ईलेक्ट्रीसियन, प्लम्बर, पेन्टर लगायतका प्राविधिक जनशक्ति सुचिकृत सम्बन्धी पुन: प्रकाशित सूचना
Summary
तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र बसोबास तथा कार्यरत इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्तिको पहिचान, सूचिकरण तथा अभिलेखीकरण गरी “तारकेश्वर नगरपालिका प्राविधिक जनशक्ति डाइरेक्टरी”…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c7252bc4-86a8-462e-80a8-82c0832ebe2c.jpgJPEG · 3800×5521 · 4.6 MBOpen
- 150006df-9785-4d10-bb21-7422b0b88b3e.pdfPDF · 5 pages · 471 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
c7252bc4-86a8-462e-80a8-82c0832ebe2c.jpg
पहिचान, अपनत्व र अघिकार : दिगो विकासको आघार' कार Ry १,०04 M gr hy, तारकेश्वर नगरपालिका Saas ; . Tamas नगबयालिद fj Ca ‘ls a. TARAKESHWOR MUNICIPALITY “५, ry y, = नगर कार्यपालिकाको कार्यालय a 2270) OFFICE OF THE MUNICIPAL EXECUTIVE घर्मस्थली, ay sis बागमती प्रदेश, नेपाल पत्र संख्या (Ret. No.): ५9१०; मिति (Date): चलानी नं. (Dispatch No,): mye नेपाल सम्वत् (Nepal Sambat): सूचना इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर लगायतका प्राविधिक जनशक्ति सूचिकरण सम्बन्धी सूचना | प्रथम पटक प्रकाशित मितिः 2003/04/26, गते पुनः प्रकाशन मितिः २०८३/०६/०२ गते तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र बसोबास तथा कार्यरत इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्तिको पहिचान, सूचिकरण तथा अभिलेखीकरण गरी “तारकेश्वर नगरपालिका प्राविधिक जनशक्ति डाइरेक्टरी” निर्माण गर्ने कार्यक्रम सञ्चालन हुन लागेको हुँदा सम्बन्धित इच्छुक प्राविधिक जनशक्तिहरूलाई सूचिकृत हुन हार्दिक आह्वान गरिन्छ। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात् २०८३/०६/१६ गतेसम्म कार्यालय समयमा तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखा, धर्मस्थलीमा र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न वा तलको QR Code Scan गरी अनलाइन फाराम भर्न सक्नुहुनेछ। लक्षित प्राविधिक क्षेत्र इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, कार्पेन्टर, वेल्डर, टायल/मार्बल मिस्नी, एसी/फ्रिज मर्मत, मोबाइल/इलेक्ट्रोनिक्स मर्मत, सिकर्मी/डकर्मी, मेकानिक लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्ति। सचिकरणबाट हने लाभ ० प्राविधिक जनशक्तिलाई स्थानीय रोजगारी तथा स्वरोजगारसँग जोड्न सहजीकरण हुने। ० सेवाग्राहीलाई आवश्यक प्राविधिक जनशक्तिसँग सहज सम्पर्क स्थापित गर्न सहयोग पुग्ने। | ० थप सीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमका लागि अवसर प्राप्त हुने। ० सीप, तालिम तथा कार्यअनुभवको व्यवस्थित अभिलेख तयार हुने। ० सूचिकृत प्राविधिक जनशक्तिको विवरण नगरपालिकाको वेबसाइट/डाइरेक्टरीमा प्रकाशन गरिने। आवश्यक कागजात १. नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. शैक्षिक, तालिम तथा कार्यअनुभव प्रमाणपत्रको प्रतिलिपि २. व्यवसाय/फर्म दर्ता भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि ४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति थप जानकारीका लागि तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखा, धर्मस्थली, ९८४३३६४२१६ "1111 RM /111110 1111" फारम भर्नाको लागि0२ Scan गर्नुहोस धर्मराज लम्साल DEA https://forms.gle/s3MQg97RKBCoREd39 प्रमुख प्रशासकीय अधिकृत fF Ee a सीपको पहिचान गरौँ, अवसरसँग जोडिऔँ ! ८) ee fees आजै सूचिकत हुनुहोस् | Hit a a ! 1100 cea ~~ le @ 01-5168111. 9761079312 @ www.tarakeshworriun gov mQ tarakeshwormun207 l/@gmail.com, info@ tarakeshwormun.gov.np (+) eran © Dharmasthali, Kathr“ZSJu——- Toll Free No; 16600102555 नि .
