डोजर संचालन अनुमति सम्बन्धि सुचना

Files
- 1323e219-8f14-49f8-943e-4615f4e295a9.jpegJPEG · 1131×1600 · 214 KBOpen
Key details
- Organization
- Tarkeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पहिचान, अपनत्व र अघिकार: दिगो विकासको आघार । 21 तारकेश्वर नगरपालिका LEE, daha नगनयालिक Fy porn i TARAKESHWOR MUNICIPALITY em नगर कार्यपालिकाको कार्यालय ee OFFICE OF THE MUNICIPAL EXECUTIVE घर्मस्थली, काठमाडौं, बागमती प्रदेश, नेपाल DHARMASTHALI, KATMANDU, BAGAMATI PROVINCE, NEPAL i — UST संख्या (Ref. No): २०८३/८४ ms esd | मिति (Date): 2023/08/30 चलानी नं. (Dispatch No.) oe ees rte नेपाल सम्वत (Nepal Sambat): gaye कौलाथ्व ६ : Vater wren Mery wn xo? विषयः डोजर सञ्चालन अनुमति सम्बन्धी सूचना। मिति 2063103109 देखि यस नगरपालिका क्षेत्रभित्र निजी जग्गा सम्याउने, प्लटिङ गर्ने,सडक निर्माण गर्ने, खन्ने तथा अन्य भौतिक निर्माणसम्बन्धी कार्यमा डोजर/एक्स्काभेटर सञ्चालन गर्न रोक लगाएकोमा मिति 206310128 गते बसेको कार्यपालिकाको बैठकको निर्णयानुसार मिति २०८३।०७।१० गतेबाट नगरपालिकाले जारी गरेको कार्यविधिबमोजिम अनुमति प्रदान गरिने हुँदा सम्बन्धित जग्गाधनी, निर्माण व्यवसायी तथा डोजर सञ्चालकहरूमा जानकारी गराइन्छ। अनुमति लिनका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस, जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रतिलिपि, जग्गाको नक्सा तथा कार्यको प्रकृतिअनुसार आवश्यक अन्य कागजातसहित नगरपालिकाको भूमि व्यवस्थापन शाखामा निवेदन पेश गर्नुहुन अनुरोध छ। अनुमति नलिई वा स्वीकृत मापदण्डविपरीत डोजर सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ। हा : (तिर्थराज थापा मगर) बरिष्ठ शाखा अधिकृत भूमि व्यवस्थापन शाखा . ee F410) | ea va @ 01-5168111, 9761079312 @ www.tarakeshwormun.gov.np छ tarakeshwormun2071|@gmail.com, [email protected] [0] . a ॥ छ Dharmasthali, Kathman&## —_—Tolll Free No.: 16600102555 10, = ०