श्री सामुदायिक विद्यालयहरु(सबै), प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडी बढाउने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा राष्ट्रिय सतर्कता केन्द्रको मिति २०८३/०५/२९ गतेको प्राप्त पत्र तथा शिक्षा विभागको मिति २०८३/०६/१३ गतेको परिपत्र अनुसार यस उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापकहरु कार्यरत रहेको हुदाँ शिक्षा नियमावली, २०५९(दशौं संशोधन, २०८३ सहित) को…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ab70852a-7fc1-42f5-9b4b-690bd6dc04e1.pngPNG · 1275×1754 · 758 KBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Circular
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 जीतपुरसिमरा उपमहानगरपालिका बु ah. ७ नगर Say कार्यालय पीस ess पत्र संख्या :२०८३/०८४ wees Sergey a: Jog elgg _ a: मिति : २०८३।६।१६ श्री सामुदायिक विद्यालयहरु (सबै), जीतपुरसिमरा उपमहानगरपालिका, बारा | विषय: प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाउने सम्बन्धमा | प्रस्तुत विषयमा राष्ट्रिय सतर्कता केन्द्रको मिति २०८३/०५/२९ गतेको प्राप्त पत्र तथा शिक्षा विभागको मिति २०८३/०६/१३ गतेको परिपत्र अनुसार यस उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा निमित्त प्रधानाध्यापकहरु कार्यरत रहेको हुदाँ शिक्षा नियमावली, २०५९(दशौं संशोधन, २०८३ सहित) को परिच्छेद-१७, नियम ९३ मा भएको व्यवस्था बमोजिम प्रधानाध्यापक नियुक्तिका Aa आवश्यक प्रक्रिया अगाडी बढाउनका सायि म्याद det दरखास्व आह्वानका wi Ber व्यवस्थापन समितिको निर्णय सहितको पत्र यस कार्यालयमा पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका, लागि यो सूचना प्रकाशन गरिएको छ। निल 224 बोधार्थ सखी FRE, १,श्री नगर प्रमुख/उपप्रमुखज्यू जीतपुरसिमरा उ.म.न.पा, बारा-सादर अवगतार्थ | gaaras (र २.श्री प्र.प्र.अ.ज्यू जीतपुरसिमरा उ.म.न.पा, बारा-सादर अवगतार्थ | ३.श्री आर्थिक प्रशासन महाशाखा, जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। vt योजना तथा अनुगमन शाखा, जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। wat कर्मचारी तथा जनशक्ति विकास शाखा, जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। ot सूचना तथा प्रविधि शाखा, यो सूचना कार्यालयको वेव साइटमा अपलोड गरिदिन हुन ।