Notice Park
Tarkeshwor Municipality
Acts & regulations

आ.व.२०८३/०८४ को लागि ढुङ्गा, गिटि, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्रि शुल्क संकलन अमानत विधीबाट शुरु भएको सम्बन्धी सूचना

आ.व.२०८३/०८४ को लागि ढुङ्गा, गिटि, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्रि शुल्क संकलन अमानत विधीबाट शुरु भएको सम्बन्धी सूचना

Summary

आ.व. २०८३/०८४ को लागि ढुङ्गा, गिट्टी; बालुँबौँ सैक्षकभिल,र माटोको बिक्री शुल्क संकलन अमानत बिधिबाट शुरु भएको सम्बन्धि सूचना | आ.व. २०८३/०८४ को लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ (६) मा व्यवस्था भए बमोजिम तारकेश्वर नगरपालिकाको अधिकार क्षेत्रभित्रको ढुङ्गा, गिट्टी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tarkeshwor Municipality
Industry
Local Government
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पहिचान, अपनत्व र अघिकार : दिगो विकासको आघार ति तारकेश्वर नगरपालिका (ES, : ~, dawns नगनयालिक Lm oe छ , TARAKESHWOR MUNICIPALITY हे ay eat नगर कार्यपालिकाको कार्यालय ae _ OFFICE OF THE MUNICIPAL EXECUTIVE घर्मस्थली, काठमाडौँ, परदेश लेपाल __DHARMASTHALI, पन पन कु 0001 1101100 र ामामममामाममा । पत्र संख्या (१८:)०): कवि? १ निति ow: %.024)0£102. चलानी नं. (Dispatch ३०): | Pe =< नेपाल सम्वत्‌ Wels: 2408 . नेटा आ.व. २०८३/०८४ को लागि ढुङ्गा, गिट्टी; बालुँबौँ सैक्षकभिल,र माटोको बिक्री शुल्क संकलन अमानत बिधिबाट शुरु भएको सम्बन्धि सूचना | आ.व. २०८३/०८४ को लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ (६) मा व्यवस्था भए बमोजिम तारकेश्वर नगरपालिकाको अधिकार क्षेत्रभित्रको ढुङ्गा, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, allem आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर TE गर्न मिति २०८३/०३/१७ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम मिति २०८३/०३/२९ गते प्रथम पटक र मिति २०८३/०४/२० गते दोस्रो पटक ई-बोलपत्र मार्फत बढाबढमा बिक्री ठेक्का आह्वान गरिएको साथै मिति २०८३/०५/१७ गते पुनः तेस्रो पटक हार्डकपी मार्फत बढाबढमा बिक्री ठेक्का आह्वान गरिएकोमा दिइएको अवधिभित्र कुनै पनि हार्डकपी बोलपत्रको प्रस्ताव पर्न नआएकोले मिति २०८३/०५/२६ गतेको कार्यपालिका बैठकको निर्णयानुसार तारकेश्वर नगरपालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोतको रुपमा रहेको आ.व. २०८३/०८४ को ढुङ्गा, गिट्टी, वालुवा, रोडा, ग्राभेल र माटोको बिक्री शुल्क संकलन सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ को उपदफा (१), (क), ६ बमोजिम अमानत बिधि मार्फत नगरपालिमा कार्यरत कर्मचारी एवं नगर प्रहरी तल तोकिएको स्थानमा खटाई मिति २०८३/०६/०२ गतेबाट शुरु भएको व्यहोरा आदेशानुसार अनुरोध छ | सिन स्थान [सब्य समय | | १ | वि fe arti केन कुझ ने |v लिररासेत । | ७ ८ ow ee ०१ - सागर अर्याल बरिष्ठ शाखा अधिकृत ae © 01-5168111, 9761079312 © www.tarakeshwormun.gov.np (2) tarakeshwormun207 [email protected], [email protected] Quer © Dharmasthali, Kathmandu कद Toll Free No.: 16600102555 Ov: =.

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.