बालबालिकालाइ सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा दुरुपयोग हुन् सक्ने औषधिहरु बिक्री वितरण नगर्ने सम्बन्धमा सार्वजनिक सूचना

Summary
बालबालिकालाई सुर्तिजन्य पदार्थ, afte ett तथा दुरुपयोग हुन सक्ने औषधिहरू बिक्री-वितरण नगर्ने सम्बन्धमा सार्वजनिक सूचना | तारकेश्वर नगरपालिकाभित्र सञ्चालित किराना पसल, मदिराजन्य पदार्थ बिक्री गर्ने पसल, औषधि पसल तथा अन्य व्यवसायहरूबाट १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीहरूलाई सुर्तिजन्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0abc9628-6c9c-459c-87c9-491e74c2ebb7.jpegJPEG · 903×1280 · 160 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Usa, nuetca Eater दिमो तिकासको आघार' & तारकेश्वर नगरपालिका हट (A) & Mammal नगनयालिक ४: यै TARAKESHWOR MUNICIPALITY em नगर कार्यप्रालिकाको कार्यालय Ses OFFICE OF THE MUNICIPAL EXECUTIVE पर्मस्थली काठमाडौं, aaa एदेश, नेपाल त सक्यो छी र” \GAMATI PROVINCE, NEPAL ___ पत्र संख्या (२८1. No.) : ०८३/०८४ we मिति (Date) : २०८३।०६।१४ चलानी नं. (Dispatch No.) : @ CZ Pe SATE सम्वत् (Nepal Sambat) : ११४६ जंलागा चतुर्थी बालबालिकालाई सुर्तिजन्य पदार्थ, afte ett तथा दुरुपयोग हुन सक्ने औषधिहरू बिक्री-वितरण नगर्ने सम्बन्धमा सार्वजनिक सूचना | तारकेश्वर नगरपालिकाभित्र सञ्चालित किराना पसल, मदिराजन्य पदार्थ बिक्री गर्ने पसल, औषधि पसल तथा अन्य व्यवसायहरूबाट १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीहरूलाई सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा दुरुपयोग हुन सक्ने औषधिहरू बिक्री-वितरण भइरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त भएको छ। यस्ता पदार्थहरूको सहज पहुँचले बालबालिकाको शारीरिक, मानसिक, नैतिक तथा सामाजिक विकासमा प्रतिकूल असर पार्नुका साथै लागूऔषध दुर्व्यसनतर्फ आकर्षित हुने जोखिम बढ्ने भएकाले यसतर्फ सम्पूर्ण व्यवसायी, अभिभावक तथा सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराइन्छ। अतः नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५, सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८, लागूऔषध (नियन्त्रण) ऐन, २०३३ तथा अन्य प्रचलित कानूनको पूर्ण पालना गर्दै विद्यालय, कलेज, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा नेपाल सरकारले तोकेका अन्य सार्वजनिक स्थानबाट कम्तीमा १०० (एक सय) मिटरभित्र सूर्तिजन्य पदार्थ बिक्री-वितरण नगर्नुहुन तथा तारकेश्वर नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण किराना पसल, मदिराजन्य पदार्थ बिक्री गर्ने पसल, औषधि पसल तथा अन्य व्यवसायहरूलाई १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा विद्यार्थीहरूलाई सुर्तिजन्य पदार्थ, मदिराजन्य पदार्थ, चिकित्सकको सिफारिसबिना बिक्री गर्न नमिल्ने वा दुरुपयोग हुन सक्ने औषधिहरू तथा प्रचलित कानूनले निषेध गरेका अन्य पदार्थहरू बिक्री-वितरण नगर्न/नगराउन यो सार्वजनिक सूचना जारी गरिएको छ। यस सूचनाको अवज्ञा गरी प्रचलित कानूनविपरीत कार्य गरेको पाइएमा सम्बन्धित व्यक्ति, पसल वा व्यवसायउपर नेपाल प्रहरी, नगर प्रहरी तथा सम्बन्धित निकायसँगको समन्वयमा नियमित अनुगमन गरी प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ | “लागूपदार्थबाट आफू TET, आफ्ना बालबालिका बचाऔँ र स्वस्थ, सुरक्षित तथा सभ्य समाजुटबि | [ maT सबै मिलेर योगदान गरौँ।” | sal 0 | प्रमुख प्र re आवश्यक सहयोग र सहजीकरणका लागिः ॥ | १. सम्पूर्ण वडा कार्यालयहरू, तारकेश्वर नगरपालिका । २. नेपाल प्रहरी वृत्त, बालाजु, काठमाडौं । ३. सम्पूर्ण विद्यालयहरु, तारकेश्वर नगरपालिका । ४. सम्पूर्ण टोल विकास संस्थाहरू, तारकेश्वर नगरपालिका | ५. सम्बन्धित व्यवसायी संघ/संस्था, तारकेश्वर नगरपालिका । ६, सम्बन्धित सबैको जानकारीका लागि | (090) (04 SSS AB en: © 01-5168111, 9761079312 © www tarakeshwormen gov np C) tarakeshwormua2071 @gmuil.com, info@tarakeshwormun gov ap +P © Dharmasthali, Kathmandu ‘i Toll Free No.: 16600102555 OVS I EEE का