Notice Park
Mangala Rural Municipality
Gen Info

डिजिटल सिकाई लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 29 Oct 2026The deadline has passed.
डिजिटल सिकाई लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । (1)डिजिटल सिकाई लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना । (2)

Summary

श्री सबै सामुदायिक माध्यमिक विद्यालयहरू, मंगला गाउँपालिका. म्याग्दी । यस मंगला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक माध्यमिक बिद्यालयहरूमा प्रविधिमैत्री एवं डिजिटल शिक्षण सिकाइ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घीय सशर्त अनुदानतर्फ विनियोजित बजेट तथा स्वीकृत कार्यक्रम (भौतिक लक्ष्यः ८…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mangala Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

a94f52c8-7f08-424c-b697-934a4a182f33.jpg

& A fsa. मंगला गाउँपालिका ji ie र गाउँ गाउँ कार्यपालिकाको कार्यालय बाबियाचौर, tart. २. पत्र संख्या :- २०८३/८४ (शिक्षा, युवा तथा खेलकुद शाखा, 5 गण्डकी प्रदेश, नेपाल चलानी नं :- sei 0] SH oz, wo =o ने.सं- ११४६ ,यंलागा, कृष्ण त्रयोदशी बिषय:डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेस गर्ने सूचना | श्री सबै सामुदायिक माध्यमिक विद्यालयहरू, मंगला गाउँपालिका. म्याग्दी । यस मंगला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक माध्यमिक बिद्यालयहरूमा प्रविधिमैत्री एवं डिजिटल शिक्षण सिकाइ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सङ्घीय सशर्त अनुदानतर्फ विनियोजित बजेट तथा स्वीकृत कार्यक्रम (भौतिक लक्ष्यः ८ थान, वित्तीय सक्ष्यः रु. १२.००.०००/-) अनुसार स्मार्ट बोर्ड (Smart Board) वितरण गर्ने कार्यक्रम रहेको छ। तसर्थ उक्त कार्यक्रम सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार उपलब्ध रहेका र सामग्री प्राप्त भएपश्चात्‌ सोको प्रभावकारी उपयोग मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्न इच्छुक सामुदायिक माध्यमिक विद्यालयहरूले सूचना प्रकाशित भएको मितिले २१ (एकाइस) दिनभित्रतोकिएको ढाँचामा प्रस्ताव तयार गरी यस शाखामा पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल: १. प्रस्तावसाथ पेस गर्नुपर्ने अनिवार्य विवरण तथा कागजातहरू: १. तोकिएको ढाँचामा स्पष्टसँग भरिएको प्रस्तावपत्र। २. कार्यकमको आवश्यकता, सञ्चालन योजना र दिगोपनाका लागि विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धतासहितको निर्णयको प्रतिलिपि । २. पुनश्च: ० तोकिएको समयसीमाभित्र दर्ता नभएका वा रीत नपुगेका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन। ० माध्यमिक तहका विद्यालयहरूबाट पर्याप्त प्रस्ताव पेस नभएमा वा बजेट बाँकी रहेमा, कमशः आधारभूत तहका सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विध्यालयहरूलाई अवसर प्रदान गरिनेछ। पछ “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” Email 1D:- mangalarumyn | [email protected], WebsiteURL:-wwy mangslamun gov.np, Contact Number:= 9857642642 मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय वावियाचोर, Sart ok २०८ (शिक्षा, तथा खे ४ ०५३/०४ (शिक्षा, युवा तथा खेलकुद way रै गण्डकी प्रदेश, नेपाल मितिः 2053/06/23 ने.सं- ११४६ ,यंलागा, कृष्ण त्रयोदशी बिषय:डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेस गर्ने सूचना | श्री सबै सामुदायिक माध्यमिक विद्यालयहरू, मंगला गाउँपालिका. म्याग्दी । यस मंगला गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक माध्यमिक बिद्यालयहरूमा प्रविधिमैत्री एवं डिजिटल शिक्षण सिकाइ प्रणालीलाई waa गर्ने उद्देश्यका साथ सङ्घीय सशर्त अनुदानतर्फ विनियोजित बजेट तथा स्वीकृत कार्यकम (भौतिक लक्ष्य: द थान, वित्तीय सक्ष्यः रु. १२.००.०००/-) अनुसार स्मार्ट बोर्ड (Smart Board) वितरण गर्ने कार्यक्रम रहेको छ। तसर्थ उक्त कार्यकम सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार उपलब्ध रहेका र सामग्री प्राप्त भएपच्चात्‌ सोको प्रभावकारी उपयोग, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्न इच्छुक सामुदायिक माध्यमिक विद्यालयहरूले सूचना प्रकाशित भएको मितिले २१ (एकाइस) दिनभित्रतोकिएको ढाँचामा प्रस्ताव तयार गरी यस शाखामा पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। तपसिल: १. प्रस्तावसाथ पेस गर्नुपर्ने अनिवार्य विवरण तथा कागजातहरू: १. तोकिएको ढाँचामा स्पष्टसँग भरिएको प्रस्तावपत्र। २. कार्यकमको आवश्यकता, सञ्चालन योजना र दिगोपनाका लागि विध्यालय व्यवस्थापन समितिको प्रतिवद्धतासहितको निर्णयको प्रतिलिपि । २. पुनश्च: ० तोकिएको समयसीमाभित्र दर्ता नभएका वा रीत नपुगेका प्रस्तावहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन। ० माध्यमिक तहका विद्यालयहरूबाट पर्याप्त प्रस्ताव पेस नभएमा वा बजेट बाँकी रहेमा, कमशः आधारभूत तहका सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विध्यालयहरूलाई अवसर प्रदान गरिनेछ। पछ “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” Email ID:- mangalarumun | [email protected], WebsiteURL:-www.mangslamun.gov.np, Contact Number:= 9857642642

