लेखापरीक्षक ताेकिएकाे सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा तारकेश्वर नगरपालिका नगर शिक्षा समितिको मिति २०८३/०५/२६ गतेको निर्णय बमोजिम सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्ने गराउने सम्बन्धमा नगरपालिकाबाट लेखापरीक्षकको लागि निवेदन माग गरी सार्वजनिक सूचना गरिएकोमा प्राप्त निवेदन तथा आवश्यक कागजपत्रको आधारमा तपसिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c675de10-70a4-4b0b-87d8-c7233938d90e.jpgJPEG · 1402×2047 · 280 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार” हि Mop, तारकेश्वर नगरपालिका fees ” “2; Masha AMAA AR peried \ nn TARAKESHWOR MUNICIPALITY vem | er नगर कार्यपालिकाको कार्यालय cease OFFICE OF THE MUNICIPAL EXECUTIVE ee प्रदेश,नेपाल DHARMASTHALI, KAT MATI PROVINCE, NEPAL पत्र संख्या: २०८३/०८४ sori weet मिति ; २०८३/०६/०२ चलानी नं. : EB QW ar a नेपाल सम्वत् : ११४६ जँलाथ्व ७ शुक्रवार लेखापरीक्षक तोकिएको सम्बन्धी सूचना । प्रस्तुत विषयमा तारकेश्वर नगरपालिका नगर शिक्षा समितिको मिति २०८३/०५/२६ गतेको निर्णय बमोजिम सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्ने गराउने सम्बन्धमा नगरपालिकाबाट लेखापरीक्षकको लागि निवेदन माग गरी सार्वजनिक सूचना गरिएकोमा प्राप्त निवेदन तथा आवश्यक कागजपत्रको आधारमा तपसिल बमोजिमका लेखापरीक्षकहरुलाई देहायानुसारका विद्यालयमा लेखापरीक्षण गर्न तोकिएको छ। तोकिएका लेखापरीक्षकहरुले यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र नियुक्ति पत्र बुझिलिई आगामी असोज मसान्त भित्रमा तोकिएका विद्यालयहरुको लेखापरीक्षण कार्य सम्पन्न गरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा प्रतिवेदन बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलः lege be विद्यालयको नाम ठेगाना फर्मको नाम atl । a) Ld = Pe [Eu = A Se ७) @o1-5s beret, GREE saunter tarakeshwormun207 1 @gmail.com,info@tarakeshworm! uy Be QODharmasthali, Kathmandu GF Toll Free No.: 16600102555 Ors छु