थाका बिरामीका लागि समयमै उपलब्ध हुने सुरक्षित रगत जीवन बचाउने आधार हो । त्यसैले रक्तदानलाई केवल समाज सेवा वा सामाजिक अभियानका रूपमा मात्र नभई मानव जीवनसँग जोडिएको साझा जिम्मेवारी र सामाजिक संस्कारका रूपमा विकास गर्न आवश्यक छ । आर्थिक वर्ष २०5२/५३ मा नेपाल रेडक्रसका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरूले २ लाख ९१ हजार ३१९ युनिट रगत सङ्कलन गरी ४ लाख ४ हजार ५७९ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध गराएका छन् । देशका ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइ सक्रिय रहनुले यसको पहँच र जिम्मेवारीको व्यापकता देखाउँछ | तर रगतको माग बढ्दै जाँदा नियमित रक्तदानको आवश्यकता पनि बढिरहेको छ । आधुनिक चिकित्साको विकाससँगै रगत तथा रक्ततत्त्वको माग बढिरहेको छ । यस्तो अवस्थामा रक्तदानलाई आकस्मिक अवस्थामा वा आवश्यकता पर्दा मात्र सम्झने नगरी नियमित सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्छ । रक्तदानमा विशेषगरी युवा तथा महिलाको सहभागिता बढाउनु आजको महत्त्वपूर्ण आवश्यकता हो । देशभर सङ्कलित रगतमा महिला रक्तदाताको सहभागिता करिब १७ प्रतिशत मात्र रहेको केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्कले देखाएको छ। रक्तदानको संस्कारसँगै सुरक्षित रगतको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण छ । सुरक्षित रक्तदाता छनोटदेखि रगत परीक्षण, रक्ततत्त्व निर्माण र बिरामीसम्म पुग्याउने प्रक्रियासम्म हरेक चरणमा गुणस्तर र सुरक्षालाई प्राथमिकता दिनुपर्छ | नेपाल रेडक्रसले रक्तसञ्चार सेवामा परीक्षण, गुणस्तर नियन्त्रण तथा आधुनिक प्रविधिको प्रयोगलाई अघि बढाउँदै आएको छ । रक्तसञ्चार सेवा रेडक्रसको मात्र जिम्मेवारी नभई सरकार, स्थानीय तह, अस्पताल, शैक्षिक संस्था, सामाजिक सङ्घसंस्था, सञ्चारमाध्यम र स्वयंसेवी रक्तदाता बिचको सहकार्यले मात्र यस सेवालाई अझ प्रभावकारी र दिगो बनाउन सक्छ । समुदायस्तरमा निर्यामत रक्तदान कार्यक्रम विस्तार गर्ने, युवा तथा महिलालाई सक्रिय सहभागी बनाउने र दुर्लभ रक्तसमूहका रक्तदाताको अभिलेख व्यवस्थित गर्ने कार्यमा थप ध्यान दिन आवश्यक छ। रक्तदान गर्ने संस्कार बलियो हुनु भनेको सङ्कटमा जीवन बचाउने सामाजिक आधार बलियो हुनु हो । आज हामीले दिएको रगत भोलि आफैँलाई, आफ्ना परिवार वा कोही अपरिचितको जीवन बचाउने आधार बन्न सक्छ । त्यसैले रक्तदानलाई आपत्कालीन अवस्थाको अभियानमा सीमित नराखी नियमित सामाजिक संस्कारका रूपमा विकास गर्न नेपाल रेडक्रस सोसाइटी हार्दिक अपिल गर्दछ । रक्तदान गरौँ, मानवताका लागि एकबद्ध होऔँ । रक्तदानको संस्कारलाई बलियो बनाउँदै जीवनको आधारलाई अझ सुरक्षित बनाऔँ । रक्तदान जीवनदान सेवारूपी पहलबाटै रेडक्रसको प्रारम्भ भयो, नेपालमा पहिलो पटक रक्तसञ्चार सेवा आयो | पहिलो महान कर्म भन्दै रक्तदान सुरू भयो, रगतको अभावमा ज्यान जाने दिन गयो । पचास दशक सुनौला दिन, जहाँ लाखौँ जीवन बचे, रेडक्रसको रक्तसञ्चार, इतिहाँस भै पाना रचे | रगतको थोपा थोपा, बहुमूल्य हिरा रत्न, रक्तदान गरि रहुँ, लामो आयू जीवन बाँच्न । रेडक्रसको विश्वास अनि सेवारूपी पहिचानमा, कयौ दुःख कष्ट भयो, रक्तसञ्चार अभियानमा । रगत साँची बन्दैन है हिरा मोती शरीरमा जति जति दान दिन्छौँ, उति निखार जीवनमा दान गरौँ पुण्य कमाऔँ, रक्तसेवा सहज बनाऔँ रगतको खाँचो टारी बिरामीको ज्यान बचाऔँ रगतमा नहोस कहिल्यै राजनीति र कुटनीति पहुँच सधैँ सवको रहोस सेवारूपी माया प्रीति । रचनाकार: भोजराज घिमिरे नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालय । रक्तदान गरौँ, जीवन बचाऔँ । Give Blood, Save Life. शाश्वत वाणी (/ प्रधान सम्पादक : क्रबिरमण खनाल ) कार्यकारी सम्पादक : विपुल न्यौपाने सहायक सम्पादक : सुशीला ढकाल y) le सफलता संयोण होइन, निरन्तर मेहनत र लजावको परिणाम हो ।” -पेले भौगोलिक सूचना कैलाली, साउन २५ गते । