सामाजिक परिक्षणका लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

Summary
(दोश्रो पटक प्रकाशित मिती २०८३/०६/२९) प्रस्तुत बिषयका सम्वन्धमा यस कार्यालयको आ.ब. ०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम (aad) अनुसार सामाजिक परिक्षण कार्यक्रमको लागि प्राप्त बजेट रु 9,50,000 ।-(एकलाख असी हजार) को परिधी भित्र रही स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन-२०७७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 78db5f1d-d410-4d3d-95c7-9745ca9dc498.jpgJPEG · 640×910 · 93 KBOpen
Key details
- Organization
- Mangala Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छक मंगला गाउँपालिका गाउँ कार्यप्रलिकाको साद बाबियाचौर, Fang Sa ८ २०७३ aia Fs, पत्र संख्याः २०८३/८४ , ree eS गण्डकी प्रदेश, नेपाल चलानीन सयुच्ला2 1920 रर ERG ९०७९ सामाजिक परिक्षणका लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना ! (दोश्रो पटक प्रकाशित मिती २०८३/०६/२९) प्रस्तुत बिषयका सम्वन्धमा यस कार्यालयको आ.ब. ०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम (aad) अनुसार सामाजिक परिक्षण कार्यक्रमको लागि प्राप्त बजेट रु 9,50,000 ।-(एकलाख असी हजार) को परिधी भित्र रही स्वास्थ्य क्षेत्रका लागि सामाजिक जवाफदेहिता संघीय मार्गदर्शन-२०७७ बमोजिम मंगला गाउँपालिका अन्तर्गत रहेका बिभिन्न स्वास्थ्य चौकीहरु (कुहुँ, बाबियाचौर, aT र अर्मन) मा सामाजिक परिक्षण गर्नका लागि २०८३/०६/०६ मा सुचना प्रकाशन गरिएकोमा तोकिएको समयावधीमा सावजनिक खरिद ऐन र नियमावली अनुसार आवश्यक प्रस्तावना दर्ता नभएकोले ईच्छुक गैह्र सरकारी संस्थाहरुले पुनः संस्था सूची दर्ता गरी २०८३/०७/१० सम्म मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा प्रस्तावना पेश गर्नुहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सामाजिक परीक्षक संस्थाको न्युनतम योग्यता:- ० संस्थाको योग्यता सम्बन्धित जिल्लामा विधिवत गैरसरकारी सामाजिक संस्थाका रुपमा दर्ता भई कम्तीमा ५ बर्ष सक्रिय रुपमा कार्यरत रहेको । ० सामाजिक परिक्षण वा सामाजिक परिचालन कार्यमा कम्तीमा ३ वर्षको अनुभव भएको । ० स्थानीय तहको स्वास्थ्य सेवा प्रदान गर्ने पद्धति र प्रक्रियाको राम्रो जानकारी भएको । ५ आफ्नो संस्थाका कार्यक्रम र योजनाको सामाजिक परीक्षण वा सार्वजनिक परीक्षण वा सार्वजनिक सुनुवाई गरेको अनुभव भएको | © नियमित रुपमा संस्थाको बार्षिक लेखापरिक्षण गराएको र संस्था दर्ता नविकरण गराएको | थप जानकारीको लागि मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्रशासन शाखा, स्वास्थ्य शाखा वा ९८५७६२८७०९ मा सम्पर्क राख सक्नुहुनेछ | bye! अमृत दाहालि हल eat प्रमुख प्रशासकीय ae ve —_—- ante र सिर्जनशील प्रशासन । विकास, tae वेवसाइट : www.mangalamun.gov.np इमेल : mangalarumun][email protected] फोन नं. : ९८५७६४२६४२.