वडा नं. ६ मा नापनक्सा कार्य सुरु हुने सम्बन्धी सूचना ।
Summary
नापी टोली नं १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना ! भूमि समस्या समाधान समितिले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि कटारी नगरपालिका वडा नं. ६ भित्रको मिति २०८३/०५/२४ गते समिति/जिल्ला समिति र स्थानीय तहले पहिचान…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d4e7c061-3bcb-4971-a37f-9401915b14d1.pdfPDF · 1 page · 349 KBOpen
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Phone No.: 035-450039, 035-450296 कटारी नगरपालिका Email: [email protected] 2 Katari Municipality Website: www.katarimun.gov.np नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive कटारी, उदयपुर कोशी प्रदेश नेपाल Katari, एक्का Koshi Province, Nepal | SATO. LA EST. 2071 पत्र AEM (Ref.No) :-२०८३/०८४ १ र चलानी नं (Dispatch 90) 2९९१ आजको मिति (20१:९):२००३८०६/१ _ नं. (Dispatch No.) : रै : मिति (Date) :-२०५३/०५/३१ नापी टोली नं १ बाट जारी भएको नापनक्सा सुरु हुने सम्बन्धी सूचना ! भूमि समस्या समाधान समितिले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि कटारी नगरपालिका वडा नं. ६ भित्रको मिति २०८३/०५/२४ गते समिति/जिल्ला समिति र स्थानीय तहले पहिचान र छनौट गरेको सरकारी जग्गाको नाप नक्सा मिति २०८३/०६/१४ गते देखि सुरु हुने भएकोले सम्बन्धित व्यक्तिहरुले नाप नक्सा हुँदाको समयमा आ- आफ्नो नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सा लिई उपस्थित भई आफूले आबाद कमोत गरेको जग्गाको साँध सिमाना घुमी देखाई नापी गराउनु होला । नापी हुने विषयमा अरु जानकारी चाहिएमा सम्बन्धित टोली मुकाममा आई बुझ्न सक्नु हुनेछ | We ५0 सारु anal १. जिल्ला भूमि समस्या समाधान समिति, उदयपुर २. नापी कार्यालय, कटारी उदयपुर ३. भूमि प्रशासन कार्यालय, कटारी उदयपुर "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान"