सामाजिक सूरक्षा भत्ता वितरण सम्बन्धी सूचना l

Summary
प्रस्तुत विषयमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आ.व. २०५३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम EFT (Electronic Fund Transfer) मार्फत (दलित बालबालिका बाहेक) अन्य लाभग्राहीहरूको खातामा रकम जम्मा भईसकेकोले आवश्यकता अनुसार आफ्नो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकमा गई भुक्तानी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3390251d-950c-4fc3-b494-2198cdf2fa25.jpgJPEG · 2490×3534 · 574 KBOpen
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= कटारी नगरपालिका रु ० हद) 2 Katari Municipality pe नगर कार्यपालिकाको कार्यालय ae Office of the ११५९ a Executive DCR कोशी प्रदेश, नेपाल 1( न रारी 2 ४ Koshi Province, Nepal PTGS 9 ९ EST. 2071 a 2. पञ्जाको दही पत्र संख्या (Ref.No) :- २०८३/८४ [ १ चलानी तं. (Dispatch No.) :- ( १ मिति (Date) :- २०८३/०६/ २२ सामाजिक सरक्षा भत्ता बितरण सम्बन्धी सचना ! प्रस्तुत विषयमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आ.व. २०५३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम EFT (Electronic Fund Transfer) मार्फत (दलित बालबालिका बाहेक) अन्य लाभग्राहीहरूको खातामा रकम जम्मा भईसकेकोले आवश्यकता अनुसार आफ्नो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकमा गई भुक्तानी लिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय तथा सम्बन्धित मन्त्रालयबाट बाल पोषण भत्ता शीर्षक अन्तर्गत दलित बालबालिकाको भत्ता प्राप्त भए लगतै उक्त लाभग्राहीहरुको भत्ता खातामा जम्मा गरिने व्यहोरा समेत जानकारी गराईन्छ । सु फोर एम. आई. एस. अपरेटर प्रमुख प्रशासकीय अधिकृत । एलुख एशासकीरा अधिकृत | | a क कमककककलेकककककलकलललकलककककककक "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान" | Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np | कटारी नगरपालिका ma Municipality नगर कार्यप्रालिकाको कार्यालय कोशी प्रदेश, नेपाल Koshi Province, Nepal EST. 2071 पत्र संख्या (RefNo) :- २०८३/८४ पञ्जीकरण ८ १ ( १ मिति (Date) :- २०८३/०६/ २२ चलानी तं. (Dispatch No.) :- सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना | प्रस्तुत विषयमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आ.व. २०५३/०८४ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम EFT (Electronic Fund Transfer) मार्फत (दलित बालबालिका बाहेक) अन्य लाभग्राहीहरूको खातामा रकम जम्मा भईसकेकोले आवश्यकता अनुसार आफ्नो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकमा गई भुक्तानी लिनुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय तथा सम्बन्धित मन्त्रालयबाट बाल पोषण भत्ता शीर्षक अन्तर्गत दलित बालबालिकाको भत्ता प्राप्त भए लगतै उक्त लाभग्राहीहरुको भत्ता खातामा जम्मा गरिने व्यहोरा समेत जानकारी गराईन्छ । ante Cheat “मेघराज सारू एम. आई. एस. अपरेटर प्रमुख प्रशासकीय अधिकृत । एमुख एशासकीय अघिकृत "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान" Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np