हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 14e7120e-a011-48de-a609-5678be12d268.pdfPDF · 1 page · 127 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
FKENIC ASIA CAPITAL idea toiPO Connecting the ate... हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु र उक्त शयेरहरुबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शेयरहरु समेत मेरो८हाम्रो नाममा नामसारी दा. खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पत्नी नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरु तथा सोबाट प्राप्त भएको /हुने बोनस /हकप्रद शयेरहरुमा समेत कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल शेयर क्र. | मृतकको नाम ठेगाना र तीन Yet | हकदावी गर्नेको नाम, ठेगाना, तीन कम्पनीको है म. विवरण पुस्ते विवरण र नाता १ शेयर रहेको कम्पनीको नाम संख्या (कित्ता) एभरेष्ट कलर लि. (ECL) १० १. | नाम: श्याम कृष्ण श्रेष्ठ नाम : कमला श्रेष्ठ गीत लाईफ हाईड्रो पावर कम्पनी १० बाबुको नाम : राम कृष्ग श्रेष्ठ | बाबुको नाम : रत्न बहादुर श्रेष्ठ | म = पत्नीको नाम : कमला श्रेष्ठ पतीको नाम : श्याम कृष्ण श्रेष्ठ जाइ ला ae S (HLICR) 1०० स्थायी ठेगाना : चन्द्रागीरी-११, स्थायी ठेगाना : चन्द्रागीरी-११, एन आई सी एशिया सेलेक्ट-३० ॥॥(51 २०० काठमाडौं । काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैक लि. (NIFRA) ५४ (हितग्राही खाता नं. : मृतकसंगको नाता : पत्नी ओरियण्टल होटल्स लि.(0110) ४७ १३०१३७००-०१५५६४९२) (हितग्राही खाता नं. : आरबिबि मियुचल फण्ड.१ (RMF) १०० TROPRGOO ORK BAER) साहस उर्जा लि. (SAHAS) १३ सुर्य लाइफ इन्सोरेन्स कम्पनी लि.[9110) | 1° निक्षेप सदस्य/शेयर रजिष्ट्रार ट्रेख्ड cay Sars, erraverch-99, wrest 7 NIC ASIA ea sre सी vita क्क्यापिब्टत्ना त्निन्मिट्टेच्ड CAPITAL माला, (949--92-6३९७०००५६९९४, UFATEAT: ९७००-१-८५७००६४०५० [email protected] www. nicasiacapital.com Email