किसान सूचीकरण सहजकर्ता करार सेवाको लागि दरखास्त आवहान गरीएको सूचना l
Summary
प्रस्तुत विषयमा यस कटारी नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत शसर्त कार्यक्रम तर्फको किसान सूचीकरण कार्यक्रम अनुसार किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका २०८१ अन्तर्गत खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ को दफा १४ को उपदफा १ कार्यन्वयनका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 16694fae-d28f-405d-8e04-a7241f51a918.pdfPDF · 2 pages · 777 KBOpen
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कटारी नगरपालिका Katari Municipality नगर कायपालिकाका कायालय Office of the Municipal Executive ar. mt कटारी, उदयपुर कोशी प्रदेश, नेपाल Katari, Udayapur Koshi Province, Nepal स्था. ९०७१ EST. 2071 पत्र संख्या (Ref. No):- २०८३/८४ चलानी नं «(Dispatch No.) : fAfa(ate): २०८३/०६/०५ किसान सूचीकरण सहजकर्ता करार सेवाको लागि दरखास्त आव्हान गरिएको सूचना । प्रस्तुत विषयमा यस कटारी नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत शसर्त कार्यक्रम तर्फको किसान सूचीकरण कार्यक्रम अनुसार किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा संचालन निर्देशिका २०८१ अन्तर्गत खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन २०७५ को दफा १४ को उपदफा १ कार्यन्वयनका लागि किसानको पहिचान गरि सरकारी तवरबाट किसानहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न कृषि, पशुपछि तथा मत्स्य तथ्यांक अध्यावधिक कार्यक्रम प्रयोजनार्थ किसानहरुको आवश्यक विवरणहरु विधुतीय प्रणाली मार्फत संकलन गरि किसान सूचीकरण गर्ने कार्यक्रम रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ । साथै किसान सूचीकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०७७ को परिच्छेद ७ (जनशक्ति व्यवस्थापन) को दफा २ मा रहेको व्यवस्था अन्तर्गत यस नगरपालिकाका सबै वडाहरुमा सहजकर्ता (गणक) नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका कटारी नगरपालिका भित्रका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । १.आवश्यक पदः ea | पद माग संख्या कैफियत १. | किसान सूचीकरण | ४ जना ० दरखास्तका लागि कटारी नगरपालिका सहजकर्ता (गणक) भित्र बसोबास गर्ने नागरिक हुनु पर्नेछ। ० वडा Ty का उम्मेदवारलाई प्राथमिकता दिइने २.आवश्यक शैक्षिक योग्यता: ० मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरि कम्प्युटर सम्बन्धि आधारभूत तालिम लिएको हुनु पर्नेछ ० इन्टरनेट चलाउन सक्ने । ० एन्ड्रोइड फोन वा स्मार्ट फोन वा ट्याब्लेट वा ल्यापटप अनिवार्य भएको हुनु पर्ने । Be कृषि तथा पशुसेवा विषय पढेकाहरुलाई पहिलो प्राथमिकता दिइने छ । "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान" Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np कटारी नगरपालिका Katari Municipality नगर कायपालिकाका कायालय Office of the Municipal Executive कटारी, उदयपुर कोशी प्रदेश, नेपाल Katari, Udayapur Koshi Province, Nepal PAT Vow? EST. 2071 पत्र संख्या (Ref. No):- २०८३/८४ चलानी नं «(Dispatch No.) : fafacate), २०८३/०६/०५ ३. दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजात: ० नगरपालिकाको कार्यालयबाट प्राप्त हुने निर्धारित ढाँचाको आवेदन फाराम । ० हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । ० शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । ० नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि । ० तालिम तथा अनुभवको प्रमाणित प्रतिलिपि । ४. उमेरको हदः ० पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने । २. तलब सुविधा तथा अन्य सेवा शर्त: ० कृषक घरघुरी संख्या (किसान सूचीकरण कार्यमा संलग्न सहजकर्ता र सम्पर्क व्यक्तिको सेवा सुविधा सम्बन्धि खर्चको मापदण्ड(नर्म्स),२०८२ अनुसार हुने । समयावधि: बढीमा ३ महिना मात्र । . दरखास्त बुझाउने स्थानः कटारी नगरपालिका (कृषि विकास शाखा) । ७. दरखास्त Yew: निःशुल्क an प्रमुख प्रशासकीय अधिकृत "लुख एशासकीय शघिकृत "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान" Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np