150006df-9785-4d10-bb21-7422b0b88b3e.pdf
‘ulate, अपनत्व र अघिकार : दिगो विकासको आघार तारकेश्वर नगरपालिका Taal नगबयालिक TARAKESHWOR MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय OFFICE OF THE MUNICIPAL EXECUTIVE rumor Bigg) nner once, वागमती प्रदेश, नेपाल —e __DHARMASTHALL. IN BAGAMATI PROVINCE, NEPAL _ पत्र संख्या (et Na: Sone मिति (Dat चलानी नं. (Dispatch No,): ayn नेपाल सम्वत् (Nepal Sambat}: सूचना इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर 'लगायतका प्राविधिक जनशक्ति सूचिकरण सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मितिः २०८३/०५/१६ गते पुनः प्रकाशन मितिः २०८३/०६/०२ गते तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र बसोबास तथा कार्यरत इलेक्ट्रिसियन, प्लम्बर, पेन्ट लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्तिको पहिचान, सूचिकरण तथा अभिलेखीकरण गरी “तारकेश्वर नगरपालिका प्राविधिक जनशक्ति डाइरेक्टरी” निर्माण गर्ने कार्यक्रम सञ्चालन हुन लागेको हुँदा सम्बन्धित इच्छुक प्राविधिक जनशक्तिहरूलाई सूचिकृत हुन हार्दिक आह्वान गरिन्छ। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र अर्थात् २०८३/०६/१६ गतेसम्म कार्यालय समयमा तारकेश्वर गर नगरपालिका, लघु उद्यम विकास शाखा, धर्मस्थलीमा र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न वा तलको QR Code Sean गरी अनलाइन फाराम भर्न सक्नुहुनेछ। लक्षित प्राविधिक क्षेत्र इलेक्ट्रिसियन, प्लम्बर, पेन्ट, athe, बेल्डर, टायल/मार्बल fret, एसी/फ्रिज मर्मत, मोबाइल/इलेक्ट्रोनिक्स मर्मत, सिकर्मी/डकर्मी, मेकानिक लगायतका दक्ष तथा अर्धदक्ष प्राविधिक जनशक्ति। सूचिकरणबाट हुने लाभ हुने लाभ ० प्राविधिक जनशक्तिलाई स्थानीय रोजगारी तथा स्वरोजगारसँग जोड्न सहजीकरण हुने। ५ सेवाग्राहीलाई आवश्यक प्राविधिक जनशक्तिसँग सहज सम्पर्क स्थापित गर्न सहयोग पुग्ने। ० थपसीप विकास तथा उद्यम प्रवर्द्धन कार्यक्रमका लागि अवसर प्राप्त हुने। ० सीप, तालिम तथा कार्यअनुभवको व्यवस्थित अभिलेख तयार हुने। ० सूचिकृत प्राविधिक जनशक्तिको विवरण नगरपालिकाको वेबसाइट/डाइरेक्टरीमा प्रकाशन गरिने। आवश्यक कागजात १. नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. शैक्षिक, तालिम तथा कार्यअनुभव प्रमाणपत्रको प्रतिलिपि ३. व्यवसाय/फर्म दर्ता भएको भए सोको प्रमाणपत्रको प्रतिलिपि ४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र प्रति थप जानकारीका लागि तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखा, धर्मस्थली, ९८४३३६४२१६ फारम भर्नाको लागि01२ Scan गर्नुहोस धर्मराज लम्साल masa https://forms.gle/s3MQg97RKBCoREd39 प्रमुख प्रशासकीय अधिकृत रि hem दु सीपको पहिचान गरौँ, अवसरसँग जोडिऔँ ! Nee a ny आजै सूचिकृत हुनुहोस् | mars een Soe 8 01-5168111. 9761079312 @ www.tarakeshwortiun.gov.np @) tarakeshwormun207 [email protected]. info tarakeshwormun.gov.np Q Dharmasthali, Kathu Toll Free No.: 16600102555 पहिचान, अपनत्व र अधिकारः दिगो बिकासको आधार | 2 तारकेश्वर नगरपालिका TRA FRR नगर कार्यपालिकाको कार्यालय धर्मस्थली, काठमाडौँ बागमती प्रदेश, नेपाल तारकेश्वर नगरपालिका,लघु उद्यम विकास शाखा आ.व. २०८३/०८४ ईलेक्ट्रिसियन,प्लमबर, पेन्टर लगायतका प्राविधिक जनशक्ति सूचिकरण फाराम मितिः २०८३/ / क. व्यक्तिगत विवरण (0010 फल २. प्रदेशः ......................-- जिल्ला: ................:2211212. स्थानिय तहः ......................2.122111112110. wart: are: ३. सम्पर्क नं. ४. बैकल्पिक सम्पर्क नं. ५, उमेरः ............. वर्ष we. प्राविधिक सीप [ ] इलेक्ट्रिसियन [] राजमिस्री [] प्लम्बर [] एसी/फ्रिज मर्मत [ ] मोबाइल/इलेक्ट्रोनिक्स [ ] सिकर्मी/डकर्मी 0 मेकानिक पेन्टर कार्षेन्टर वेल्डर टायल/मार्बल