b79b6ab2-a3b0-4d33-ad71-8b99937ed4ac.jpg

wad a हट Kk > > (विद्यालयको लेटरहेडमा तयार गर्ने) श्री प्रमुख प्रशासकीय अधिकृत, मंगला गाउँपालिका, म्याग्दी। विषय; स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेस गरिएको सम्बन्धमा) उपरोक्त विषयमा मंगला गाउँपालिकाको सूचना अनुसार यस विद्यालयमा डिजिटल शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन तथा प्रवर्धनका लागि स्मार्ट बोर्ड (Smart Board) आवश्यक परेकाले तपसिल बमोजिमका विवरण तथा आवश्यक कागजातहरू TT गरी यो प्रस्ताव पेस गरेका छौँ। १. विद्यालयको सामान्य विवरण; 141.1:::11540./. त तत त तल त तलामा ७ ठेगाना: मंगला गाउँपालिका, वडा नं. ......, क्त म्याग्दी। © इमिस (IEMIS) कोड ने.: छि ७ प्रधानाध्यापकको नाम: हन सम्पर्क नं.: ........................ २. प्रस्तावित कार्यक्रमको विवरणः ७ कार्यक्रमको नाम: विद्यालयमा Digital सिकाइका लागि स्मार्ट बोई व्यवस्थापन र सञ्चालन ० aha: संघीय सशर्ततर्फ ७ परिमाण: १ (एक) धान ३. विद्यार्थी तथा शिक्षकको विवरण (हालको [18 अनुसार): ७ [एनी $ अनुसार स्वीकृत/सत्यापित विद्यार्थी सङ्ख्या: ७ छात्रा सङ्ख्या: ................. ७ छात्र सङ्ख्या: .................. ७ जम्मा विद्यार्थी सङ्ख्या: .................. ७ कुल कार्यरत शिक्षक सङ्ख्या: ................ (दरबन्दी: ............. राहत: on निजी/अन्य: ...............) ४. भौतिक पूर्वाधार, विद्युत तथा इन्टरनेटको अवस्थाः (विद्यालयको लेटरहेडमा तयार गर्ने) श्री प्रमुख प्रशासकीय अधिकृत, मंगला गाउँपालिका, म्याग्दी। विषय; स्मार्ट बोर्ड (Smart Board) माग सम्बन्धी प्रस्ताव पेस गरिएको सम्बन्धमा) उपरोक्त विषयमा मंगला गाउँपालिकाको सूचना अनुसार यस विद्यालयमा डिजिटल शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन तथा प्रवर्धनका लागि स्मार्ट बोर्ड (Smart Board) आवश्यक परेकाले तपसिल बमोजिमका विवरण तथा आवश्यक कागजातहरू TT गरी यो प्रस्ताव पेस गरेका छौँ। १. विद्यालयको सामान्य विवरण; ७ विद्यालयको नाम: .... ७ ठेगाना: मंगला गाउँपालिका, वडा नं. ..... © इमिस (IEMIS) कोड ने.: ... ७ प्रधानाध्यापकको नाम: ... २. प्रस्तावित कार्यक्रमको विवरणः ७ कार्यक्रमको नाम: विद्यालयमा Digital सिकाइका लागि स्मार्ट बोई व्यवस्थापन र सञ्चालन ० aha: संघीय सशर्ततर्फ ७ परिमाण: १ (एक) धान ३. विद्यार्थी तथा शिक्षकको बिवरण (grevait IEMIS अनुसार): ७ [एनी $ अनुसार स्वीकृत/सत्यापित विद्यार्थी सङ्ख्या: ७ छात्रा सङ्ख्या: ७छात्र सङ्ख्या: .... ७० जम्मा विद्यार्थी सङ्ख्या: .. © कुल कार्यरत शिक्षक सङ्ख्या: .... ४. भौतिक पूर्वाधार, विद्युत तथा इन्टरनेटको अवस्थाः

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 29 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.