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजनामा प्रकृतिमा आधारित समाधान (Nature-based इणफाण कन) कार्यक्रमअन्तर्गत भौगोलिक सूचना प्रणाली एनविएस सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको | | प्राकृतिक विपद् तथा जलवायुजन्य जोखिम न्यूनीकरण, वातावरणीय संरक्षण तथा समुदायको उत्थानशीलता अभिवृद्धिमा प्रकृतिमा आधारित समाधानको महत्त्वपूर्ण भूमिका रहने भएकाले परियोजनाका गतिविधिलाई थप प्रभावकारी र तथ्यमा आधारित बनाउन Gis प्रविधिको प्रयोगसम्बन्धी ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो | तालिममा परियोजना लागु भएका ५ वटा पालिकाका गा अफिसर तथा परियोजनाका कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई Gls को आधारभूत अवधारणा, भौगोलिक तथ्याङ्कको व्यवस्थापन, नक्साइन तथा परियोजनाका गतिविधिमा Gis प्रविधिको प्रयोगलगायतका विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका मन्त्री राकेश हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शाखाका उप- कोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका 190 कार्यक्रमका कार्यक्रम व्यवस्थापक तथा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक अमरमणि पौडेल, ल्दक कार्यक्रम कैलालीका कार्यक्रम संयोजक गौरीलाल बुढाथोकीलगायतका पदाधिकारी तथा विभिन्न परियोजनाका कर्मचारी र सरोकारवालाहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण निरोज तिमिल्सेना र मुकेश गौतमले गर्नुभएको थियो । सहजीकरणका क्रममा Nos प्रविधिलाई स्थानीय तहमा उपलब्ध Teng तथा सूचनासँग जोडेर विपद् जोखिम पहिचान, जोखिम क्षेत्रको नक्साइन, प्राकृतिक स्रोतको व्यवस्थापन तथा परियोजना कार्यान्वयनमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई अभ्याससमेत गराइएको थियो | प्रकृतिमा आधारित समाधानले वातावरणीय प्रणालीको संरक्षण, पुनर्स्थापना तथा दिगो व्यवस्थापनमार्फत मानव समुदाय तथा वातावरण दुबैलाई लाभ SA भएकाले यससँग सम्बन्धित परियोजनाका गतिविधिमा स्थानीय तह, रेडक्रस तथा प्रणाली (015) सम्बन्धी तालिम सम्पन्न अन्य सरोकारवाला बिचको समन्वय आवश्यक रहेको सहभागीहरूको भनाई थियो | नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा समुदायको उत्थानशीलता विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तीन दिनसम्म सञ्चालित सो तालिमले परियोजना लागु भएका पालिकाका पाविधिक तथा परियोजना कर्मचारीहरूको एनविएस सम्बन्धी ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा परियोजनाका गतिविधिलाई थप व्यवस्थित, प्रमाणमा आधारित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न काठमाडौँ, साउन १५ गते । नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्राथमिक उपचार महाशाखाले युएनडिपी नेपालसँगको सहकार्यमा ५ स्थानमा प्राथमिक उपचार प्रशिक्षण सम्पन्न गरेको छ । यही जेठ ०७ गतेदेखि साउन १४ गतेसम्म विभिन्न मितिमा सञ्चालित तालिमबाट सुर्खेतमा १९ जना, जनकपुरमा २२ जना, काठमाडौँमा २३ जना, धनगढीमा २२ जना र पोखरामा १६ जना गरी ५ वटा प्रशिक्षणमार्फत १२२ जना प्रशिक्षित हुनुभएको छ । यसैगरि स्वीस कन्ट्याक्ट अफिसका कर्मचारीहरू १०१ जनाका लागि दुई चरणमा एक दिने प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको छ। युएनडिपी नेपालसँगको सहकार्यमा सञ्चालित सो प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटीको केन्द्र, प्रदेश र जिल्ला शाखाका प्रशिक्षकहरू परिचालित हुनुभएको थियो भने स्वीस कन्ट्याक्टसँगको सहकार्यमा भएको प्रशिक्षणमा काठमाडौ, ललितपुर र भक्तपुरका प्रशिक्षकहरू परिचालित हुनुभएको थियो । _रेइक्रसमासिक छि २ाउन२०९० मासिक साउन २०८३ डेंगु रोग नियन्त्रण तथा रोकथाम गोष्ठी सम्पन्न दाङ, साउन ३ गते । