पशु सेवा शाखाको विभिन्न कार्यक्रमको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

Summary
यस मंगला गाउँपालिका, पशु सेवा शाखा बाबियाचौर म्याग्दीको आ.व. २०८३/०८४ को लागि स्वीकृत वार्षिक कार्यक्रममा रहेको तपशिलमा उल्लेखित कार्यक्रमहरु संचालनका लागि देहाय अनुसारका न्युनतम शर्तहरु पुरा गर्ने इच्छुक व्यक्ति /कृषक/कृषक समूह/कृषि सहकारी/कम्पनि /सम्बन्धित संस्था वा समितिहरूले यो सूचना प्रकाशित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c0763295-3d8b-40d0-b875-41572e5401f8.jpgJPEG · 640×910 · 76 KBOpen
Key details
- Organization
- Mangala Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& ति गाउँपालिका मंगला गाउँपालिका ७ कार्यपालिकाको गाउँ गलिकाको क्रार्यालय =e १६ ~ ee पशु सेवा eh -. £ aaa, Farge. 2 YF प्रदा, ३३८७ पत्र संख्या ;- २०८३/०६४ Yous गण्डकी प्रदेश, नेपाल चलानी नं मिति;२०८३/०६/२ e सा बया fae 111 गगन सताया १४६ arenes द्वितीय आवेदन पेस गर्ने सम्बन्धि सूचना (सूचना प्रकाशित मितिः २०८३/०६/२६) यस मंगला गाउँपालिका, पशु सेवा शाखा बाबियाचौर म्याग्दीको आ.व. २०८३/०८४ को लागि स्वीकृत वार्षिक कार्यक्रममा रहेको तपशिलमा उल्लेखित कार्यक्रमहरु संचालनका लागि देहाय अनुसारका न्युनतम शर्तहरु पुरा गर्ने इच्छुक व्यक्ति /कृषक/कृषक समूह/कृषि सहकारी/कम्पनि /सम्बन्धित संस्था वा समितिहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस गाउँपालिकाको पशु सेवा शाखामा आवश्यक कागजातसहित आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिलः- क्र,स. | कार्यक्रम कुल अनुदान कार्यविधि तथा मापदण्ड | बजेट प्रोत्साहन दर _ _ भकारो सुधार ।५०% अनुदान) कार्यक्रम | ५ लाख | ५०% 'लागत | पशुपक्षी सेवा सम्वन्धी अनुदान जक साझेदारी सक यक मा कार्यविधि, २०८३ २ कृषकको मागमा आधारित ५०१ [२ लाख [xox arma] wpa सेन we अनुदान कार्यक्रम | अनुदानमा यान्त्रिकरण सहयोग कार्यक्रम साझेदारी कार्यान्ययन कार्यविधि, २०८३ डै मासु तथा दूध (डेरी) पसल सुधार | १.५लाख [५०४ लागत प्नुप्षो सग सम्बधी ogee जनक कार्यक्रम ५०% लागत साझेदारी) | साझेदारी कार्यान्वयन कार्यविधि, २०८३ ४ जै घाँस वितरण (५०% अनुदान) | १ लाख ५०% लागत | पशुपक्षी सेया सम्बन्धी अनुदान कार्यक्रम कार्यक्रम : साझेदारी कार्यान्वयन कार्यविधि, २०८३ थप जानकारीको लागि सम्पर्क नम्बर -,०५५६०८०७२४,९८६२४७५४१६.९७६१७९७४९२,.९८६२४६९४६५ sparse rk बिराज कुमार ठाकुर अमृत दाहाल८ a ना.प.स्वा.प्रा. woe र प्रमुख प्रशासकीय सिन ~ —e 7 “व्यावसायिक र सिर्जनशिल प्रशासन : विकास, समृद्धि र सुशासन” Email 1D:- mnangolarumun! 127/@email.com, Website URL:-www mangalamun gov np, Contact Number:= 9857642642