अपाङ्गता सहायता समाग्रीका लागि आवेदन पेश गर्ने सम्बन्धि सूचना ।

Summary
मंगला गाउँपालिकाको आ.व.२०८३/०८४ को स्विकृत कार्यक्रम बमोजिम अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण कार्यक्रममा मागका आधारमा सहायता सामाग्री वितरण गर्ने कार्यक्रम रहेकोले इच्छुक व्यक्तिहरुले मिति २०८३/०६/२० भित्र तपशिल वमोजिमको कागजात सहित सम्वन्धित वडा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a6bb59d-0627-41b7-b562-39602f37ed71.jpgJPEG · 638×910 · 61 KBOpen
Key details
- Organization
- Mangala Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
LED, Py S Za A मंगला गाउँपौन्िकी,/;. ह्् कार्यपालिकाको va SS गाउँ । कार्यालय ' बाबियाचौर, म्याग्दी पत्र संख्या :- ०८३/०८४ गण्डकी प्रदेश, नेपाल चलानी नं :- मिति २०८३/०६/०५ tte ef Pa ने.स.११४६ मंगला गाउँपालिकाको आ.व.२०८३/०८४ को स्विकृत कार्यक्रम बमोजिम अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री वितरण कार्यक्रममा मागका आधारमा सहायता सामाग्री वितरण गर्ने कार्यक्रम रहेकोले इच्छुक व्यक्तिहरुले मिति २०८३/०६/२० भित्र तपशिल वमोजिमको कागजात सहित सम्वन्धित वडा कार्यालयमा आवेदन पेश गर्नुहुन सम्वन्धित सवैको जानकारीको लागी यो सुचना प्रकाशन गरीएको छ। तपशिल ॥ १.नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि(नावालकको हकमा जन्मदर्ता) २.अपाङ्गता परिचयपत्रको प्रतिलिपि, " ८ ८004 fia | अमृत दाहाल - ; प्रमुख प्रशासकीय अधिकृत अमूर्त दाहाल प्रहुख प्रशासकीय अधिकृत त “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन? “Email 1D:- mangalarumun1127@email,com, WebsiteURL:-www.mangalamun.gov.np, Contact Number:- 9857642642