भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम सम्बन्धी सूचना ।

Summary
यस मंगला गाउँपालिका, पशु सेवा शाखा बाबियाचौर म्याग्दीको आ.व. २०८३/०५४ को संघिय सशर्त मार्फत प्राप्त अनुदान कार्यक्रम स्वीकृत कार्यक्रम “भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम” मा सहभागी हुन इच्छुक कृषक समूह/सहकारी/सम्बन्धित संस्था वा समितिहरूबाट तपसिलका क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्नका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0afb22e2-f0a3-4694-9e26-dd6289fc23f3.jpgJPEG · 638×910 · 88 KBOpen
Key details
- Organization
- Mangala Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 मंगला गाउँपालिका गाउँ कार्यपालिकाको, eee पशु सेवा शाख sci त बाबियाचौर, ray कम पो aa गण्डकी प्रदेश, नेपाल he पत्र संख्या :- ot 3 ony : मितिः२०८३/०६/०६ चलानी नं :- ने. सं. ११४६ जँलाथ्व ना 06 seer एकादशी, संगलबार मंगलबार : EEE भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम सम्बन्धी सूचना (सूचना प्रकाशित मितिः २०८३/०६/०६) यस मंगला गाउँपालिका, पशु सेवा शाखा बाबियाचौर म्याग्दीको आ.व. २०८३/०५४ को संघिय सशर्त मार्फत प्राप्त अनुदान कार्यक्रम स्वीकृत कार्यक्रम “भेडा/बाख्रा/च्याङ्ग्राको पकेट विकास कार्यक्रम” मा सहभागी हुन इच्छुक कृषक समूह/सहकारी/सम्बन्धित संस्था वा समितिहरूबाट तपसिलका क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गर्नका लागि यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र यस गाउँपालिकाको पशु सेवा शाखामा आवश्यक कागजातसहित आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको cal भेडा/बाख्रा/च्याङ्ग्राको पकेट | संख्या ६०० प्रधानमन्त्री कृषि आधुनिकीकरण बिकास कार्यक्रम परियोजना, परियाजना कार्यन्वयन म्यानुअल २०७७(पहिलो संशोधन सहित) मा भए वमोजिम आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू १. सम्बन्धित कृषक समूह/सहकारी/संस्था/समितिको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि । २. कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ वर्षको सम्झौताको प्रतिलिपि | ३. निवेदकको नेपाली नागरिकता प्रतिलिपि । ४. कार्यसमितिको निर्णयको प्रतिलिपि । ५, प्रधानमन्त्री कृपि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन सहित)को ॥ अनुसूची -६ बमोजिमको ढाँचामा निवेदन र अनुसूची-७ बमोजिमको ढाँचामा तथ्यांक विवरण | seg aOR डा. सगुन बराल अमृत दाहाल पशु विकास अधिकृत प्रमुख Hieber : pase ४६०८ रा आजुख् धपजाग्छरीढौ नाति? : SIG TA 50450002४ ee “व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन” Email 1D:- mangalarumun] [email protected], भ/60512 एरा,:-१/५/७५॥190$3190101,80/:10. Contact Number:- 9857642642