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिति दाङको आयोजना तथा तुल्सिपुर उपमहानगरपालिका जनस्वास्थ प्रवर्धन शाखाको प्राविधिक सहयोगमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति मदन गौतम र जुनियर युवा समिति दाङका संयोजक भिमलाल 'मरासिनीलगायतको उपस्थितिमा भएको गोष्ठीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम र बच्ने उपायका बारेमा अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा जुनियर रेडक्रस सर्कलका शिक्षक नायक र रेडक्रसका स्वयंसेवकसहित ४० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ प्रवर्धन शाखाका अधिकृत बिमल के.सी, शिव तिवारी र प्रकाश श्रीबन्दले गर्नु भएको थियो । त्यस्तै; साउन २४ गते जिल्लाको घोराही उपमहानगरपालिकाका जुनियर युवा रेडक्रस सर्कलका शिक्षक नायकहरूको लागि डेँगुसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जुनियर युवा समिति दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी घोराही पालिका शाखाको सहआयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपमहानगरपालिकाको जनस्वास्थ प्रवर्धन शाखाका प्रमुख राधा पौडेलले सहजीकरण गर्नु भएको थियो । उहाँले डेंगु रोग, यसको लक्षण र बच्ने उपायका बारेमा जानकारी गराउनुभएको थियो । घोराही क्षेत्रका शिक्षक नायक र स्वयंसेवक गरी अभिमुखीकरणमा ३७ जनाको सहभागिता रहेको थियो । हि] | नायक र स्वयंसेवकहरुका लागि Sy रोग नियन्त्रण तथा रोकथाम गोष्ठी we न दि ges ot क्षमता YEAS तालिम सम्पन्न जाजरकोट, साउन २४ गते । नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाको आयोजनामा धुर्वेगैरा आधारभूत स्वास्थ्य सेवा केन्द्र, शिवालय गाउँपालिका-२ को स्वास्थ्य संस्थामा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित तीनदिने क्षमता सुदृढीकरण तालिम सम्पन्न भएको छ। शिवालय गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको साभझेदारीमा सञ्चालित दिगो विकासका लागि स्वास्थ्य, अनुकूलन तथा उत्थानशीलता परियोजनाअन्तर्गत तालिमको आयोजना गरिएको हो । तालिममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका, जिम्मेवारी र अधिकार, आधारभूत स्वास्थ्य सेवाको अवधारणा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाहरू, स्वास्थ्य सेवा व्यवस्थापन, स्रोत परिचालन तथा व्यवस्थापन, बहुक्षेत्रीय समन्वय, स्वास्थ्य सेवामा ates समानता तथा सामाजिक समावेशीकरण, स्वास्थ्य अवस्था विश्लेषण, बैठक सञ्चालन तथा अभिलेख व्यवस्थापनलगायतका विषयमा विस्तृत सहजीकरण गरिएको थियो । साथै सहभागीहरूलाई स्वास्थ्य संस्था तथा समितिको कार्ययोजना निर्माण प्रक्रियाबारे व्यावहारिक अभ्यास गराउँदै आर्थिक वर्ष २०5३/५४ का लागि कार्ययोजनासमेत तयार गरिएको थियो । तालिममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू र शिवालय गाउँपालिकाको स्वास्थ्य शाखाबाट एक जना प्रतिनिधिसहित ११ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय, सुर्खेतका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्री, शिवालय गाउँपालिकाको स्वास्थ्य शाखाका सह-संयोजक कमलबहादुर बुढा तथा नेपाल रेडक्रस सोसाइटी जाजरकोट जिल्ला शाखाका कार्यक्रम अधिकृत शैलेश श्रेष्ठले गर्नुभएको थियो ।
